Shittalpati
चार दिनदेखि बेपत्ता स्वास्थ्यकर्मी मृत फेला
चार दिनदेखि बेपत्ता स्वास्थ्यकर्मी मृत फेला बुटवलबाट चार दिनदेखि बेपत्ता एक स्वास्थ्यकर्मीको आज शव भेटिएको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका –४ निवासी ४४ वर्षीय विष्णुप्रसाद नेपालको शव फेला परेको हो ।
प्रदेश पाँचका छुट्टाछुट्टै स्थानमा भएका घटनामा तीनको मृत्यु
प्रदेश पाँचका छुट्टाछुट्टै स्थानमा भएका घटनामा तीनको मृत्यु प्रदेश पाँचका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । प्रदेश पाँचका कपिलवस्तु, बाँके, र दाङमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको हो ।
शान्ति दिवसको साथर्कता
शान्ति दिवसको साथर्कता आज सेप्टेम्बर २१ विश्व शान्ति दिवस । सन् १९८१ मा संयुक्त राष्ट्र संघको महासभाले आह्वान गरेअनुरूप सन् १९८२ देखि यो दिवस मनाउन सुरु गरिएको हो ।
भारतमा एकैदिन ९२ हजार संक्रमित
भारतमा एकैदिन ९२ हजार संक्रमित भारतमा कोरोनाभाइरसबाट एक दिनमा ९२ हजार ६ सय ५ संक्रमित पुगेको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको कुल संख्या ५४ लाखभन्दा बढी पुगेको छ ।
निस्दी गाउँपालिकाले नदी दोहनको विवरण अझै बुझाएन
निस्दी गाउँपालिकाले नदी दोहनको विवरण अझै बुझाएन जिल्लाको निस्दी गाउँपालिकाले अनुगमन समितिलाई नदी दोहनको विवरण अझै बुझाएको छैन । कालीगण्डकीको भोटाहा घाटमा स्थानीय सरकारका केही व्यक्ति र ठेकेदारको मिलेमतोमा ठेक्का सम्झौता भन्दा दश गुणा बढी नदीजन्य पदार्थ निकासी भएको समाचार बाहिर आएपछि २०७७ भदौ ३१ मा जिल्लाबाट गएको सरकारी अनुगमन टोलीले स्थलगत अनुगमन पछि तत्कालै सम्पूर्ण कार्य...
फरक क्षमता भएकालाई मैत्री क्लव तानसेनको खाद्यान्न सहयोग
फरक क्षमता भएकालाई मैत्री क्लव तानसेनको खाद्यान्न सहयोग जिल्लामा क्रियाशिल सामाजिक संस्था मैत्री क्लव तानसेनले फरक क्षमता भएका व्यक्तिहरुलाई खाद्यान्न सहयोग गरेको छ । क्लवले रिब्दीकोट गाउँपालिका ३ खस्यौली स्थित मेलमिलाप नेत्रहिन तथा अपाङ्ग केन्द्रमा रहेका फरक क्षमताका व्यक्तिहरुलाई खाद्यान्न सहयोग गरेको हो ।
नेपालमा २४ घण्टामा ९ सय ६६ संक्रमित डिस्चार्ज
नेपालमा २४ घण्टामा ९ सय ६६ संक्रमित डिस्चार्ज नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट निको हुनेको ग्राफ बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा नेपालमा ९ सय ६६ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
बुर्तिबाङमा पुग्यो बिजुली
बुर्तिबाङमा पुग्यो बिजुली स्थानीय खोलामा निर्माण भएका लघुजलविद्युत् आयोजनाको भरमा थियो, बागलुङको पश्चिम व्यापारिक केन्द्र बुर्तिबाङ । घरायसी बत्तीका लागि लघुजलविद्युत् आयोजनाको उपयोग प्रशस्तै थियो ।
कोरोनाबाट विदेशमा २ सय ४४ नेपालीको निधन
कोरोनाबाट विदेशमा २ सय ४४ नेपालीको निधन कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका २ सय ४४ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार १७ मुलुकमा ती नेपालीले ज्यान गुमाएका हुन् ।
नेपाल शिक्षक संघद्वारा सेन माविलाई सेनिटाइजर सहित पानी टंकी
नेपाल शिक्षक संघद्वारा सेन माविलाई सेनिटाइजर सहित पानी टंकी नेपाल शिक्षक संघ पाल्पाले सेन माध्यमिक विद्यालयलाई सेनिटाइजर सहित पानी टंकी सहयोग गरेको छ । संघले विश्वभर फैलिएको कोरोना भाइरस कोभिडबाट बच्नका लागि विद्यालयलाई एक हजार लिटरको सेनिटाइजर सहित एक थान पानी टंकी सहयोग गरेको हो ।
अवैध धन्दा बन्द गर
अवैध धन्दा बन्द गर कोरोना महामारीका कारण मुलुक अप्ठ्यारो परिस्थतिबाट गुज्रिरहेको छ । सामाजिक र आर्थिक गतिविधिमा आएको परिवर्तनले नागरिकको दैनिकी बदलिएको छ ।
Weather Update