Shittalpati
रिब्दीकोटमा किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा
रिब्दीकोटमा किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा जिल्लाको रिब्दीकोट गाउँपालिका –२ मा रहेको देउराली स्वास्थ्य चौकीलाई किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा घोषणा गरिएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष नारायण कार्कीले उक्त स्वास्थ्य संस्थालाई किशोरकिशोरी मैत्री स्वास्थ्य सेवाको घोषणा गरेका हुन् ।
राजनीतिक स्वार्थमा रुमलिएको गणतन्त्रका वर्षहरु
राजनीतिक स्वार्थमा रुमलिएको गणतन्त्रका वर्षहरु विधिको साशनको भजन गाउँदै बेथितिलाई प्रोत्साहन गर्ने साशन व्यवस्थालाई आज भोली गणतन्त्र रहेछ भन्दै छलफलको विषय बनाएको सुनिन्छ । गणतन्त्र जनताको साशन व्यवस्था हो ।
गणतन्त्र दिवसको मर्म
गणतन्त्र दिवसको मर्म राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य गर्दै नेपालमा गणतन्त्र घोषणा भएको दिनलाई गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ । हरेक वर्षको जेठ १५ गते अर्थात् आजको दिन यो दिवस मनाउने गरिन्छ । लोकतन्त्रको लागि भएको ऐतिहासिक जनआन्दोलन २०६२/०६३ को भावना अनुरूप नेपालको अन्तरिम संविधान २०६३ कार्यान्वयनमा आएसँगै राजामा निहित रहेको शक्तिलाई हटाई गणतन्त्रात्मक...
पाल्पाका सुजनले गरे पूर्वपत्नी सहित दुई छोरीको हत्या (भिडियो सहित)
पाल्पाका सुजनले गरे पूर्वपत्नी सहित दुई छोरीको हत्या (भिडियो सहित) पाल्पाको तानसेन नगरपालिका –७ बाघखोरका अन्दाजी ३२ बर्षीय सुजन कोइरालाले पूर्वपत्नी सहित दुई छोरीको हत्या गरेका छन् । हाल बुटवल उपमहानगरपालिका–११, होराइजनचोकस्थित मिलीजुलीपथमा बस्दै आएका कोइरालाले बुधबार बिहान पूर्वपत्नी ३४ वर्षीया दीपा बस्याल र उनका ४ र ७ वर्षका दुई छोरीहरूको हत्या गरेका हुन् ।
गाउँमा घर छन्, मान्छे छैनन्
गाउँमा घर छन्, मान्छे छैनन् तिनाउ गाउँपालिका कचलकी ८१ वर्षीया चन्द्रकुमारी बगालेलाई हिजोआज दिन बिताउन निकै गाह्रो भएको छ । बुढेसकाल लागेपछि गाह्रो काम गर्न सक्दिनन् । घरको सामान्य काम गरेर दिन बित्दैन । दुःख सुःखका कुरा गर्ने वरपरका छरछिमेकीका घर सुनसान बन्दै गएका छन् । छिमेकी धमाधम बसाइँसराइ गरी बजार झर्न थालेपछि चन्द्रकुमारीले एक्लो...
टोलविकास संस्थाका पदाधिकारीलाई अनुशिक्षण
टोलविकास संस्थाका पदाधिकारीलाई अनुशिक्षण जिल्लाको रामपुरमा टोलविकास संस्थाका पदाधिकारीहरुलाई अनुशिक्षण प्रदान गरिएको छ । रामपुर नगरपालिकाको आयोजनामा अनुशिक्षण प्रदान गरिएको हो ।
रिब्दीकोटमा अध्यक्ष कप भलिबल र क्रिकेट प्रतियोगिता
रिब्दीकोटमा अध्यक्ष कप भलिबल र क्रिकेट प्रतियोगिता जिल्लाको रिब्दीकोट गाउँपालिकामा तेस्रो अध्यक्षकप भलिबल तथा क्रिकेट प्रतियोगिता भएको छ । गाउँपालिकाको युवा तथा खेलकुद विकास समितिको आयोजनामा वडा नं. ३ माल्मुलस्थित रानीकुवाँ खेलमैदानमा प्रतियोगिता भएको हो ।
समयमै सम्पन्न गराऔं विकास आयोजना
समयमै सम्पन्न गराऔं विकास आयोजना नेपालमा विकास आयोजनाहरू समयमै सम्पन्न हुँदैनन् भन्ने भाष्य स्थापित भइसकेको छ । व्यवहारमा पनि यस्तै देखिन्छ । ऐतिहासिक, राजनीतिक, आर्थिक, सामाजिक र भौगोलिक कारकहरूले प्रायः देशमा विकास आयोजना र नीतिहरूको प्रभावकारी कार्यान्वयनमा बाधा पु¥याएका छन् ।
नेपाल प्रेस युनियनको ३४ औं  स्थापना दिवस : पाल्पामा दिप प्रज्वलन
नेपाल प्रेस युनियनको ३४ औं  स्थापना दिवस : पाल्पामा दिप प्रज्वलन लोकतान्त्रिक पत्रकारहरुको साझा संगठन  नेपाल प्रेस युुनियनले देशैभर विभिन्न कार्यक्रम गरी ३४ औं स्थापना दिवस मनाउँदैछ । दिवसको अवसरमा साताव्यापी कार्यक्रम तय गरेको युनियनले मंगलबारदेखि स्थापना  दिवस मनाउन थालेको हो ।
पाल्पा अस्पतालको विकासका लागि सहकार्य गरेर अगाडि बढ्छु : अध्यक्ष कर्माचार्य
पाल्पा अस्पतालको विकासका लागि सहकार्य गरेर अगाडि बढ्छु : अध्यक्ष कर्माचार्य पाल्पा अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष अजयमान कर्माचार्यले अस्पतालको विकासका लागि सबैसँग सहकार्य गरेर अगाडि बढने बताएका छन् । मंगलबार पदभार ग्रहण गर्दै कर्माचार्यले अस्पतालको विकासका लागि सबैसँग हातेमालो गर्दैै आवश्यक सल्लाह लिएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
Weather Update