गाईको नश्ल सुधार गरेर उत्पादन बढाउने मुख्यमन्त्री आचार्यको भनाइ
आइतबार, मंसिर १६, २०८१
आज विश्व एड्स दिवस : नेपालमा ९१ प्रतिशतले संक्रमण घट्यो
आइतबार, मंसिर १६, २०८१
आज ३७ औँ विश्व एड्स दिवस । हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरिन्छ । एड्स तथा यौन रोग सम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै छ ।
आज स्थानीय तह उपनिर्वाचन
आइतबार, मंसिर १६, २०८१
स्थानीय तह उपनिर्वाचनका लागि आज मतदान हुँदैछ । निर्वाचन आयोगले मतदानका लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ । विभिन्न स्थानीय तहमा रिक्त रहेका नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।...
‘नगरको विकासमा जनताको सुझाव अपरिहार्य’
आइतबार, मंसिर १६, २०८१
जिल्लाको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले नगरको विकासमा जनताको सुझाव अपरिहार्य रहेको बताएका छन् । रामपुर नगरपालिकाको आयोजना र सीताकुण्ड मिडिया प्रा.लि. रामपुर पाल्पाको सहजीकरणमा भएको नगरपालिकाको प्रगति समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिदै उनले जनताको सुझाव नगर विकासका लागि अपरिहार्य रहेको बताएका हुन् ।
तानसेनमा न्यू होराजन प्रदेशस्तरीय हाजिर जवाफ
आइतबार, मंसिर १६, २०८१
तानसेनमा न्यू होराइजन प्रदेशस्तरीय हाजिरजवाफ प्रतियोगिता भएको छ । न्यू होराइजन आवासीय मावि बुटवल को आयोजनामा ३१ औं न्यू होराइजन प्रदेशस्तरीय हाजिर जवाफ प्रतियोगिता तानसेन केन्द्रमा भएको हो ।
विश्व एड्स दिवसको सन्दर्भ
आइतबार, मंसिर १६, २०८१
एचआईभी वा एड्सको बारेमा जागरुकता बढाउन प्रत्येक वर्ष डिसेम्बर १ मा विश्व एड्स दिवस मनाउने गरिन्छ । सर्वप्रथम सन् १९८८ बाट मनाउन सुरु गरिएको यो दिवस त्यसयता निरन्तर विश्वव्यापी रुपमा मनाउने गरिएको छ । यस वर्षको दिवस आज नेपालसहित विश्वभर विभिन्न सचेतनाका कार्यक्रमहरु गरी मनाइँदै छ ।
स्थानीय तह उपनिर्वाचन: मतदान हुँदै , मत परिणाम वेबसाइटमै हेर्न सकिने
आइतबार, मंसिर १६, २०८१
स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज आइतबार मतदान हुँदैछ । निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
आज विश्व एड्स दिवस : नेपालमा ९१ प्रतिशतले एचआइभी सङ्क्रमण घट्यो
आइतबार, मंसिर १६, २०८१
आज ३७ औँ विश्व एड्स दिवस । हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरिन्छ । एड्स तथा यौन रोग सम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै छ ।
सेवा प्रवाह सुधार गर
शनिबार, मंसिर १५, २०८१
नेपालमा सार्वजनिक सेवा प्रवाह अझै पनि सहज बन्न सकिरहेको छैन् । सार्वजनिक सेवा सरकार र जनताबिचको सम्बन्ध सेतु मात्र नभई सरकारको प्रभावकारिता र क्षमता पहिचान गर्ने माध्यम पनि हो ।
ग्लोबल आइएमई बैंकको सहयोग
शनिबार, मंसिर १५, २०८१
ग्लोबल आइएमई बैंकले विद्युतीय शवदाह गृह निर्माणका लागि २० लाख सहयोग गरेको छ । उसले बाँकेको कोहलपुर नगरपालिकामा विद्युतीय शवदाह गृह निर्माणका लागि उक्त रकम सहयोग गरेको हो ।
आज बाला चतुर्दशी, शिवालयहरुमा शतबीज छरिँदै
शनिबार, मंसिर १५, २०८१
आज बाला चतुर्दशी पर्व । दिवंगत परिवारका सदस्यहरूको सद्गतिको कामना गर्दै आज बिहान सदबीज छरिँदै छ । बाला चतुर्दशीका दिन देशभरका शिवालयमा दिवंगत पितृको सम्झनामा सतबीज छर्ने गरिन्छ । सदबीजमा धान, गहुँ, जौ, हलेदो, सक्खर खण्डलगायत चीजबिज छर्ने परम्परा छ ।
गम्भीर रोगका बिरामीले पाए पुनर्जीवन
शनिबार, मंसिर १५, २०८१
बर्दिया जिल्ला गेरुवा गाउँपालिका–६ मनाउका महावीर थारुको डेढ वर्षअघि मुखमा घाउ निस्कियो । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा चिकित्सकले मुखको क्यान्सरको आशड्ढा गरेर चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा जान सल्लाह दिए ।


