एमडिआरटी २०२५ का लागि पाल्पाबाट तिवारी चयन
शनिबार, पुस १३, २०८१
एमडिआरटी २०२५ का लागि पाल्पाबाट कला बस्याल चयन
शनिबार, पुस १३, २०८१
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिनिधित्व गर्दै पाल्पाबाट कला बस्याल एमडिआरटी २०२५ का लागि चयन भएकी छन् । कम्पनीको पाल्पा शाखाबाट बस्यालले आगामी २०२५ को लागि एमडिआरटी लक्ष्य पछ्याउन सफल भएकी हुन् ।
वास्तु शास्त्र अनुसार घरमा रङ्गको प्रयोग कसरी गर्ने !
शनिबार, पुस १३, २०८१
सामान्यतया रङ्गको सामूहिक प्रतिबिम्ब इन्द्रेणीमा देखिन्छ, जो सातरङ्गको हुन्छ। सत्व, रज, तम त्रिगुणात्मक रङ्गको मिश्रण नै अवस्थाअनुसार रातो, सेतो, कालो, पहेँलो, हरियो, निलो, खैरो, वैजनी, सुन्तला, खरानी, आकाशे आदि अनेकौं हुन्छन् । यस्ता रङ्गहरूको प्रयोग घरमा गरिएको हुन्छ ।
सुशासनका गफ नदेऊ
शनिबार, पुस १३, २०८१
हरेक सभा, समारोहमा राजनीतिक दलहरुले मुखबाट बोल्ने पहिलो शब्द हो सुुशासन । कार्यक्रममा होस् वा अन्य औपचारिक कुराकानीका क्रममा नै किन नहोस्, उनीहरुले मुलुकमा सुशासन राख्नुपर्छ, यो अत्यावश्यक छ भन्न कहिल्यै पनि छुटाउँदैनन् । उनीहरुका कागजी प्रतिबद्धतामा समेत सुशासन र समृद्धिका नारा समेटिएका हुन्छन् ।
चर्च ब्वाइजको पुनरागमन जित
शुक्रबार, पुस १२, २०८१
एन्फा यू–१६ युथ लिगमा चर्च ब्वाइज युनाइटेडले विजयी सुरुवात गरेको छ । शुक्रबारदेखि सुरु भएको एन्फा यू–१६ लिगमा चर्च ब्वाइजले संकटाविरुद्ध २–१ को पुनरागमन जित हात पारेको हो ।
तिनाउ गाउँपालिका : ४ महिनामा १ करोड ८२ लाख राजश्व संकलन
शुक्रबार, पुस १२, २०८१
जिल्लाको तिनाउ गाउँपालिकाले ४ महिनामा १ करोड ८२ लाख राजश्व संकलन गरेको छ ।
नौ रुपैयाँको नुन किन्न पच्चिस सय खर्च
शुक्रबार, पुस १२, २०८१
सर्केगाड गाउँपालिका–१ तुम्च गाउँका नागरिकलाई अनुदानको नुन किन्नका लागि चर्को खर्च गर्नुपर्ने बाध्यता छ ।
आज साँझदेखि हिमपात र वर्षाको सम्भावना
शुक्रबार, पुस १२, २०८१
आज शुक्रबार साँझदेखि देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने भएको छ ।
चिसोबाट जोगिन प्राधिकरणको अनुरोध
शुक्रबार, पुस १२, २०८१
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज अपराह्नदेखि देशको मौसममा बदली हुने जानकारी जल तथा मौसम विज्ञान विभागबाट प्राप्त भएको जनाउँदै सावधानी अपनाउन अनुरोध गरेको छ ।
किसानलाई रुवाएर देश समृद्ध बन्दैन
शुक्रबार, पुस १२, २०८१
अर्थतन्त्रको मुख्य आधार कृषि हो । देशको अर्थतन्त्रको ठूलो हिस्सा समेत कृषिले नै ओगटेको छ । कृषि कर्मलाई संवेदनशील पेसाको रूपमा हेरिएको पाइन्छ । उत्तम खेती, मध्यम व्यपार र तल्लो श्रेणीमा नोकरी भन्ने भनाइ पनि छ । तर राज्य तवरबाट यही पेशा गर्नेहरु पीडित छन् ।
छत्रकोटमा जिपलाइन सञ्चालन हुँदै
बिहीबार, पुस ११, २०८१
जिल्लाको छत्रकोट गाउँपालिकामा जिपलाइन सञ्चालन हुने भएको छ । गाउँपालिका–३ स्थित देवालय मन्दिरबाट देवीभगवती मन्दिरसम्म पुग्नेगरी जिपलाइन निर्माण गरिएको हो ।


