‘इको भ्यान’ दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते 
                        बुधबार, फागुन १४, २०८१
                    
                
                        
                    
                        
                                चितवनमा रविलाई घरौटीमा छाड्न आदेश
                            
                         बिहीबार, माघ २४, २०८१
                        
                        
                            साहारा बहुउद्देश्यीय सहकारीको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतले आदेश दिएको छ ।
                    
                
                        
                    
                        
                                कटौजेपानीमा पालिकास्तरीय क्रिकेट प्रतियोगिता हुँदै  
                            
                         शुक्रबार, पुस २६, २०८१
                        
                        
                            जिल्लाको रैनादेवी छहरा गाउँपालिकाको कटौजेपानी खेलमैदानमा पालिकास्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । रैनादेवी छहरा गाउँपालिकाले यही पौष २८  गतेदेखी २९ गतेसम्म पाँचौं अध्यक्ष कप अन्र्तगत पालिकास्तरीय प्रतियोगिता गर्न लागेको हो ।
                    
                
                        
                    
                        
                                लामिछानेसहित सात जनालाई धरौटीमा रिहा गर्न आदेश
                            
                         बिहीबार, पुस २५, २०८१
                        
                        
                            कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । 
                    
                
                        
                    
                        
                                पत्रकार महासंघ लुम्बिनी प्रदेश र पाल्पा शाखाबिच अन्तरक्रिया
                            
                         सोमबार, पुस १५, २०८१
                        
                        
                            नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति र महासंघ पाल्पा शाखाबिच परिचयात्मक तथा अन्तक्र्रिया कार्यक्रम गरिएको छ । सोमबार महासंघ पाल्पा शाखाको आयोजनामा कार्यक्रम भएको हो ।
                    
                
                        
                    
                        
                                केराखेतीबाट वार्षिक चार लाख मुनाफा
                            
                         सोमबार, पुस १५, २०८१
                        
                        
                            यहाँका एक किसानले केराखेतीबाट वार्षिक चार लाख मुनाफा आर्जन गरेका छन् ।  वालिङ नगरपालिका–१ धरमपानीका कृष्णप्रसाद ढुङ्गानाले व्यावसायिक केराखेतीबाट उक्त रकम आर्जन गरेका हुन्  ।
                    
                
                        
                    
                        
                                मिर्मिमा टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
                            
                         बुधबार, पुस १०, २०८१
                        
                        
                            स्याङजाको कालीगण्डकी गाउँपालिका–३ विर्घा–मिर्मी भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आलमबाट बिर्घातर्फ जाँदै गरेको लु ४ त ७८३१ नम्बरको टयाक्टर दुर्घटना हुँदा बारा–गढीमाई नगरपालिका – ११ का २२ वर्षीय सब्दुल अन्सारीको मृत्यु भएको हो ।
                    
                
                        
                    
                        
                                सुन्तला किन्न व्यापारी बगैँचामा
                            
                         बिहीबार, पुस ४, २०८१
                        
                        
                            स्याङ्जाको वालिङ नगरपालिका–५ पाँडेथोकका अगुवा कृषक हुमनाथ लामिछाने यस वर्ष बगैँचाबाटै सुन्तला बिक्री गरे । आफ्नो फार्ममा उत्पादित सुन्तला काठमाडौँस्थित अकिष्टा नेपाल प्रालिले खरिद गर्ने सम्झौता गरेसँगै बजारीकरणमा सहज भएको हो ।
                    
                
                        
                    
                        
                                नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार
                            
                         मंगलबार, पुस २, २०८१
                        
                        
                            सोमबार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा आज भने सामान्य अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक दुई दशमलव ९५ अङ्कले बढेर दुई हजार छ सय ३३ दशमलव ८७ विन्दुमा कायम भएको हो ।
                    
                
                        
                    
                        
                                एनपिएल क्रिकेट  : लुम्बिनी लायन्सको जित
                            
                         मंगलबार, मंसिर २५, २०८१
                        
                        
                            नेपाल प्रिमियर लिग ९एनपिएल० अन्तर्गतको पहिलो खेलमा लुम्बिनी लायन्स चितवन राइनोजलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा कप्तान रोहितकुमार पौडेलको ‘अलराउण्ड’ प्रदर्शनमा लुम्बिनी लायन्स चितवन राइनोजलाई ३३ रनले पराजित गर्दै विजयी भएको हो । प्रतियोगितामा लुम्बिनीको यो पहिलो जित हो । लुम्बिनीले दिएको...
                    
                
                        
                    
                        
                                पढ्दै, कमाउदै रीता
                            
                         आइतबार, मंसिर १६, २०८१
                        
                        
                            पढ्नमा मेहनती र लगनशील रहेकी उनी आफ्नो पढाइ खर्च सुुन्तला बेचेरै जुटाउँछिन् । दैनिक दिउँसो, साझाँ सडक छेउको मन्दिरको पेटीमा सुुन्तला बेचेर आफूसँगै तीन बहिनीलाई समेत उनले पढाउने गरेकी छन् ।
                    
                
                        
                    
                        
                                रवि लामिछाने थप १३ दिन हिरासतमा रहने
                            
                         आइतबार, कात्तिक २५, २०८१
                        
                        
                            रास्वपा सभापति  तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले थप १३ दिनको म्याद दिएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि जिल्ला अदालतले आइतबार थप १३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।
                    
                

                    
                    
                    