Shittalpati
दलभित्रको वास्तविक ‘रूपान्तरण’ लोकतन्त्रको कवच
दलभित्रको वास्तविक ‘रूपान्तरण’ लोकतन्त्रको कवच लोकतन्त्र स्थिर प्रणाली होइन, निरन्तर सुधारको प्रक्रिया हो । बेलायतलाई हेरौँ । आजको आधुनिक संसदीय प्रणालीको जननी मानिने बेलायतमा पनि राजनीतिक दलहरू कठोर संरचनाबाट लचिलो संरचनामा पुग्न दशकौँ लाग्यो । सन् १९९० को दशकमा लेबर पार्टी पुरानो ट्रेड युनियन केन्द्रित पार्टीबाट व्यापक मध्यमवर्गीय मतदातालाई समेट्ने दलमा रूपान्तरण भयो ।
दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला
दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला स्याङ्जाको भीरकोट–७ बाट यस वर्षमात्रै  दश करोड बढीको सुन्तला बिक्री भएको छ । वडाका विभिन्न टोलमा रहेका सुन्तला बगैँचाबाट गाउँमा दश करोड बढी भित्रिएको हो ।
लुम्बिनी महोत्सवबाट १२ करोडको कारोबार
लुम्बिनी महोत्सवबाट १२ करोडको कारोबार यही मङ्सिर ३ देखि २१ गतेसम्म  सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा सञ्चालित सातौँ लुम्बिनी महोत्सवमा १२ करोडको कारोबार भएको छ । उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले आयोजना गरिएको महोत्सव १२ करोडको कारोबार भएको आयोजकले जनाएको छ ।
लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु
लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गए राति मस्र्याङ्दी गाउँपालिका ३ खुदिबाट सोही पालिका ६ नाइचेमा हिडिखोला हाइड्रोपावरको लागि सिमेन्ट लिएर जाँदै गरेको बा८च ३७३१ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । 
आलेखः फूलखेतीमै रमाएका कृषकहरु
आलेखः फूलखेतीमै रमाएका कृषकहरु केही वर्ष अघिसम्म विशेषगरी तिहारमा प्रयोग हुने सयपत्री फूल तथा माला अन्यत्रबाट आउने गथ्र्यो । फूल तथा माला खरिद गर्दा हुने आर्थिक पलायन पछिल्ला वर्षहरुमा जिल्लाभित्रै रहने गरेको छ । ठूला–ठूला सभासमारोह, धार्मिक कार्यहरु, विवाहलगायतमा प्रयोग गर्नका लागि जिल्ला बाहिरबाट फूल तथा माला ल्याउनुपर्ने बाध्यता पछिल्ला वर्षहरुमा न्यूनीकरण हुँदै गइरहेको...
भोली तानसेनमा जेन–जीको राष्ट्रिय सम्मेलन हुँदै
भोली तानसेनमा जेन–जीको राष्ट्रिय सम्मेलन हुँदै जिल्लाको तानसेनमा भोली जेन–जीको राष्ट्रिय सम्मेलन हुँदै छ ।  आन्दोलनमा संलग्न सबै समूहलाई एकीकृत गरी एकता, सुशासन र भ्रष्टाचार अन्त्यको सन्देश राष्ट्रिय रुपमा फैलाउने उद्देश्यले राष्ट्रिय सम्मेलन हुन लागेको हो ।
लेक लागेर तीर्थालुको मृत्यु
लेक लागेर तीर्थालुको मृत्यु मुस्ताङमा लेक लागेर एक जना तीर्थालुको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर उपमहानगरपालिका–१८ भैँसेपाटीस्थित निर्मल स्कुलका कार्यालय सहयोगी ४५ वर्षीय माधव तिमिल्सिना रहेका छन् । 
धमाधम सुक्न थाले ताल, संरक्षणमा चुनौती
धमाधम सुक्न थाले ताल, संरक्षणमा चुनौती बागलुङमा ताल सुक्दै गएपछि संरक्षणमा चुनौती बढेको छ । ढोरपाटन नगरपालिका–९ स्थित रुद्रताल, तमानखोला–२ स्थित बराहताल, जैमिनी–३ स्थित गाजा दह (ताल), काठेखोला–४ को खोरताल र बागलुङ–१० स्थित बराहतालमा पानी सुक्दै गएपछि संरक्षणमा चुनौती बढेको हो ।
बागलुङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते
बागलुङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते असोज स् बागलुङमा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
म्याग्दीमा करिब एक अर्बको आलु र सुन्तला बिक्री
म्याग्दीमा करिब एक अर्बको आलु र सुन्तला बिक्री गत आर्थिक वार्षिकमा यहाँबाट करिब एक अर्बको आलु र सुन्तला बिक्री भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार आव २०८१र८२ मा यहाँबाट ६० करोडको आलु र ३३ करोड ४६ लाख बराबरको सुन्तला बिक्री भएको हो ।
सङ्गति विसङ्गति
सङ्गति विसङ्गति लेख्ने  रुचि र जाँगर नचलेर  छ, आठ महिना लेखिन । अरुले लेखेका पढ्दा ति पो लेख, मैले लेख्नै जानेको छैन् भन्ने  पनि लागि रर्‍यो । तर पनि सोचे अरुले रुचाए नि नरुचाए पनि आफुले आफुलाई रुचाए भयो नि । आफैसँग प्रसन्न हुनु सङ्गति रहेछ । अरुले गर्दा प्रसन्न हुँला भनेर...
Weather Update