बुटवल उपमहानगरपालिकाले ल्यायो २ अर्ब ९९ करोडको बजेट
सोमबार, असार १०, २०८१

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट
आइतबार, असार ९, २०८१
यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ । आइतबार नेप्से परिसूचक पाँच दशमलव ३७ अंकले घटेर दुई हजार ६२ दशमलव ९४ को बिन्दुमा कायम भएको हो ।

लुम्बिनी प्रदेशको बजेटप्रति चौतर्फी आलोचना
आइतबार, असार ९, २०८१
आगामी आर्थिक वर्षका लागि लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको बजेटको चौतर्फी आलोचना भएको छ । पहुँच र प्रभावका आधारमा मनपरी बजेट बाँडेको, बजेट कृषि र पर्यटन क्षेत्र विरोधी भएको विचौलियाका माध्ययमबाट योजना विनियोजन भएको भन्दै चर्को आलोचना भएको हो ।

लुम्बिनीको सञ्चार बजेटप्रति प्रकाशन तथा प्रशारण संघको आपत्ति
शुक्रबार, असार ७, २०८१
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि सार्वजनिक गरेको सञ्चार सम्बन्धी बजेटप्रति प्रकाशन तथा प्रशारण संघ लुम्बिनीले आपत्ति जनाएको छ ।

उच्च मूल्यबाट ६ सय घट्यो सुन
सोमबार, असार ३, २०८१
उच्च मूल्यबाट सुनको भाउ सोमबार तोलामा ६ सय रुपैयाँ घटेको छ । निरन्तर उकालो लागेर नयाँ रेकर्ड बनाई रहेको सुन ६ सयले घटेको हो ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो
सोमबार, असार ३, २०८१
पेट्रोलियम पदार्थको मूल्य घटेको छ । भारतबाट नयाँ मूल्यसूची आएपछि नेपाल आयल निगमले पेट्रोलमा ३ रुपैयाँ र डिजेल/मट्टितेलमा १–१ रुपैयाँ घटाएको हो ।

लुम्बिनी प्रदेशले ल्यायो ३८ अर्ब ९७ करोड बजेट
शनिबार, असार १, २०८१
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले शनिबारको प्रदेश सभा चौँथो अधिवेशनको तेह्रौं बैठकमा उक्त बजेट प्रस्तुत गरेका हुन् ।

नेप्से शेयर बजारमा ३३ अंकले बढ्यो
मंगलबार, जेठ २९, २०८१
साताको तेस्रो दिन शेयर बजार उत्साह छाएको छ । मंगलबार शेयर बजार मापन गर्ने नेप्से परिसूचकमा ३३ दशमलव एक पाँच अंकको उत्साह छाएको हो । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १ दशमलव पाँच नौ प्रतिशतले बढेर २१ सय १५ दशमलव दुई चार अंकमा उक्लिएको छ ।

तुलसीपुर–दङ्गीशरण जोड्ने झोलुङ्गे पुल निर्माण सुरु
मंगलबार, जेठ २९, २०८१
तुलसीपुर उपमहानगरपालिका-२ र दङ्गीशरण गाउँपालिका–६ जोड्ने खड्गपुर पोटली झोलुङ्गे पुल निर्माण सुरु भएको छ ।

त्रिभुवन विमानस्थलबाट सुनसहित चारजना पक्राउ
आइतबार, जेठ २७, २०८१
त्रिभुवन विमानस्थलबाट सुनसहित चारजना पक्राउ परेका छन् । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याइएको सुनसहित चारजनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

सरकार आर्थिक समृद्धिको यात्रामा अघि बढिरहेको छ : अर्थमन्त्री पुन
आइतबार, जेठ २७, २०८१
अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकार जनताको जीवनस्तर बदल्दै आर्थिक समृद्धि यात्रामा अघि बढिरहेको रहेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) समर्थित रिटर्नी सेन्टर नेपालको प्रथम स्थापना दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सरकार मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणमा केन्द्रित भएको बताएका हुन् ।

नौ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब
शुक्रबार, जेठ २५, २०८१
नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०र ८१ को नौ महिनामा रु ११ अर्ब छ करोड बराबरको नाफा कमाएको छ । प्राधिकरणको चालु आवको चैत महिनाको वित्तीय विवरण ९अपरिष्कृत० अनुसार, यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कूल रु ९३ अर्ब ९४ करोड आम्दानी गरेको छ ।

सुरक्षण मुद्रणसम्बन्धी विधेयक पारित
बिहीबार, जेठ २४, २०८१
प्रतिनिधिसभाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ बहुमतले पारित गरेको छ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरीन ।