बाँदर नियन्त्रण गर्न ‘मङ्की पार्क’
                        मंगलबार, असार २५, २०८१
                    
                
                        
                    
                        
                                स्याङ्जामा पहिरोमा पुरिएर तीन जनाको मृत्यु
                            
                         शनिबार, असार २२, २०८१
                        
                        
                            जिल्लाको बिरुवा गाउँपालिका ६ लामाखेतमा शनिबार दिउँसो पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर बिरुवा गाउँपालिका–६ माझकोट का ६७ वर्षीया हरिमाया शर्मा, सोही स्थानका ७१ वर्षीय माधव शर्मा र ६५ वर्षीया गुह्येश्वरी शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले बताए ।
                    
                
                        
                    
                        
                                पहिरोले छ परिवार विस्थापित, बस्ती उच्च जोखिममा
                            
                         शनिबार, असार २२, २०८१
                        
                        
                            निरन्तर वर्षासँगै आएको पहिरोका कारण जिल्लामा छ परिवार विस्थापित भएका छन् । काठेखोला गाउँपालिका–६ को सुल्डाँडाबाट वडा नं ८ लेखानी जाने सडक चक्ल्याउने क्रममा लगाइएको पर्खाल पहिरोले बगाउँदा वरपरका तीन परिवार विस्थापित भएका हुन् । उक्त स्थानमा नौ घर पहिरोको जोखिममा परेका छन् ।
                    
                
                        
                    
                        
                                स्याङ्जामा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु
                            
                         शनिबार, असार १५, २०८१
                        
                        
                            स्याङ्जामा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु भएको छ । शुक्रबार राति स्याङ्जाको फेदीखोला गाउँपालिका–५ बागेंमा पहिरोले घर पुरिँदा ३१ वर्षीया दुर्गा जिटी र उनकी तीन वर्षीया छोरी निसिकाको मृत्यु भएको हो ।
                    
                
                        
                    
                        
                                ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
                            
                         आइतबार, असार ९, २०८१
                        
                        
                            बागलुङमा ठूला राजमार्गसँग जोडिएका ग्रामीण सडक कालोपत्र भइसक्दा पनि  जिल्लाका मुख्य सडक भने कालोपत्र हुन सकेका छैनन् । यहाँका तीन मुख्य सडक वर्षौंदेखि कालोपत्र हुन सकेनन् ।
                    
                
                        
                    
                        
                                ट्रयाक खुलेको १८ वर्षपछि ग्रामीण सडक कालोपत्र गरिँदै   
                            
                         बिहीबार, असार ६, २०८१
                        
                        
                            अबागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा– जैदीछिस्ती ग्रामीण सडक कालोपत्र गर्न थालिएको छ । चालु आर्थिक वर्षमा संघिय सरकार र जैमिनी नगरपालिकाले विनियोजन गरेको रु ५० लाख गरी रु एक करोडमा सडक कालोपत्र गर्न थालिएको हो । कुश्मिसेरा बजारदेखि सर्कुवा, ब्यार्थला, बिनामारी, जैदीछिस्ती पुग्ने सडकको कालोपत्रसँगै स्तरोन्नतिको कामसमेत भइरहेको छ ।  
                    
                
                        
                    
                        
                                उच्च मूल्यबाट ६ सय घट्यो सुन
                            
                         सोमबार, असार ३, २०८१
                        
                        
                            उच्च मूल्यबाट सुनको भाउ सोमबार तोलामा ६ सय रुपैयाँ घटेको छ । निरन्तर उकालो लागेर नयाँ रेकर्ड बनाई रहेको सुन ६ सयले घटेको हो ।
                    
                
                        
                    
                        
                                सास्तीमा छन् निसेलढोरवासी
                            
                         सोमबार, असार ३, २०८१
                        
                        
                            काठैकाठले बनेका घर, ढुङ्गाका पर्खालले घेरिएका आलु बारी, बीचबीचमा स्याउका बोट, आफ्नै खाम भाषा, आफ्नै रीतिरिवाज र परम्परा, भिरालो जमिनमा टक्क मिलेर बसेको बस्ती, यस क्षेत्रमा पुग्ने जो कोहीलाई टाढैबाट आकर्षित गर्ने गन्तव्य हो ।
                    
                
                        
                    
                        
                                पहिरोले पुरिँदा मृत्यु
                            
                         शुक्रबार, जेठ २५, २०८१
                        
                        
                            लमजुङ मस्र्याङ्दी गाउँपालिका–६ न्यादी खोलामा निर्माणाधीन सुपर न्यादी आयोजनाको  ‘लोडर’ चालकको पहिरोले पुरिँदा मृत्यु भएको छ ।  
                    
                
                        
                    
                        
                                राजनीतिक चरित्र देखाऊ
                            
                         आइतबार, जेठ २०, २०८१
                        
                        
                            मुलुकको वर्तमान अवस्थाले गर्दा देश भित्र विभिन्न खालका समस्याहरु देखा पर्ने अवस्था आएका छन् । राजनीतिक अस्थिरताका साथै विकास र रोजगारीका सम्भावनाहरु समेत न्यून हुँदै गएको वर्तमान अवस्थाप्रति कुनै पनि दल, नागरिक समाज र वर्गिय रुपमा पनि चिन्ता र चासो देखिएको छैन ।
                    
                
                        
                    
                        
                                दलहरुबीच सहमति, सदनको गतिरोध अन्त्य हुने
                            
                         मंगलबार, जेठ १५, २०८१
                        
                        
                            प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरुले उठाउँदै आएको सहकारीको रकम अपचलनका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागमा निष्कर्षउन्मुख सहमति भएपछि संसद्को गतिरोध अन्त्य हुने भएको छ ।
                    
                
                        
                    
                        
                                बेसहारा बालबालिकाको भविष्य खोज्दै गाउँपालिका
                            
                         मंगलबार, जेठ १, २०८१
                        
                        
                            यही वैशाख १४ गते गाउँ नजिकैको जङ्गलमा लागेको आगो निभाउने क्रममा तमानखोला गाउँपालिका–२ सिल्गुमका ४८ वर्षीय देवसिंह कामीको मृत्यु भयो ।
                    
                

                        
                    
                    
                    