Shittalpati
काफल बेचेर पढाइ खर्चसँगै अन्नको जोहो
काफल बेचेर पढाइ खर्चसँगै अन्नको जोहो यहाँको माथागढी गाउँपालिकाको रत्न माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत सविता नेपालीले काफल बिक्रीबाट प्राप्त रकमले किताब, कापी र पोसाक किन्ने गरेकी छन् । गरिबीका कारण पढाइ खर्च जुटाउन र अन्नको जोहो गर्न काफल बिक्री गर्दै आएको उनी बताउन्छिन् ।
लुम्बिनीमा बजेटबारे सरोकारवालासँग छलफल
लुम्बिनीमा बजेटबारे सरोकारवालासँग छलफल लुम्बिनी प्रदेश सरकारले सरोकारवालासँग बजेटबारे छलफल गरिरहेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट तर्जुमा बारे सरकारमा सहभागी राजनीतिक दल, प्रदेशसभा सदस्यहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम  गरिरहेको छ । केही दिन अघि सरकारमा सहभागी दलका प्रमुखहरूसँग छलफल गरेको उसले शनिबार प्रदेशसभा सदस्यहरूसँग पनि छलफल  गरेको छ ...
रेसुङ्गा माविलाई ‘आईएसओ’ सर्टिफिकेट
रेसुङ्गा माविलाई ‘आईएसओ’ सर्टिफिकेट जिल्लाको सदरमुुकाम तम्घासमा रहेको रेसङ्गा माध्यमिक विद्यालयलाई ‘आईएसओ’ सर्टिफिकेट (अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह) प्रधान गरिएको छ । उत्कृष्ट विद्यालयहरुलाई प्रदान गरिने आइएसओ प्रमाणपत्रको लोगो एक समारोहबीच विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
डेंगुबाट बच्न उच्च सतर्कता जरुरी
डेंगुबाट बच्न उच्च सतर्कता जरुरी यसपटक सरदरभन्दा बढी बर्खा हुने भएपछि डेंगी संक्रमण बढ्ने प्रक्षेपण गरिएको छ । अबको केही समय डेंगी संक्रमणको जोखिमको समय हो । यसबाट बच्च र बचाउन सतर्कता अपनाउन आवश्यक छ । एडिज एजिप्टाई तथा एडिज अल्बो पिक्टस नामको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरल रोग हो डेंगु ।
गाउँ र सहर जोड्न ‘गाउँ पर्यटन मार्ट’
गाउँ र सहर जोड्न ‘गाउँ पर्यटन मार्ट’ नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना एवं गाउँ पर्यटन प्रवर्द्धन मञ्च ९भिटोफ० गण्डकी प्रदेशको सहआयोजनामा शुक्रबारदेखि पोखरामा गाउँ पर्यटन मार्ट सुरु भएको छ ।
गाउँमै विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य शिविर
गाउँमै विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य शिविर यहाँको बरेङगाउँपालिका–३ बाटाकाचौरकी ८२ वर्षीया भागीरथी लुहारले बिहीबार गाउँमै विशेषज्ञ चिकित्सक भेटे ।  पेट दुख्ने समस्या लिएर स्वास्थ्य चौकी पुगेकी उनलाई चिकित्सकले आवश्यक जाँचपछि औषधि दिए । परिवारको सहारामा स्वास्थ्य चौकी पुग्नुभएकी लुहार खुशी भएर घर फर्किईन । 
बुटवलमा सञ्चालित डिजिटल पत्रकारिता तालिम सकियो
बुटवलमा सञ्चालित डिजिटल पत्रकारिता तालिम सकियो बुटवलमा सञ्चालित डिजिटल पत्रकारिता तालिम शुक्रबार सकिएको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको आयोजना र प्रदेश सरकारको सहयोगमा सञ्चालित दुई दिने डिजिटल पत्रकारिता तालिम सकिएको हो ।
डेंगी संक्रमणको जोखिम बढ्ने खतरा
डेंगी संक्रमणको जोखिम बढ्ने खतरा अबको केही समय डेंगी संक्रमणको जोखिम बढ्ने खतरा रहेको बताइएको छ । यसपटक सरदरभन्दा बढी बर्खा हुने भएपछि डेंगी संक्रमण बढ्ने प्रक्षेपण गरिएको हो ।
सिद्धिचरणको योगदान अनुसरण गरौं
सिद्धिचरणको योगदान अनुसरण गरौं सिद्धिचरण श्रेष्ठ नेपाली साहित्यमा विशेषतः खण्डकाव्यकारका रूपमा चिनिन्छन् । उनको जन्म ९ जेठ १९६९ को शुक्ल पञ्चमीका दिन ओखलढुंगामा भएको थियो । श्रेष्ठलाई आदरपूर्वक युगकवि भनिन्छ ।
तिनाउ खोलामा बेपत्ता भारतीय नागरिक मृत भेटिए
तिनाउ खोलामा बेपत्ता भारतीय नागरिक मृत भेटिए जिल्लाको तिनाउ खोलामा डुबेर बेपत्ता भएका भारतीय नागरिक मृत फेला परेका छन् । विहीबार दिउँसो जिल्लाको तिनाउ गाउँपालिका –३ तिनाउखोला ड्यामसाईडमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका भारतको महाराजगञ्ज नौतनहवाका १८ वर्षीय सोयव अन्सारी आज मृत अवस्थामा फेला परेका हुन् ।
Weather Update