गुल्मीको सत्यवतीमा टेम्पो दुर्घटनामा १ को मृत्यु , ४ घाइते
बुधबार, वैशाख १, २०७८

प्यूठान जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो
बुधबार, वैशाख १, २०७८
प्यूठानमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । बुधबार विहान गुल्मीबाट प्युठानको स्वर्गद्वारी दर्शनका लागि हिडेको लु १ज १६५५ नं.को जीप प्युठानको रुमाले भन्ने स्थानमा दुर्घटना हुँदा थप ३ जनाको मृत्यु भएको छ ।

गुल्मीको सत्यवतीमा टेम्पो दुर्घटना हुँदा ४ घाइते
बुधबार, वैशाख १, २०७८
गुल्मीको सत्यवती गाउँपालिका ३ को क्वाङ्गखोलामा टेम्पो दुर्घटना भएको छ । लुप्पेकबाट सत्यवती मन्दिर दर्शनका लागि हिडेको टेम्पो क्वाङ्गखोलामा खस्न पुग्द दुर्घटना भएको हो ।

गुल्मीबाट प्युठानको स्वर्गद्वारी हिडेको जीप दुर्घटना : दुईको मृत्यु
बुधबार, वैशाख १, २०७८
गुल्मीबाट प्युठानको स्वर्गद्वारी दर्शनका लागि हिडेको जीप दुर्घटना भएको छ ।
बुधबार विहान स्वर्गद्वारीतर्फ हिडेको लु १ज १६५५ नं.को जिप प्युठानको रुमाले भन्ने स्थान नजिकै दुर्घटना भएको हो ।

गुल्मीमा खोलामा डुवेर दुई बालकको मृत्यु
मंगलबार, चैत ३१, २०७७
गुल्मीको मदाने गाउँपालिका ३ सिर्सेनीमा २ बालकको खोलामा डुवेर ज्यान गएको छ । मदाने गाउँपालिका १ अग्लुङका ५ बर्षका सुमन विक र प्युठान गौमुखी गाउँपालिका ५ खुँगका ८ बर्षका गोविन्द विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेयले जानकारी दिए ।

ट्याक्टर दुर्घटनामा मृत्यु हुनेको संख्या छ पुग्यो
सोमबार, चैत ३०, २०७७
मृत्यु हुनेमा राप्ती नगरपालिका–४ का ४५ वर्षीय सूर्यबहादुर श्रेष्ठ रहेका छन् । उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । आइतबार साँझ भएको ट्याक्टर दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो ।

तानसेनमा भएको जिप दुर्घटनामा परी दुईको मृत्यु
मंगलबार, चैत २४, २०७७
जिल्लाको सदरमुकाम तानसेनमा भएको जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । तानसेन नगरपालिका ७ काजीपौवास्थित भित्री कच्ची सडक खण्डमा खुशी फ्रेस हाउसमा कुखुरा राखी तानसेन बसपार्कतर्फ आउदै गरेको लु २ च ६३२ नं. को पिक अप जिप दुर्घटनामा परेको हो ।

गुल्मीमा जलेर एक बालिकाको मृत्यु
शुक्रबार, चैत २०, २०७७
गुल्मी, जिल्लामा आगोले जलेर एक बालिकाको मृत्यु भएको छ ।

पाल्पामा आगो निभाउने क्रममा एकको मृत्यु
शनिबार, चैत १४, २०७७
पाल्पामा आगो निभाउने क्रममा एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको माथागढी गाउँपालिका ४ झडेवाका ६५ वर्षीय मान बहादुर सिंजालीको मृत्यु भएको हो ।

रहेनन् महान जनयुद्धका सशक्त योद्धा विरबल
मंगलबार, चैत १०, २०७७
महान जनयुद्धका सशक्त योद्धा गिरबहादुर थापा विरबलको निधन भएको छ । लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा उपचारका क्रममा मंगलबार बिहान निधन भएको हो ।

नविन्द्रराज जोशीका विषयमा आएका समाचारमा काउन्सिलको गम्भीर ध्यानाकर्षण
बुधबार, चैत ४, २०७७
प्रेस काउन्सिल नेपालले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको विषयमा आएका समाचारमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ को मृत्यु, ७ जना घाइते
मंगलबार, चैत ३, २०७७
सिन्धुलीमा मंगलबार दिउँसो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । सदरमुकामबाट कमलामाई नगरपालिका–७ बाँसकटेरी गइरहेको बा १७ च १११७ जिप दुर्घटना भएको हो ।