Shittalpati
बिहेको दाइजो छाडेर फर्कदै गरेको जिप निस्दीको विरकोटमा दुर्घटना, चार घाइते
बिहेको दाइजो छाडेर फर्कदै गरेको जिप निस्दीको विरकोटमा दुर्घटना, चार घाइते बिहेको दाईजो छाडेर फर्कदै गरेको जिप पाल्पाको निस्दी गाउँपालिका २ विरकोटमा दुर्घटना भएको छ । शनिबार विहान पोखरीछाँप नजिकै भित्रि कच्चि सडक खण्डमा बिरकोटमा बिहेको दाईजो छाडेर ज्यामिरेतर्फ फर्किदै गरेको लु १ ज १७६२ नं.को जिप दुर्घटना भएको हो ।
सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउने तयारी
सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउने तयारी सडक विभागको स्वीकृति प्राप्त नगरी बनाइएका संरचनाहरु हटाउन तयारी थालिएको छ । सडक डिभिजन कार्यालय पाल्पाले सडक विभागको स्वीकृतिबिनै सडक अतिक्रमण गरी राजमार्ग तथा सहायक मार्गमा बनाइएका संरचनाले सडक आवागमनमा बाधा पुगेको भन्दै त्यस्ता संरचना हटाउन अन्तिम तयारी थालेको हो ।
दुर्घटनामा दुईको मृत्यु
दुर्घटनामा दुईको मृत्यु पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार दुर्घनामा परेका दुवै ट्रकका चालकको मृत्यु भएको हो ।
गुल्मीको भाडगाउँमा युवती मृत फेला
गुल्मीको भाडगाउँमा युवती मृत फेला जिल्लाको भाडगाउँमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । रेसुङ्गा नगरपालिका–३ स्थित भाडगाउँमा सोमबार बिहान युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।
दुर्घटना रोक्न मदनभण्डारी राजमार्गमा सेफ्टी वाल
दुर्घटना रोक्न मदनभण्डारी राजमार्गमा सेफ्टी वाल गुल्मीमा रहेको मदन भण्डारी राजमार्ग क्षेत्रमा दुर्घटना रोक्न सडक सेफ्टी वाल निर्माण गर्न थालिएको छ । उक्त राजमार्गको कालोपत्रे गरिएको दुर्घटना हुने जोखिम क्षेत्रमा सेफ्टी वाल निर्माण गर्न थालिएको हो । बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले वाल निर्माण कार्य अगाडि बढेको छ । तम्घासदेखि सिमलटारीसम्मको २८ किलोमिटर सडक कालोपत्रे...
पाल्पाको रामपुरमा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यू
पाल्पाको रामपुरमा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यू पाल्पाको रामपुरमा मोटरसाईकल दुर्घटना भएको छ । विहीबार राती रामपुर – ७ किसानबारी स्थित भित्रि सडक खण्डमा खप्टारबाट बिजयपुरतर्फ जादै गरेको लु १३ प ६८१४ नं. को मोटरसाईकल दुर्घटना भएको हो ।
संयोगले जोगिएको मातृशिशुको ज्यान
संयोगले जोगिएको मातृशिशुको ज्यान नेपाली उखान ‘ढुंगा खोज्दा देवता मिल्यो’ भनेझैं खत्याड गाउँपालिका– १० मुगु निवासी २९ वर्षीय निर्मला चँदाराको जीवनमा एउटा त्यही संयोग जुरेको छ । सुत्केरी व्यथाले च्यापेपछि तीनदिन अघि हवाईजहाजबाट नेपालगञ्ज जान उनी बाजुराको कोल्टी विमानस्थल पुगिन । खत्याडबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुग्न सडक यातायातको सुविधा नभएकोले चँदारा कोल्टी...
तानसेनमा ठगी गर्ने व्यक्ति पक्राउ
तानसेनमा ठगी गर्ने व्यक्ति पक्राउ जिल्लाको तानसेनमा ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । तानसेनका पसलहरुबाट विभिन्न वरवहाना तथा आश्वासन देखाई ठगी गर्ने बुटवल उपमहानगरपालिका–४ का ३८ वर्षीय नारायण सुवेदी पक्राउ परेका हुन् ।
मृत्यु भएको १७ औंँ दिनमा भागरथीको अन्तिम संस्कार गरिँदै
मृत्यु भएको १७ औंँ दिनमा भागरथीको अन्तिम संस्कार गरिँदै बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ । भागरथीको मृत्यु भएको १७ औँ दिनमा दाहसंस्कार गर्न लागिएको हो ।
गुल्मीमा जिप दुर्घटना : ३ को मृत्यु, ४ घाइते (अपडेट)
गुल्मीमा जिप दुर्घटना : ३ को मृत्यु, ४ घाइते (अपडेट) जिल्लाको रेसुङ्गा नगरपालिका १४ परालमीमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यो समाचार तयार पर्दासम्म दुर्घटनामा मृत्यु हुनको संख्या ३ पुगेको हो ।
गुल्मीमा जिप दुर्घटना : एकको मृत्यु, ७ घाइते
गुल्मीमा जिप दुर्घटना : एकको मृत्यु, ७ घाइते गुल्मीमा जिप दुर्घटना भएको छ । सदरमुकाम तम्घासबाट पराल्मीतर्फ जाँदै गरेको लु १ ज १९८८ नम्बरको जिप आज साझ ६ः३० बजे रेसुङ्गा नगरपालिका १४ पराल्मीको छापमा दुर्घटना भएको हो ।
भरुवा बन्दुक पड्किएर एक पुरुषको ज्यान गयो
भरुवा बन्दुक पड्किएर एक पुरुषको ज्यान गयो भरुवा बन्दुक पड्किएर दाङमा एक पुरुषको ज्यान गएको छ । दाङको गडवा गाउँपालिका–२ का ३९ वर्षीय ईन्द्रबहादुर रानाको भरुवा बन्दुक पड्किएर ज्यान गएको हो ।
Weather Update