रासायनिक मलको बढ्दो प्रयोग र हानी
मंगलबार, भदौ ९, २०७७
पाल्पामा बालीघरे प्रथा कायमै
मंगलबार, भदौ ९, २०७७
जिल्लाको रैनादेवी छहरा गाउँपालिका भुवनपोखरीका जुद्वबहादुर विक एक आरान व्यवसायी हुन् । उनको यस्तो काम वर्षैभरी चल्छ । यतीधेरै काम भएपछि उनको कमाई पनि राम्रै हुन्छ होला भन्ने अनुमान लगाउन सकिन्छ ।
अलविदा साहित्यकार शुभ श्रेष्ठ !
सोमबार, भदौ ८, २०७७
साहित्यकार शुभ श्रेष्ठको निधन भएको छ । सोमबार मृगौलाबाट पीडित श्रेष्ठको उपचारका क्रममा हिमाल हस्पिटल नक्साल काठमाडौंमा ७१ वर्षको उमेरमा निधन भएको हो ।
पाल्पामा निषेधाज्ञाको तेस्रो दिन पनि सुनसान
सोमबार, भदौ ८, २०७७
कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञाको सोमबार तेस्रो दिन पनि जिल्ला सुनसान रहेको छ । छिमेकी जिल्ला र देशमा कोभिड १९ संक्रमणको जोखिम बढ्दै गएपछि गत शुक्रबार मध्यरातीदेखि एक हप्ताका लागि जारीभएको निषेधाज्ञाले तेस्रो दिन पनि जिल्ला सुनसान बन्न पुगेको हो ।
नेपालमा कोरोनाबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या १ सय ५७ पुग्यो
सोमबार, भदौ ८, २०७७
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा काठमाडौंका १ महिला, रुपन्देहीमा १ महिला र ३ पुरुषसहित ४ जना, मोरङका १ पुरुष, सुनसरीका १ पुरुष र पर्सामा १ महिलाको कोरोनाबाट मृत्यु...
पाल्पामा पीसीआर मेसिन जडानका लागि एक करोड रकम निकासा
सोमबार, भदौ ८, २०७७
जिल्लामा पीसीआर मेसिन जडानका लागि आवश्यक रकम निकासा भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाल्पा अस्पताललाई कोरोना भाइरस (कोभिड–१९) को पीसीआर नमूना परीक्षणको लागि अनुमति दिएसँगै मेशिन खरिद गर्न सक्ने गरी एक करोड रकम निकासा भएको हो ।
रैनादेवी छहरामा भिरबाट लडेर एक युवकको मृत्यु
सोमबार, भदौ ८, २०७७
जिल्लाको रैनादेवी छहरा गाउँपालिका ६ खुनधारामा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । खुनधाराका २६ वर्षका कमल घर्तीको भिरबाट लडेर मृत्यु भएको हो ।
लुम्बिनीका पर्यटन व्यवसायीको चिन्ता
सोमबार, भदौ ८, २०७७
कोरोना महामारीको संक्रमणबाट सबै क्षेत्र प्रभावित भइरहेका बेला विश्व पर्यटनको केन्द्र लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि स्थानीयवासी, पर्यटन व्यवसायी र लुम्बिनी विकास कोष हातेमालो गरेर अगाडि बढ्ने भएका छन् । लुम्बिनी वरिपरिका विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागितामा आइतबार भएको छलफलमा सहभागीले स्थानीय जनता र व्यवसायीसँग हातेमालो गर्न जोड दिए ।
कन्ट्याक्ट ट्रेसिङको काम थप जटिल बन्दै
सोमबार, भदौ ८, २०७७
समुदायस्तरमा कोरोना फैलिएको पुष्टि भएपछि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा कन्ट्याक्ट ट्रेसिङको काम थप जटिल बन्दै गएको छ । स्वाब संकलन गराएका अधिकांश व्यक्ति रिपोर्ट नआउँदासम्म होम आइसोलेसनमा नबसी हिँडडुल गर्ने गरेको पाइएकोले कन्ट्याक्ट ट्रेसिङको काम जटिल बन्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
मरेका हात्तीमा क्षयरोग देखिएपछि जिउँदोको परीक्षण शुरु
सोमबार, भदौ ८, २०७७
चितवन राष्ट्रिय निकुञ्जका मरेका हात्तीमा क्षयरोगको जीवाणु देखिएपछि जिउँदो हात्तीको आजदेखि नमूना सङ्कलनको काम शुरुआत गरिएको छ । निकुञ्जमा ५९ हात्ती छन् ।
रोजगारी गुमाएका १४ हजारलाई माइतीको खाना
सोमबार, भदौ ८, २०७७
कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएका बाँकेका १४ हजार नागरिकलाई माइती नेपालले खाना खुवाएको छ । कोरोना महामारीका कारण रोजगारी गुमाएका परिवार र व्यक्तिलाई लक्षित गरि खाना खुवाउने अभियान सञ्चालन गरिएको माइती नेपाल नेपालगञ्जका प्रमुख केशव कोइरालाले जानकारी दिए ।
देउवाको मनोनयन : बेमौसमी बाजा
सोमबार, भदौ ८, २०७७
शेरबहादुर देउवाले केहि दिन अगाडि पार्टीको विभागहरुलाइ पूर्णता दिए । यस विषयमा धेरै टिका टिप्पणी पनि भए । पार्टीका बफादार सच्चा कार्यकर्ता मध्य केहिले मनोनित पदलाई अस्विकार गरे ।


