Shittalpati
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै बागलुङमा ठूला राजमार्गसँग जोडिएका ग्रामीण सडक कालोपत्र भइसक्दा पनि  जिल्लाका मुख्य सडक भने कालोपत्र हुन सकेका छैनन् । यहाँका तीन मुख्य सडक वर्षौंदेखि कालोपत्र हुन सकेनन् ।
ट्रयाक खुलेको १८ वर्षपछि ग्रामीण सडक कालोपत्र गरिँदै   
ट्रयाक खुलेको १८ वर्षपछि ग्रामीण सडक कालोपत्र गरिँदै    अबागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा– जैदीछिस्ती ग्रामीण सडक कालोपत्र गर्न थालिएको छ । चालु आर्थिक वर्षमा संघिय सरकार र जैमिनी नगरपालिकाले विनियोजन गरेको रु ५० लाख गरी रु एक करोडमा सडक कालोपत्र गर्न थालिएको हो । कुश्मिसेरा बजारदेखि सर्कुवा, ब्यार्थला, बिनामारी, जैदीछिस्ती पुग्ने सडकको कालोपत्रसँगै स्तरोन्नतिको कामसमेत भइरहेको छ ।  
उच्च मूल्यबाट ६ सय घट्यो सुन
उच्च मूल्यबाट ६ सय घट्यो सुन उच्च मूल्यबाट सुनको भाउ सोमबार तोलामा ६ सय रुपैयाँ घटेको छ । निरन्तर उकालो लागेर नयाँ रेकर्ड बनाई रहेको सुन ६ सयले घटेको हो ।
सास्तीमा छन् निसेलढोरवासी
सास्तीमा छन् निसेलढोरवासी काठैकाठले बनेका घर, ढुङ्गाका पर्खालले घेरिएका आलु बारी, बीचबीचमा स्याउका बोट, आफ्नै खाम भाषा, आफ्नै रीतिरिवाज र परम्परा, भिरालो जमिनमा टक्क मिलेर बसेको बस्ती, यस क्षेत्रमा पुग्ने जो कोहीलाई टाढैबाट आकर्षित गर्ने गन्तव्य हो ।
पहिरोले पुरिँदा मृत्यु
पहिरोले पुरिँदा मृत्यु लमजुङ मस्र्याङ्दी गाउँपालिका–६ न्यादी खोलामा निर्माणाधीन सुपर न्यादी आयोजनाको  ‘लोडर’ चालकको पहिरोले पुरिँदा मृत्यु भएको छ ।  
राजनीतिक चरित्र देखाऊ
राजनीतिक चरित्र देखाऊ मुलुकको वर्तमान अवस्थाले गर्दा देश भित्र विभिन्न खालका समस्याहरु देखा पर्ने अवस्था आएका छन् । राजनीतिक अस्थिरताका साथै विकास र रोजगारीका सम्भावनाहरु समेत न्यून हुँदै गएको वर्तमान अवस्थाप्रति कुनै पनि दल, नागरिक समाज र वर्गिय रुपमा पनि चिन्ता र चासो देखिएको छैन ।
दलहरुबीच सहमति, सदनको गतिरोध अन्त्य हुने
दलहरुबीच सहमति, सदनको गतिरोध अन्त्य हुने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरुले उठाउँदै आएको सहकारीको रकम अपचलनका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागमा निष्कर्षउन्मुख सहमति भएपछि संसद्को गतिरोध अन्त्य हुने भएको छ ।
बेसहारा बालबालिकाको भविष्य खोज्दै गाउँपालिका
बेसहारा बालबालिकाको भविष्य खोज्दै गाउँपालिका यही वैशाख १४ गते गाउँ नजिकैको जङ्गलमा लागेको आगो निभाउने क्रममा तमानखोला गाउँपालिका–२ सिल्गुमका ४८ वर्षीय देवसिंह कामीको मृत्यु भयो ।
आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु
आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु स्याङ्जाको बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीय रेउसरी गुरुङको आगो निभाउने क्रममा आज जलेर मृत्यु भएको छ ।
एमाले स्याङ्जाको अध्यक्षमा पुनः गैह्रे
एमाले स्याङ्जाको अध्यक्षमा पुनः गैह्रे नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे निर्वाचित भएका छन् । उनी यसअघि पनि एमाले स्याङ्जाको अध्यक्ष थिए । 
विदेश पलायन रोक्न दूधमा अनुदान
विदेश पलायन रोक्न दूधमा अनुदान किसानलाई पशुपालनमा आकर्षित गर्ने उद्देश्यले स्याङ्जाको वालिङ नगरपालिकाले दूधमा प्रतिलिटर १० अनुदान दिने भएको छ । आर्थिक वर्ष २०८०/८१ को विनियोजित बजेटमार्फत ‘दूधमा आत्मनिर्भर तथा गाईभैँसी प्रवद्र्धन कार्यक्रम’ अन्तर्गत नगरपालिकाले दूधमा अनुदान दिने भएको हो ।
Weather Update