Shittalpati
तानसेन बहुमुखी क्याम्पसको अध्यक्षमा पन्त
तानसेन बहुमुखी क्याम्पसको अध्यक्षमा पन्त जसको सदस्यहरुमा संस्थापक/संरक्षक डा.रामप्रसाद शर्मा, भेषराज नेपाल, हरिप्रसाद पाण्डे, तानसेन नगरपालिकाका प्रमुख वा प्रतिनिधि (पदेन सदस्य), मुक्तिराम जिसी (वडा अध्यक्ष), श्रीधरकुमार नेपाल, मनिष मल्ल ठकुरी र सदस्य सचिवमा क्याम्पस प्रमुख राधेश्याम ज्ञवाली चयन भएको सहायक क्याम्पस प्रमुख पुष्करराज रेग्मीले बताए । नवर्निवाचित अध्यक्ष पन्तले क्याम्पसको शैक्षिक र भौतिक विकासमा आफु...
युवकको भिरबाट खसेर मृत्यु
युवकको भिरबाट खसेर मृत्यु
नेवारी चाड ‘पिशाच चतुर्दशी’ र ‘पाँहाचन्हे’
नेवारी चाड ‘पिशाच चतुर्दशी’ र ‘पाँहाचन्हे’ आज ‘पिशाच चतुर्दशी’ । तानसेनमा कसै कसैले मात्र ‘पिशाच चतुर्दशी’ अर्थात ‘पाँहाचन्हे’ मनाउँछन् तर सबैले मनाउँदैनन् । भनिन्छ फागुण कृष्ण चतुर्दशीको दिनमा भगवान शिव पिशाचको रुप धारण गर्नु भएको थियो त्यसैले पिशाच चतुर्दशी भनिएको हो । त्यस्तै पाँहा चन्हे भन्नाले पाँहा भनेको पाहुना र चन्हे भनेको पर्व (नेवारी शब्द) ।...
लकडाउनका सय दिन
लकडाउनका सय दिन अफिस जान नपर्ने भएपछि ओछ्यानबाट आज ८.०० बजे मात्र उठें । घरबाट बूढीको फोन आयो । के हुंदैछ ? के गर्दै हो ? दिन बिताउन गाह्रो पो होला जस्तो छ । मैले किताबहरु पढ्न सल्लाह दिएँ । पढ्ने लेख्ने बानीको फाईदा यो बेला हुँदो रैछ । आज कोठा सरसफाई गरें ...
जनउत्थानले खुवायो अपाङ्गता भएकालाई खाना
जनउत्थानले खुवायो अपाङ्गता भएकालाई खाना जनउत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड तानसेनले अपा·ता भएका व्यक्तिलाई एक छाक खाना खुवाएको छ । जनउत्थानले आफ्नो ११ औं वार्षिकोत्वसका अवसरमा तानसेन नगरपालिका– ७ काजीपौवास्थित सिर्जनशील अपाङ्ग स्वालम्बन केन्द्रमा रहेका ५४ जना अपाङ्गता भएका व्यक्तिलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी खाना खुवाएको हो ।
टीभीएसको नयाँ वर्ष योजना : ‘वा, वाह्, वाहह्’
टीभीएसको नयाँ वर्ष योजना : ‘वा, वाह्, वाहह्’ यो योजनामा टीभीएसका मोटसाइकल वा स्कुटर खरिदमा १० हजार रुपैयाँसम्मको पक्का छुट र शून्य ब्याज भएको वाह अफर रहेको कम्पनीले जनाएको छ । यो योजना अवधिभर एक जना भाग्यशाली ग्राहकले नयाँ टीभीएस अपाचे आरआर ३ सय १० उपहार पनि पाउने छन् ।
ट्राफिक जरिवाना मोबाइलबाटै तिर्न सकिने
ट्राफिक जरिवाना मोबाइलबाटै तिर्न सकिने ट्राफिक जरिवाना मोबाइलबाटै भुक्तानी गर्न सकिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवानालाई अझ प्रभावकारी र सहज तरिकाले अनलाइनमार्फत भुक्तानी गर्ने प्रणालीको विस्तार गरेसँगै मोबाइलबाटै भुक्तानी गर्न सकिने भएको हो ।
गुल्मीदरबार गाउँपालिकाको दोश्रो चौमासिक समिक्षा
गुल्मीदरबार गाउँपालिकाको दोश्रो चौमासिक समिक्षा जिल्लाको गुल्मीदरबार गाउँपालिकाले दोश्रो चौमासिक समिक्षा गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ मा दोस्रो चौमासिकमा गरेका कार्यहरूको एक कार्यक्रमका बिच समिक्षा गरेको हो ।
श्रीमानले गरे घाँटी थिचेर श्रीमतीको हत्या
श्रीमानले गरे घाँटी थिचेर श्रीमतीको हत्या बिहीबार बिहान सवा ३ बजे आफ्नै घरको कोठामा गनपतले कुश्माको घाँटी थिची मारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए । उनले भने ‘आफ्नै घरको कोठामा श्रीमानले श्रीमतीको घाँटी थिची मारेको खबरप्राप्त हुनासाथ हामी घटनास्थल पुग्यौं,मृतक कुश्माको घाँटीमा शंकास्पद दागसमेत देखिएको थियो ।’
Weather Update