तानसेनमा सिल गरिएको क्षेत्रको सबैको पीसीआर रिपोर्ट ‘नेगेटिभ’
बुधबार, भदौ १०, २०७७
स्कुटर दुर्घटनामा एक युवकको मृत्यु
बुधबार, भदौ १०, २०७७
रुपन्देहीको तिलोत्तममा ३ मा स्कुटर दुर्घटनामा एक युवकको मृत्यु भएको छ । तिलोत्तमा–३ सीता राइस मिलनजिक भएको दुर्घटनामा चालक तिलोत्तमा–२ शंकरनगरका ४० वर्षका शंकर कार्कीको मृत्यु भएको हो ।
कोरोनाको महामारीका कारण ह्वात्तै बढ्यो विद्युतीय कारोबार
बुधबार, भदौ १०, २०७७
कोरोना महामारीका कारण विद्युतीय कारोबार तर्फ आकर्षित भएका छन् । नेपाल राष्ट्र बैंकले विद्युतीय उपकरणको बढ्दो प्रयोगले केही महिना यता विद्युतीय भुक्तानीको कारोबार बढेको जनाएको छ ।
नयाँ पुस्ता र दुव्र्यसनी
बुधबार, भदौ १०, २०७७
लागूपदार्थ तथा अवैध तस्करी नेपालमा समस्यार चुनौतीको विषय बनेको छ । विकास र प्रविधिले प्रगतिको लयमा अघि बढिरहँदा विकृतिहरुले पनि समाजमा जरो गाड्दै गएको पाइन्छ ।
अझै पुरा हुन सकेन रेसुङ्गा विमानस्थलको निर्माण कार्य, एक दशकभन्दा धेरै हुँदा पनि ३० प्रतिशत मात्रै काम
बुधबार, भदौ १०, २०७७
लामो समय बितिसक्दा पनि गुल्मीको रेसुङ्गा विमानस्थलको निर्माणकार्य अझै पुरा हन सकेको छैन । जिल्लाको रेसुङ्गा नगरपालिका वडा १० सिमीचौर थालेमालेस्थित रेसुङ्गा विमानस्थल निर्माण २०६३ सालबाट सञ्चालन गर्न आधिकारिक सुरुवात भएको थियो ।
आज थप ८ सय ५५ जनामा कोरोना संक्रमण
मंगलबार, भदौ ९, २०७७
पछिल्लो २४ घण्टामा देशभर थप ८ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।
शौचालय जाने क्रममा लडेर सशस्त्र प्रहरीको मृत्यु
मंगलबार, भदौ ९, २०७७
प्युठानमा आफ्नै घरको शौचालय जाने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । प्युठान नगरपालिका–२ साडेखोलाका ३५ वर्षका दोर्णकुमार विष्टको मृत्यु भएको हो ।
पहिराले घर पुरिँदा मृत्यु
मंगलबार, भदौ ९, २०७७
अविरल वर्षाका कारण पहिराले घर पुरिंँदा बागलुङ जिल्लाको ढोरपाटनमा एक युवतीको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका अर्नाकमा घरमाथिबाट पहिरो खस्दा प्रकाश परियारको १९ वर्षीया छोरी पूजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।
स्याङ्जा जिल्ला अस्पताल पुनः सञ्चालनमा
मंगलबार, भदौ ९, २०७७
गत मंगलबारदेखि सिल गरिएको स्याङ्जा जिल्ला अस्पतालको सेवा आजबाट पुनः सञ्चालन भएको छ । अस्पतालमा उपचार गरिएका जिल्ला कारागारका एक कैदीबन्दीमा कोरोना पुष्टि भएसँगै एक साताका लागि सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालको सेवा आजबाट पुनः सञ्चालन भएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट सुशील मरासिनीले बताए ।
कोरोना सङ्क्रमित पुरुषको मृत्यु
मंगलबार, भदौ ९, २०७७
रुपन्देहीको गैडहवा गाउँपालिका३ निवासी ५३ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । उनको गएराति भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय, रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए ।
गुल्मीका पत्रकार ज्ञवालीको छोटो चलचित्र ‘डार्क मुन’
मंगलबार, भदौ ९, २०७७
‘डार्क मुन’ नामक छोटो चलचित्र सार्वजनिक गरिएको छ । चलचित्रलाई एक दशकदेखि कला पत्रकारितामा सक्रिय रामजी ज्ञवालीले निर्देशन गरेका छन् । गुल्मीको रुरु एफएमबाट पत्रकारिता शुरु गरेका ज्ञवाली बुटवलबाट प्रकाशित जनसंघर्ष, दैनिक पत्र, काठमाडौंबाट प्रकाशित नयाँ पत्रिका हुँदै पछिल्लो समय कान्तिपुर पब्लिकेशनमा आवद्ध छन् ।
जीवन : दुःख र सुखलाई नियाल्दा
मंगलबार, भदौ ९, २०७७
नाटक मञ्चन गर्न आएका पात्रका रुप झै हौ हामी यस धर्तिमा । विभिन्न समय, परिस्थिति, मानिस, सम्बन्धका आधारमा भूमिका खेलिरहेका हुन्छौ । कुनै कुराले दुःख अनि त्यही कुराले सुख यहि गोलचक्करमा रहेको मानिसको जीवन नै हो जिन्दगी ।


