गुल्मीमा दुलही लिन हिडेको जिप दुर्घटना, दुलहासहित १३ जना घाइते
बिहीबार, माघ १, २०७७

चौराहा–गोलपार्क सडक विस्तारको बाटो खुला
शुक्रबार, पुस २४, २०७७
बुटवलको चौराहादेखि गोलपार्कसम्म साढे तीन किलोमिटरको सडक विस्तारका लागि सडक सीमामा पर्ने घर भत्काउन बाटो खुलेको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले यसअघि दिएको ‘कानूनबमोजिम जग्गा प्राप्त गरेर मात्रै सडक किनारका घर भत्काउनु’ भन्ने आदेशलाई गत असार ९ गते सर्वोच्चले अल्पकालीन आदेशका रुपमा सदर गरेपछि सडक सीमाका घर भत्काउने...

जीप दुर्घटना : एकको मृत्यु, सात घाइते
बिहीबार, पुस २३, २०७७
बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् ।

लाइसेन्स परीक्षाका लागि अनलाइन फाराम सीमित
मंगलबार, पुस २१, २०७७
चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षाको लागि अनलाइन फाराम भर्न प्राविधिक समस्या आउँदा सेवाग्राही समस्यामा परेका छन् । यातायात व्यवस्था विभागले अनलाइन फाराम भर्नका लागि सर्भरमा समस्या आएपछि मरमत जारी रहेको र छिट्टै सञ्चालनमा आउने जनाएको छ ।

पाल्पाको रिब्दीकोटमा टिपर दुर्घटना : चालकको मृत्यु
आइतबार, पुस १९, २०७७
जिल्लाको रिब्दीकोट गाउँपालिका ३ लम्सीका रुख स्थित सडकमा टिपर दुर्घटना भएको छ । आइतबार सुनवलबाट पाल्पाको सिद्देश्वरमा रहेको सिमेन्ट कारखाना तर्फ जाँदै गरेको लु २ ख २१७१ नम्वरको टिपर दुर्घटना भएको हो ।

पाल्पाको माथागढीमा लडेर एक पुरुषको मृत्यु
आइतबार, पुस १९, २०७७
जिल्लाको माथागढी गाउँपालिका १ चिदीपानीमा लडेर एक पुरुषको मृत्यु भएको छ । स्थानीय ५१ वर्षीय गंगा बहादुर सार्कीको हिड्दा हिड्दै बाटो छेउमा लडेर मृत्यु भएको हो ।

गुल्मीमा आगलागी हुँदा आठ चौपाया मरे
शनिबार, पुस १८, २०७७
जिल्लामा आगालागीमा परी आठ चौपाया मरेका छन् । रेसुङ्गा नगरपालिका ५ खाम्सेपानीमा आगलागी हुदाँ आठ वटा पशु चौपाया मरेका हुन् । खाम्सेपानीस्थित कृष्ण बहादुर कुँवरको टिनले छाएको गोठमा गए राती आगलागी हुँदा पशु चौपया मरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा खुलाउने तयारी
बुधबार, पुस १५, २०७७
नौ महिनादेखि बन्द रहेको नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा खुलाउन तयारी शुरु गरिएको छ । नेपालमा गत चैतमा कोभिड–१९ को संक्रमण देखिन थालेसँगै सरकारले नयाँ अनुमतिपत्रका लागि परीक्षा स्थगित गरेको थियो ।

गुल्मीमा ट्रकको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु
आइतबार, पुस १२, २०७७
गुल्मीमा ट्रकले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । राति करिब २ बजे बुटवलबाट खाद्यान्न लिएर तम्घास आइरहेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुङ्गा नगरपालिका १३ मसिना खोलामा पैदल यात्रा गरिहेकालाई ठक्कर दिँदा उनिहरुको मृत्यु भएको हो ।

गुल्मीमा ट्याक्टर दुर्घटना : एकको मृत्यु, दुई घाइते
आइतबार, पुस ५, २०७७
जिल्लाको मुसिकोट नगरपालिका ४ तल्लो पानी भन्ने स्थानमा ट्याक्टर दुर्घटना भएको छ । वामिटक्सारबाट सदरमुकाम तम्घास आउदै गरेको लु १ त ११०० नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

पाल्पामा टिपर दुर्घटना हुँदा दुई घाइते
आइतबार, पुस ५, २०७७
जिल्लाको रम्भा गाउँपालिका –३ अगाहखोला स्थित सिद्दार्थ राजमार्गमा टिपर दुर्घटना भएको छ । सिमेन्ट लिएर बुटवलदेखि स्याङ्जातर्फ जाँदै गरेको बा ५ ख ९१५३ न. को टिपर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

ढुंगाले लागेर एक बालिकाको मृत्यु
शनिबार, पुस ४, २०७७
गुल्मीमा कच्चि सडक खण्ड बिस्तार गर्ने क्रममा ढुंगा फाल्दा एक बालिकाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

गुल्मीमा अटो दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुग्यो (अपडेट)
शनिबार, पुस ४, २०७७
जिल्लाको रेसुङ्गा नगरपालिका १३ दुविचौरमा अटो दुर्घटना भएको छ । गौडाकोटबाट तम्घासतर्फ आउँदै गरेको लु १ ह २७४३ नम्बरको अटो शुक्रबार राती दुर्घटना भएको हो ।