Shittalpati
गुल्मीमा ८९ सवारी साधन नियन्त्रणमा
गुल्मीमा ८९ सवारी साधन नियन्त्रणमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले लकडाउनको अवधिमा ८९ सवारी साधन नियन्त्रणमा लिएको छ । लकडाउन उल्लघन गरेका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
तानसेन गुठी काठमाण्डौँ द्वारा विपन्न परिवारलाई राहत
तानसेन गुठी काठमाण्डौँ द्वारा विपन्न परिवारलाई राहत तानसेन गुठी काठमाडौंले कोरोना भाइरस कारण दैनिक ज्याला मजदुरी गरी खाने न्युन आय भएका परिवारहरुलाई राहत वितरण गरेको छ ।
लकडाउनका बेला सीपमूलक काममा
लकडाउनका बेला सीपमूलक काममा कोभिड –१९ संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका समयमा पाल्पाका सर्वसाधारण सीपमूलक काममा लागेका छन् ।
सम्पूर्ण गुल्मीवासीहरुलाई साँझ ७ बजे दीप प्रज्वलन गर्न जिल्ला प्रशासन गुल्मीको आग्रह
सम्पूर्ण गुल्मीवासीहरुलाई साँझ ७ बजे दीप प्रज्वलन गर्न जिल्ला प्रशासन गुल्मीको आग्रह जिल्ला प्रशासन कार्यालय गुल्मीले सम्पूर्ण गुल्मीबासीहरुलाई बिहीबार साँझ ७ बजे आ–आफू रहेको स्थानमा दीप प्रज्वलन गर्न आग्रह गरेको छ ।
लकडाउनका कारण रोकिएको लिफ्टिङ खानेपानी आयोजना सञ्चालन
लकडाउनका कारण रोकिएको लिफ्टिङ खानेपानी आयोजना सञ्चालन बन्दाबन्दीका कारण रोकिएको कयन–रानीबास, रानीबास—कोटथर खानेपानी आयोजना पुनः सञ्चाल भएको छ । कोभिड—१९ को जोखिम संक्रमणबाट बच्न गरिएको बन्दाबन्दीले पाल्पाको रम्भा गाउँपालिका –२ मा सञ्चालित उक्त आयोजनाको काम रोकिएको थियो ।
मन्त्रालयबाट परिपत्र नआउदासम्म पाल्पामा लकडाउन यथावत्
मन्त्रालयबाट परिपत्र नआउदासम्म पाल्पामा लकडाउन यथावत् नेपाल सरकार मन्त्रिपरिषदको बैठकले लकडाउनलाई खुकुलो बनाउदै निश्चित मापदण्ड अपनाएर ४२ प्रकारका उद्योगहरु सञ्चालन गर्ने निर्यण गरे पनि पाल्पामा भने मन्त्रालयको परिपत्र नआउदा अन्यौल भएको छ ।
रामपुरमा आज १३ जनाको आरडिटी परीक्षण
रामपुरमा आज १३ जनाको आरडिटी परीक्षण रामपुर नगरपालिकामा बिहीबार थप १३ जनाको र्‍यापिड डाइगोनष्टिक टेष्ट (आरडिटी) परिक्षण गरिएको छ । विभिन्न जिल्लाबाट भित्रिएर क्वारेन्टाईनमा राखिएका १२ जना र होम क्वारेन्टाईनमा रहेका १ जनाको आरडिटी परीक्षण गरिएको हो ।
घरमै औषधी पाएपछि गाउँमा खुशी
घरमै औषधी पाएपछि गाउँमा खुशी घरमै औषधि पाएपछि गाउँमा खुशीफेदीखोला गाउँपालिकाले नियमितरूपमा औषधि सेवन गर्नुपर्ने बिरामीका लागि घरमै औषधि पुर्‍याउने व्यवस्था मिलाएको छ ।
सन्दर्भ : कोराना सिर्जित आर्थिक संकट, १९२९ को विश्वव्यापी आर्थिक मन्दी र यसको प्रभाव
सन्दर्भ : कोराना सिर्जित आर्थिक संकट, १९२९ को विश्वव्यापी आर्थिक मन्दी र यसको प्रभाव विश्व अहिले चीनको बुहान शहरबाट गत डिसेम्बर महिनाबाट फैलिएको कोभिड १९ कोरोना भाइरसबाट आक्रान्त छ । लेख तयार पार्दा सम्मको तथ्याकं अनुसार विश्का २१० बढी देशमा यसले यो भाइरस फैलिएको छ भने विश्वभरी ३८ लाख मानिसहरु संक्रमित छन् ।
Weather Update