Shittalpati
गुल्मीमा जिप दुर्घटना : ३ को मृत्यु, ४ घाइते (अपडेट)
गुल्मीमा जिप दुर्घटना : ३ को मृत्यु, ४ घाइते (अपडेट) जिल्लाको रेसुङ्गा नगरपालिका १४ परालमीमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यो समाचार तयार पर्दासम्म दुर्घटनामा मृत्यु हुनको संख्या ३ पुगेको हो ।
गुल्मीमा जिप दुर्घटना : एकको मृत्यु, ७ घाइते
गुल्मीमा जिप दुर्घटना : एकको मृत्यु, ७ घाइते गुल्मीमा जिप दुर्घटना भएको छ । सदरमुकाम तम्घासबाट पराल्मीतर्फ जाँदै गरेको लु १ ज १९८८ नम्बरको जिप आज साझ ६ः३० बजे रेसुङ्गा नगरपालिका १४ पराल्मीको छापमा दुर्घटना भएको हो ।
प्रताप शमशेरको सम्झनामा पाल्पा दरबार संग्रहालयमा शालिक
प्रताप शमशेरको सम्झनामा पाल्पा दरबार संग्रहालयमा शालिक पाल्पा दरवार संग्रहालय परिसरमा जनरल प्रताप शमशेर राणा (सानु राजा) को अर्धकतको शालिक अनावरण गरिएको छ । शालिकको लुम्बिनी प्रदेशका वन वातावरण तथा उधोग पर्यटनमन्त्री लीला गिरीले अनावरण गरे । हाल सग्रहालय रहेको पाल्पा दरवारको निर्माण जनरल प्रताप शमशेर राणाले गरेका थिए । दरवार निर्माणकर्ता राणाको सम्झनामा सर्वसाधारण तथा पर्यटकहरुको...
पाल्पा निस्दीका एक पुरुष घरमै मृत भेटिए
पाल्पा निस्दीका एक पुरुष घरमै मृत भेटिए जिल्लाको निस्दी गाउँपालिकाका ३ झिरुवासका एक पुरुष घरमै मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार झिरुबासका २८ वर्षीय प्रेम बहादुर राना आफ्नै घरको सुत्ने कोठामा मंगलबार मृत अवस्थामा भेटिएका हुन् ।
लक्ष्मी बैंकद्वारा स्मार्ट फोन लोन सेवा सुरू
लक्ष्मी बैंकद्वारा स्मार्ट फोन लोन सेवा सुरू लक्ष्मी बैंकले एफवान सफ्टसँगको सहकार्यमा स्मार्ट फोन लोन सेवा सुरु गरेको छ । स्मार्ट फोन लोन एक कर्जा रुपी सेवा हो । जस अन्तर्गत योग्य ग्राहकहरुले लक्ष्मी बैंकको मोबाइल मनी एपबाटै अधिकतम २ लाखसम्मको कर्जा लिन सक्नेछन् ।
गुल्मीमा २८ सय बढीले लगाए कोरोना विरुद्धकोे खोप
गुल्मीमा २८ सय बढीले लगाए कोरोना विरुद्धकोे खोप गुल्मीमा २८ सय बढीले कोरोना विरुद्धको खोपको लगाएका छन् । पहिलो चरण र दोस्रो चरणमा लगाइएको तथ्याड्ढ अनुसार हालसम्म २८ सय बढीले कोरोना विरुद्धको खोपको लगाएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए । पहिलो चरणको माघको १५ देखि सुरु गरिएको थियो ।
देशैभर सरस्वतीको पूजा गरी मनाइयो श्रीपञ्चमी
देशैभर सरस्वतीको पूजा गरी मनाइयो श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मंगलबार देशैभर श्रीपञ्चमी पर्व मनाइएको छ । माघ शुक्ल पञ्चमीको दिन विद्यारम्भको मुख्य तिथि भएकाले बिहानैदेखि अभिभावकहरूले आ–आफ्ना बालबालिकालाई नजिकैका सरस्वती मन्दिर वा विद्यालयमा लगी सिसाकलम वा खरीले अक्षर लेख्न लगाउँदै अक्षरारम्भ गराएका छन्  ।
नेताहरु : इमान्दारिताको खाँचो
नेताहरु : इमान्दारिताको खाँचो नेपाली राजनैतिक भूधरातलमा राजनैतिक अराजकताका सिखण्डीहरुको प्रार्दुभाव बढेको महशुस गरिएको छ । रुप, रस लक्षण र योग्यताका आधारभूत मूल्य र मान्यताका भावहरुले नैराश्यताको भूमरीबाट चिहाइरहदा पनि आततायीहरुले नेपाली राजनीतिको फाँटलाई मरुभूमि जस्तै गरेर अपाङ्ग नै बनाउने हुन् कि भन्ने चिन्ता र चासो बढेको छ ।
स्याङ्जामा प्रथम आलु महोत्सव फागुन ७ देखि हुने
स्याङ्जामा प्रथम आलु महोत्सव फागुन ७ देखि हुने स्याङ्जाको भीरकोट– ५ पकानमा प्रथम आलु महोत्सव हुने भएको छ । आलु खेतीका लागि उर्वरभूमिका रुपमा चिनिएका सो स्थानमा यही फागुन ७ र ८ गते महोत्सव हुने जनाइएको छ । क्षेत्रीय कृषि निर्देशनालय पोखरा, कृषि ज्ञान केन्द्र स्याङ्जा, भीरकोट नगरपालिका र स्थानीय महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा महोत्सव...
कोदालो प्रहारबाट एकको हत्या, पाँच घाइते
कोदालो प्रहारबाट एकको हत्या, पाँच घाइते बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा दपासामा सोमबार मानसिक सन्तुलन ठिक नभएका एक व्यक्तिले कोदालो प्रहार गरी स्थानीय एक जनाको हत्या गरेका छन् भने अन्य पाँच घाइते भएका छन् ।
Weather Update