अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको माग
बुधबार, चैत २७, २०८१
नारायणगढ–बुटवल सडक विस्तारः दाउन्ने खण्ड चार घण्टा बन्द
बुधबार, चैत २७, २०८१
नारायणगढ–बुटवल सडक योजनाले दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने जनाएको छ ।
ओझेलमा ‘जनआन्दोलन दिवस’
बुधबार, चैत २७, २०८१
नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा हरेक वर्ष चैत २६ गते जनआन्दोलन दिवस मनाउने गरिन्छ । वि.स. २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनःस्थापना भएको थियो । सोही दिनलाई स्मरण गर्दै मनाइने जनआन्दोलन दिवस पछिल्ला वर्ष भने ओझेलमा पर्दै गएको छ । राजनीतिक दल,...
डढेलोबाट वन जोगाऔं
बुधबार, चैत २७, २०८१
हाल सुख्या मौसम भएकोले यतिबेला देशभरीका वनहरुमा आगोलागी हुने क्रम बढेको । फागुनको पहिलो हप्तादेखि देशका विभिन्न भागका वनमा लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन । गर्मीयाममा वनमा डढेलो लाग्नु नयाँ विषय होइन । तर, यसवर्ष नेपालको वन क्षेत्रमा लागेको डढेलोका घटना नियन्त्रणमा नआउनु चुनौतीपूर्ण देखिएको छ । मुलुकका धेरै...
एकीकृत समाजवादी गुल्मीको अध्यक्षमा ठकुरी
मंगलबार, चैत २६, २०८१
नेकपा (एकीकृत समाजवादी) गुल्मीको अध्यक्षमा राममल्ल ठकुरी निर्विरोध निर्वाचित भएका छन् । मंगलबार भएको पार्टीको १२ औं जिल्ला अधिवेशनले ठकुरीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
‘नागरिकमा भरोसा सिर्जना गर्ने काम अब काँग्रेसले गर्छ’
मंगलबार, चैत २६, २०८१
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकमा भरोसा सिर्जना गर्ने काम अब काँग्रेसले गर्ने बताएका छन् । नेपाली काँग्रेस गुल्मीको तेस्रो जिल्ला अधिवेशनलाई मंगलबार तम्घासमा सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
बगनासकालीमा खागमौरीले टोकेर एक जनाको मृत्यु
मंगलबार, चैत २६, २०८१
जिल्लाको बगनासकाली –२ मा खागमौरीले टोकेर एक जनाको मृत्यु भएको छ । मगलबार दिउँसो बगनासकाली–२ गोफेका ४५ वर्षीय कमल विश्वकर्माको खागमौरीले टोकेर मृत्यु भएको हो ।
स्थानीय उद्यम र प्रतिभालाई प्रोत्साहन गर्दै गुल्मी कांग्रेस
मंगलबार, चैत २६, २०८१
नेपाली कांग्रेस गुल्मीले जिल्लाभित्र सक्रिय उद्यमशीलता र शैक्षिक उत्कृष्टतालाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न क्षेत्रका युवाहरुलाई सम्मान गर्ने निर्णय गरेको छ । चैत २६ र २७ गते हुने तेस्रो जिल्ला सम्मेलनको अवसरमा कांग्रेसले १२ जना युवा उद्यमी र ३ जना शैक्षिक क्षेत्रमा उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने तयारी गरेको हो ।
वनै खायो डढेलोले... !
मंगलबार, चैत २६, २०८१
जिल्लाका अधिकांस ज·ल डढेलोले खाएको छ । लामो समयसम्म पानी नपरेर खरेडी परेकाले यहाँ दिनदिनै डढेलोले सखाप पारेको हो । हालसम्म यहाँका ३६ वटा ज·लमा लागेको डढेलोले ७ सय ११ हेक्टर क्षेत्रफल सखाप पारेको छ ।
दुई शीत कृति लोकार्पण
मंगलबार, चैत २६, २०८१
दुई शीत कृति लोकार्पण गरिएको छ । शीत काव्य समाज नेपालको आयोजनामा ‘प्रकृति’ र ‘ईश’ कृति काठमाडौंमा लोकार्पण गरिएको हो ।
शिक्षक आन्दोलनप्रति गम्भीर बन
मंगलबार, चैत २६, २०८१
देशभरका शिक्षकहरु चैत २० गतेदेखि काठमाडौंका सडकमा निरन्तर आन्दोलित छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरु सडकमा उत्रिएका छन् । अध्यादेशमार्फत विद्यालय शिक्षा ऐन ल्याउनुपर्ने माग गर्दै उनीहरु आन्दोलनमा छन् ।


