Shittalpati
प्रतिरोधात्मक क्षमता बढाउन औषधी वितरण गर्दै पाल्पा उद्योग वाणिज्य संघ
प्रतिरोधात्मक क्षमता बढाउन औषधी वितरण गर्दै पाल्पा उद्योग वाणिज्य संघ जिल्लामा दिनप्रतिदिन कोरोना संक्रमित बढिरहेको समयमा पाल्पा उद्योग वाणिज्य संघले रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि निःशुल्क वितरण गरेको छ । संघले नेपाल राष्ट्रिय माडवारी परिषद्को सौजन्य, बुटवल उद्योग वाणिज्य संघको सहजिकरणमा रोग प्रतिरोधात्मक क्षमता बढाउने हेमियोप्याथिक औषधि तानसेनमा वितरण गरेको हो ।
अर्का देव बहादुर... !
अर्का देव बहादुर... ! इतिहासको काल खण्डमा यस्तो थियो नेकपाका वर्तमान दुई अध्यक्ष बिच कडा दोहोरी चल्दै थियो । दोहोरीमा रमेका कमरेड पुष्पकमल दाहालले कमरेड केपी शर्मा ओलीलाई मगज बिग्रिएको व्यक्तिको संज्ञा दिए । त्यती बेला दाहालको शब्द वाणप्र्रति धेरैको असन्तोष थियो । तर कालान्तरमा दाहालले जे भनेका थिए ठिक नापेर, तौलेर भनेका रहेछन् ...
बाढी पहिरोबाट सजक बनौं
बाढी पहिरोबाट सजक बनौं नेपाल वर्षेनी प्राकृतिक प्रकोप वा विपद्को चपेटामा पर्ने गर्छ । बाढी पहिरो आउनु अत्यन्तै सामान्य प्राकृतिक कुरा हो । यो हरेक वर्ष आइरहन्छ । पूर्ण मनसुन शुरु भएको त छैन, त्यही पनि बाढी र पहिरोले मानिसहरूलाई अत्याइसक्यो । बर्खाको शुरुवातमै बाढी पहिरोका कारण थुप्रै धनजनको क्षति भएको छ । तराई–मधेश,...
दैव पनि कति निष्ठुरीः पाल्ने छोरो नै खोसे पछि वृद्धाआमा र श्रीमतीको वेहाल (भिडियो सहित)
दैव पनि कति निष्ठुरीः पाल्ने छोरो नै खोसे पछि वृद्धाआमा र श्रीमतीको वेहाल (भिडियो सहित) दैव पनि कतिसम्मको निष्ठुरी हुन्छ भन्ने, भनाईलाई तानसेन ११ सम्मोवारीमा सोमवार भएको विभत्स दुर्घटना एउटा ज्वलन्त दृष्टान्त बन्न पुग्यो । काभ्रेको पाँचखाल नपा ८ का २८ बर्षका निवेश श्रेष्ठले पाँच महिना पहिला धादिङकी २२ वर्षिया रविना श्रेष्ठसँग धुमधामका साथ विहे गरेर सुखी र खुसी जीवन बिताउने बाचा, अनि वृद्धा एकल...
तानसेन पहिरो अपडेट : थप एकको सनाखत, मृतकको संख्या चार पुग्यो
तानसेन पहिरो अपडेट : थप एकको सनाखत, मृतकको संख्या चार पुग्यो जिल्लाको सदरमुकाम तानसेनदेखि ७ किलोमिटर टाढा तानसेन–रिडी सडक खण्डमा सोमबार गएको पहिरोले गाडी बगाउँदा पुरिएका थप एक जनाको सनाखत भएकोे छ । मंगलबार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले पहिरो पन्छाउने क्रममा थप एक जना पुरुषको शव निकालेका हुन् । उनी झापा शिवसतासी नगरपालिका ८ झिलेझिले बुद्धचोक बस्ने...
रामपुरका दुई जना युवाले कोरोना जितेर घर फर्किए
रामपुरका दुई जना युवाले कोरोना जितेर घर फर्किए जिल्लाको रामपुर नगरपालिकामा कोरोना पोजेटिभ देखिएका दुई युवा कोरोना जितेर घर फर्किएका छन् । रामपुर ९ का २३ र २८ वर्षका युवकहरु फलोअप पिसिआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएसंगै घर फर्किएका हुन् । गत जेठ १२ गते भारतबाट फर्किएर सीताराम माध्यमिक विद्यालय रामपुर ४ को क्वारेन्टाइनमा रहेका उनीहरुमा २१ गते कोरोना...
तानसेन पहिरो अपडेट : थप एकको शव भेटियो, मृतकको संख्या चार पुग्यो
तानसेन पहिरो अपडेट : थप एकको शव भेटियो, मृतकको संख्या चार पुग्यो जिल्लाको सदरमुकाम तानसेनदेखि ७ किलोमिटर टाढा तानसेन–रिडी सडक खण्डमा सोमबार गएको पहिरोले गाडी बगाउँदा थप एक जनाको शव भेटिएको छ । घटनास्थलमा मंगलबार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले थप एक जना पुरुषको शव निकालेका हुन् । उनको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यो...
पाल्पामा मंगलबार थप ५८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय ३४ पुग्यो
पाल्पामा मंगलबार थप ५८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय ३४ पुग्यो जिल्लामा मंगलबार मात्र ५८ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा र केन्द्रीय प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा पूर्वखोला गाउँपालिकाका ३३ जना पुरुष र ४ जना महिला गरी ३७ जना, बगनासकाली गाउँपालिकामा ११ पुरुष र माथागढी गाउँपालिकामा १० जना पुरुषमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कोभिड...
खोलाले बगाएर बेपत्ता भएका बालककोे शव भेटियो
खोलाले बगाएर बेपत्ता भएका बालककोे शव भेटियो जिल्लाको पाणिनि गाउँपालिकामा तीन दिनदेखि खोलाले बगाएर बेपत्ता भएका बालकको शव भेटिएको छ । पाणिनि–४ पटौटीका सन्तबहादुर नेपालीका १३ वर्षीय छोरा पूजनको शव स्थानीय दुर्गाखोलामा भेटिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । सुस्त मनस्थितिकी माहिली आमासँग घर नजिकैको बारीमा जांँदै गर्दा जुकेखोला तर्न नसक्दा उनलाई खोलाले बगाएको थियो ।
आंशिक प्राध्यापकहरुको समस्या र समाधान
आंशिक प्राध्यापकहरुको समस्या र समाधान त्रिभुवन विश्व विद्यालयमा कार्यरत आंशिक प्राध्यापकहरुको मुद्दा तल्लोदेखि माथिल्लो सदनमा विभिन्न पार्टीका सांसदहरुले उठाइएपछी राष्ट्रिय मुद्दा बनिसकेको छ । त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा पुरानो, ठूलो र उच्च शिक्षाका लागि नेपालको पहिलो राष्ट्रिय संस्था हो । योे विश्वमै ठूला विश्वविद्यालय मध्ये पर्छ । विश्वका अन्य विश्वविद्यालय जस्तै यो विश्वविद्यालयमा पनि शैक्षिक...
वैकल्पिक पढाइलाई प्राथमिकता देऊ
वैकल्पिक पढाइलाई प्राथमिकता देऊ विद्यालय बन्द भएको तीन महिना बितिसकेको छ । लकडाउन क्रमशः खुकुलो हुँदै गएपनि विद्यालय कहिलेदेखि खुलाउने भन्ने अन्योलका कारण शैक्षिकसत्र नै धराशायी हुने त्रास बढेको छ । लामो समयसम्म अन्योलमा रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ढिलै भए पनि वैकल्पिक माध्यमबाट पढाउन सुरु गरेको छ । यो अत्यन्त प्रशंसिनय छ ...
Weather Update