सुनको मूल्य तोलामा नौ सयले घट्यो
शुक्रबार, साउन ३२, २०८१
नेप्सेमा कीर्तिमान, हालसम्मकै उच्च
बिहीबार, साउन ३१, २०८१
सेयर कारोबार मापक नेप्से परिसूचकमा कीर्तिमान कायम भएको छ । कारोबार रकम हालसम्मकै उच्च विन्दुमा पुगेसँगै कीर्तिमान कायम भएको हो ।
बैंकको नाफा ६४ अर्ब १५ करोड
आइतबार, साउन २७, २०८१
वाणिज्य बैंकहरूले एक आर्थिबक वर्षमा ६४ अर्ब १५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो आर्थिक वर्ष ०८०/८१ मा २० वटा वाणिज्य बैंकले कमाएको खुद नाफा हो ।
तोलामा एक हजार पाँच सयले बढ्यो सुनको मूल्य
शुक्रबार, साउन २५, २०८१
स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा एक हजार पाँच सयले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक लाख ४६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४८ हजार एक सय कायम भएको छ । यसैगरी तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार चार सय निर्धारण...
नेप्से परिसूचकमा एक सय आठ अङ्कको वृद्धि
बुधबार, साउन २३, २०८१
मङ्गलबार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक एक सय आठ दशमलव ३५ अङ्कले बढेर दुई हजार सात सय ५९ दशमलव ६७ को विन्दुमा कायम भएको हो । आज नेप्से परिसूचक चार दशमलव ०८ प्रतिशतले बढेको हो । तीन सय...
नेप्से परिसूचकमा उच्च अङ्कले गिरावट
मंगलबार, साउन २२, २०८१
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक एक सय ४५ दशमलव शून्य पाँच अङ्कले ओरालो लागेर दुई हजार छ सय ५१ मा सीमित भएको छ ।
सुनको मूल्य तोलामा दुई हजार तीन सयले घट्यो
मंगलबार, साउन २२, २०८१
सोमबार कीर्तिमान कायम गरेको सुनको मूल्य आज तोलामा दुई हजार तीन सयले घटेको छ । सोमबार प्रतितोला एक लाख ५० हजार कायम भई सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला रुएक लाख ४७ हजार सात सय निर्धारण भएको छ...
प्रतितोला डेढ लाख पुुग्यो, नयाँ गहना बेचबिखन शून्य, साटफेरमै सीमित
मंगलबार, साउन २२, २०८१
विश्व बजारसँगै नेपालमा पनि सुनको भाउ निरन्तर वृद्धि भएर नयाँ रेकर्ड राख्ने क्रम जारी छ । एक वर्षको अवधिमा सुन एक तोलामै करिब ३८ हजारले वृद्धि भएको छ । गत वर्षको साउन १ गते छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार दुई सय थियो । २०८१ साउन १ गते...
सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको एक लाख ५० हजार
सोमबार, साउन २१, २०८१
सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुन सोमबार तोलाको ३ सय रुपैयाँले बढेर एक लाख ५० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
नेप्से परिसूचक ४० अङ्कले वृद्धि हुँदा २१ अर्ब ८६ करोडको कारोबार
सोमबार, साउन २१, २०८१
यो साताको कारोबारको पहिलो दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा एक दशमलव ४७ प्रतिशतको वृद्धि देखिएको छ । नेप्से परिसूचक ४० दशमलव ७६ अङ्कले बढेर आज दुई हजार सात सय ९६ दशमलव ३८ को बिन्दुमा कायम भएको हो ।
सुनको मूल्य हालसम्मकै उच्च, पुग्यो डेढ लाख नजिक
शुक्रबार, साउन १८, २०८१
नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । यसअघि साउन २ गते प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँको उच्च रेकर्ड रहेकोमा सो रेकर्ड शुक्रबार तोडिएको हो ।

-1721213853.jpg)
