Shittalpati
गुल्मी दरबार गाउँपालिकामा ‘कस्तो छ आमा ?’ कार्यक्रमको शुभारम्भ
गुल्मी दरबार गाउँपालिकामा ‘कस्तो छ आमा ?’ कार्यक्रमको शुभारम्भ जिल्लाको गुल्मीदरबार गाउँपालिकाले ‘कस्तो छ आमा ?’ कार्यक्रमको शुभारम्भ गरेको छ । गाउँपालिकाले एक विशेष कार्यक्रमको आयोजना गरी उक्त कार्यक्रमको शुभारम्भ गरेको हो ।
मृगौला पिडीत पाण्डेलाई आर्थिक सहयोग
मृगौला पिडीत पाण्डेलाई आर्थिक सहयोग तानसेन नगरपालिका १४ अर्गेलीका मृगौला पिडीत झपिन्द्रलाल पाण्डेलाई आर्थिक सहयोग प्राप्त भएको छ । दुवै मृगौलामा समस्या देखिएको र आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि देश तथा विदेशमा रहेका नेपालीहरुको सहयोगमा पाण्डेलाई आर्थिक सहयोग प्राप्त भएको हो ।
पाल्पामा दुई जना नर्स सहित पाँच जनामा कोरोना
पाल्पामा दुई जना नर्स सहित पाँच जनामा कोरोना जिल्लामा थप दुई नर्स सहित पाँच जनामा कोरोना पुष्टि भएको छ । शनिबार भैरहवा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा लुम्बिनी मेडिकल कलेज प्रभासमा कार्यरत दुई जना स्टाफ नर्स सहित पाँच जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।
पिसीआर रिपोर्ट आउन ढिलाई हुँदा तानसेन नगर सरकारको सेवा प्रभावित
पिसीआर रिपोर्ट आउन ढिलाई हुँदा तानसेन नगर सरकारको सेवा प्रभावित पिसीआर रिपोर्ट आउन ढिलाई हुँदा तानसेन नगरपालिकाको सेवा प्रभावित भएको छ । एक हप्ता अघि लिएको स्वावको समयमै परीक्षण नहुँदा नगरपालिकाका सबै सेवाहरु प्रभावित भएका हुन् ।
भर्चुअल माध्यमबाट विद्यालय संवाद
भर्चुअल माध्यमबाट विद्यालय संवाद कोरोना माहमारीका बिच भर्चुअल माध्यमबाट तानसेनमा विद्यालय संवाद कार्यक्रम भएको छ । दमकडा माध्यमिक विद्यालय तानसेनले स्थापनाको ६४ औं वार्षिकोत्सवको अवसरमा भर्चुअल साँझा संवाद कार्यक्रम आयोजना गरेको हो ।
पाल्पामा ४२ वर्षीया थप कोरोना संक्रमित महिलाको मृत्यु
पाल्पामा ४२ वर्षीया थप कोरोना संक्रमित महिलाको मृत्यु जिल्लामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । तानसेन नगरपालिका–१४, कुसेनीकी ४२ वर्षीया महिलाको लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा शुक्रबार राति मृत्यु हो ।
संविधानका पाँच वर्ष
संविधानका पाँच वर्ष देशले इतिहास मै प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधान सभाबाट २०७२ अशोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले ‘नेपालको संविधान २०७२’ लाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधि मार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको हो ।
संविधानको उपहास, जनतामा निरासै–निरास
संविधानको उपहास, जनतामा निरासै–निरास संविधान सभाबाट निर्मित वर्तमान संविधानले पाँच वर्ष पूरा गरेको छ । पाँच वर्षअघि आजकै दिन नेपालको संविधान निर्माण भएको थियो । सात दशक अघिदेखि जनताले लामो प्रतिक्षा र पटक–पटकको संघर्षपछि प्राप्त गरेको संविधान देश र जनताको पक्षमा कार्यान्वयन हुने अपेक्षा गरेका थिए ।
‘भारतसँग छिट्टै वार्ता हुन्छ’
‘भारतसँग छिट्टै वार्ता हुन्छ’ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसंँगको कूटनीतिक संवाद र छलफलबाटै सीमा समस्याको समाधान गरिने बताएका छन् । प्रेस सङगठन नेपाल, रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले नेपाल कुनै छिमेकी मुलुकतिर नढल्किने स्पष्ट पार्दै सीमा समस्या समाधानलगायत विषयमा प्रधानमन्त्रिस्तरमा भारतसँग चारपटक फोन संवाद भएको बताए ।
Weather Update