Shittalpati
पाल्पामा पनि पिसिआर मेसिन सञ्चालनमा ल्याइने
पाल्पामा पनि पिसिआर मेसिन सञ्चालनमा ल्याइने पाल्पामा पनि पीसीआर मेसिन सञ्चालनमा ल्याइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाल्पा अस्पताललाई कोरोना भाइरस (कोभिड–१९)को पिसिआर नमूना परीक्षणको लागि अनुमति दिएको छ । मन्त्रालयले शुक्रबार पाल्पा सहित थप १० अस्पताललाई पिसिआर मेसिन सञ्चालनमा ल्याउन अनुमति दिएको हो ।
रामपुरको बाँदर प्रभावित टोललाई कालीगण्डकी फाउण्डेशनले दियो बाँदर धपाउने यन्त्र
रामपुरको बाँदर प्रभावित टोललाई कालीगण्डकी फाउण्डेशनले दियो बाँदर धपाउने यन्त्र रामपुर नगरको माथिल्लो भाग तथा फाँटको जंगल संग जोडिएका बस्तीहरुको कृषकका लागि कालीगण्डकी फाउण्डेशन नेपालले बाँदर धपाउने यन्त्र वितरण गरेको छ । कृषकले उत्पादन गरेका अन्नबाली, तरकारी तथा फलफुल बाँदर आतंकले सखाप पार्न थाले पछि समस्यामा रहेका कृषकहरुको सहजताको नगरका वडाहरु संग समन्वय गरी वितरण गरेको हो । रामपुर ५...
अग्लुङ्गका कृषकलाई कृषि औजार वितरण
अग्लुङ्गका कृषकलाई कृषि औजार वितरण जिल्लाको मदाने गाउँपालिका १ अग्लुङ्गका कृषकहरुलाई कृषि औजार वितरण गरिएको छ । गाउँपालिकाको अनुदानमा २८ लाख बराबरका कृषि औजार कृषकलाई वितरण गरिएको हो । कृषकहरुलाई मिनि टिलर, थ्रेसर, कुटानी पिसानी मिल तथा प्लास्टिक टनेल लगायतका कृषि सामग्री वितरण गरिएको छ । वडा १ को टोल ९ मा रहेको देउराली आलु...
पाल्पाका १६ जना संक्रमित कोरोना जितेर घर फर्किए
पाल्पाका १६ जना संक्रमित कोरोना जितेर घर फर्किए पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै जाँदा निको भएर घर फर्किनेहरुको संख्या पनि बढ्दै गएको छ । संक्रमितको संख्या बढ्दै जाँदा मानिसमा त्रास फैलिरहेको अवस्थामा संक्रमित निको भएर घर फर्कदा कोरोना भाइरस निको हुँदो रहेछन् भन्ने महसुश समेत भएको छ । बिहीबारमात्र रम्भा गाउँपालिकाका आठ जना र रिब्दीकोट...
पाल्पामा थप ७७ जनामा कोरोना, संक्रमितको संख्या ४ सय ४६ पुग्यो
पाल्पामा थप ७७ जनामा कोरोना, संक्रमितको संख्या ४ सय ४६ पुग्यो जिल्लामा शुक्रबार थप ७७ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश प्रयोगशाला रुपन्देही र विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा रामपुर नगरपालिका र तानसेन नगरपालिकाका एक महिला र ७६ पुरुषमा संक्रमण देखिएको हो । जहाँ रामपुर नगरपालिकामा ७५ जना र तानसेन नगरपालिकामा २ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन...
बगनासकालीले गर्‍यो कर्मचारीलाई सम्मान
बगनासकालीले गर्‍यो कर्मचारीलाई सम्मान जिल्लाको बगनासकाली गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई सम्मान गरेको छ । गाउँपालिकाले सातौं गाउँसभामा उत्कृष्ट कार्यसम्पादन गर्ने सात जना कर्मचारी र एक जना उपभोक्ता समितिका अध्यक्षसहित ८ जनालाई एकै साथ सम्मान हो । सम्मानित कर्मचारीलाई सम्मान पत्र, दोसल्ला र नगद दश हजारले सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । सम्मानित हुनेमा...
कोरोनाको खोप नबन्दासम्म सामाजिक दुरी र मास्क अपनाऔँ : मोदी
कोरोनाको खोप नबन्दासम्म सामाजिक दुरी र मास्क अपनाऔँ : मोदी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस विरुद्धको खोप नबन्दासम्म सामाजिक दुरी कायम गर्ने र मास्क लगाउने नियमलाई कडाईका साथ कार्यान्वयन गर्नु पर्ने बताएका छन् । कोरोनाभाइरसको संक्रमणबाट बच्नका लागि हरेक व्यक्तिले ‘दुई गजको दुरी’ भन्ने नियमलाई ध्यान दिनु पर्नेमा उनले जोड दिए । कोरोनाका कारण विश्वभरी नै धेरै पक्षमा संकट ल्याएको...
गुल्मीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ सय ५७ पुग्यो
गुल्मीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ सय ५७ पुग्यो जिल्लामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसंगै जिल्लामा संक्रमितको संख्या २ सय ५७ पुगेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । उनका अनुसार जिल्लाको धुर्कोट गाउँपालिकाका ५ जना, इस्मा गाउँपालिकाका...
तानसेन नगरपालिका भित्रको शिक्षा र एक सूक्ष्म अध्ययन
तानसेन नगरपालिका भित्रको शिक्षा र एक सूक्ष्म अध्ययन तानसेन नगरपालिकाको इतिहास सेन वंशीय शासन कालसँग जोडिएको छ । तानसेन शब्दको नामाकरणले पनि यही तथ्यलाई उजागर गरेको पाइन्छ । तानसेन एक प्राचिन शहर हो । यसले नगरस्तरको मान्यता काठमाडौँ उपत्यका भित्रका नगरसँग सगसँगै पाएको इतिहास बताउँछ । यस शहरको भौगोलिक अवस्थित भारतको दार्जिलिङ भन्दा राम्रो भएको भूगोल विद्हरु बताउँछन् ...
शुल्क लिनु उचित होइन
शुल्क लिनु उचित होइन निजी विद्यालयहरूले आफ्ना छाता संगठन प्याब्सन र एन प्याब्सनको परिपत्रका आधारमा गत वर्षको बाँकी र शैक्षिक सत्र २०७७ को शुल्क उठाउन ताकेता गर्न थालेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ । विद्यार्थी र अभिभावक यसको विपक्षमा उभिएका छन् । लकडाउन भएदेखि देशभर सबै शिक्षालय बन्द छन् । परीक्षाहरु समेत हुन पाएका...
माथागढी गाउँ सरकारको बजेट ५० करोड ७१ लाख, स्वास्थ्य, शिक्षा र कृषिमा केन्द्रीत
माथागढी गाउँ सरकारको बजेट ५० करोड ७१ लाख, स्वास्थ्य, शिक्षा र कृषिमा केन्द्रीत जिल्लाको माथागढी गाउँपालिकाले आगामी आर्थिक बर्षमा कोभिड–१९ को महामारीबाट प्रभावित अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यसहित नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को लागि ५० करोड ७१ लाख ६० हजार बराबरको बजेट प्रस्तुत गरेको हो । गाउँपालिकाले कोरोना भाइरसको महामारीबीच असहज परिस्थितिमा बजेट ल्याइएको बताएको...
Weather Update