Shittalpati
लुम्बिनीका पर्यटन व्यवसायीको चिन्ता
लुम्बिनीका पर्यटन व्यवसायीको चिन्ता कोरोना महामारीको संक्रमणबाट सबै क्षेत्र प्रभावित भइरहेका बेला विश्व पर्यटनको केन्द्र लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि स्थानीयवासी, पर्यटन व्यवसायी र लुम्बिनी विकास कोष हातेमालो गरेर अगाडि बढ्ने भएका छन् । लुम्बिनी वरिपरिका विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागितामा आइतबार भएको छलफलमा सहभागीले स्थानीय जनता र व्यवसायीसँग हातेमालो गर्न जोड दिए ।
रोजगारी गुमाएका १४ हजारलाई माइतीको खाना
रोजगारी गुमाएका १४ हजारलाई माइतीको खाना कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएका बाँकेका १४ हजार नागरिकलाई माइती नेपालले खाना खुवाएको छ । कोरोना महामारीका कारण रोजगारी गुमाएका परिवार र व्यक्तिलाई लक्षित गरि खाना खुवाउने अभियान सञ्चालन गरिएको माइती नेपाल नेपालगञ्जका प्रमुख केशव कोइरालाले जानकारी दिए ।
वल्र्डलिंकका सबै ग्राहकलाई आईपी भी सिक्समा लैजाने तयारी
वल्र्डलिंकका सबै ग्राहकलाई आईपी भी सिक्समा लैजाने तयारी इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले आफ्ना ग्राहकहरुलाई आईपी भी सिक्समा लैजाने तयारी थालेको छ । कम्पनीले यसै आर्थिक वर्षको अन्त्यसम्ममा सबै ग्राहकहरुलाई गुणस्तर सेवा प्रदान गर्ने गरी आईपी भी सिक्समा लैजाने तयारी थालेको हो ।
मैत्री क्लवद्वारा मृगौला पीडितलाई आर्थिक सहयोग
मैत्री क्लवद्वारा मृगौला पीडितलाई आर्थिक सहयोग क्लवका निवर्तमान अध्यक्ष बेशान्तर शाक्य, कार्यकारी सदस्य सुरेस श्रेष्ठ र तेजेन्द्रलाल शाक्य पीडित विकको घरमै पुुगेर उतm राहात रकम सहयोग गरेका हुन ।
इस्माका पहिरो  पीडित परिवारलाई दक्षिण कोरियामा रहेका नेपालीहरुद्वारा आर्थिक सहयोग
इस्माका पहिरो पीडित परिवारलाई दक्षिण कोरियामा रहेका नेपालीहरुद्वारा आर्थिक सहयोग जिल्लाको इस्मा गाउँपालिकामा बाढी पहिरोले घर बगाएर विस्थापित भएका पीडित परिवारलाई दक्षिण कोरियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । गत असार १८ गते राति गएको भिषण बाढी पहिरोले घर बगाएर विस्थापित भएका पीडित परिवारलाई दक्षिण कोरियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका हुन् ।
माछापुच्छ्रे बैंकले अडानमा आवद्व सदस्यहरुलाई बिना धितो कर्जा दिने
माछापुच्छ्रे बैंकले अडानमा आवद्व सदस्यहरुलाई बिना धितो कर्जा दिने नेपाल अडिटर्स एशोसिएसन (अडान) र माछापुच्छ्रे बैंक लिमिटेड बीच अडानमा आवद्ध आजीवन सदस्यहरुलाई बिना धितो प्रोफेशनल कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको छ । द्विपक्षीय समझदारी पत्रअनुसार अडानमा आवद्ध रजिष्टर्ड अडिटर्स आजीवन सदस्यहरुलाई सरल तरिकाबाट बैंकको एक सय ५९ शाखाबाट एकै दिनमा बिना धितोमा १५ लाख सम्मको प्रोफेशनल कर्जा, ओभरड्राफ्ट...
एनसेलको ‘अल्ट्रा वाइफाइ सिम प्लस’ सेवा
एनसेलको ‘अल्ट्रा वाइफाइ सिम प्लस’ सेवा समय समयमा आफ्ना ग्राहहरुलाई आकर्षक योजना ल्याउँदै आएको एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड)ले पुनः नयाँ योजना ल्याएको छ । कम्पनीले ग्राहको माग मध्यनजर गर्दे ‘अल्ट्रा वाइफाइ सिम प्लस’ सेवा ल्याएको हो ।
अनुदानबाट मालिकाका कृषक लाभान्वित
अनुदानबाट मालिकाका कृषक लाभान्वित अनुदानबाट कृषकहरु लाभान्वित भएका छन् । जिल्लाको मालिका गाउँपालिकाले उत्पादनमा आधारित अनुदान दिन थालेपछि कृषकहरु लाभान्वित भएका हुन् । कृषकहरुले उत्पादन गरेको कृषि उपजले बजार नपाउँदा समस्यामा परेका कृषकहरु गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिन थालेपछि उत्साहित भएका छन् ।
ग्लोबल आइएमई बैंकद्वारा कर्मचारीहरुको कोरोना बिमा
ग्लोबल आइएमई बैंकद्वारा कर्मचारीहरुको कोरोना बिमा नेपालमा कोरोनाको जोखिम बढ्दै गएपछि वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारीहरुको कोरोना बिमा गर्न थालिएको छ । वित्तीय संघ–संस्थाहहरुमा कार्यरत व्यक्तिहरु पनि संक्रमणको उच्च जोखिममा रहने भएकाले सम्बन्धित संघ–संस्थाहरुले आ–आफ्ना कर्मचारीहरुको कोरोना बिमा गर्न थालेका छन् ।
गुल्मीका पहिरो पिडितलाई राहत सहयोग
गुल्मीका पहिरो पिडितलाई राहत सहयोग जिल्लाका पहिरो पिडितलाई राहत सहयोग प्राप्त भएको छ । लायन्स क्लव अफ बुटवल जितगढीले मुसिकोट नगरपालिकामा र इस्मा गाउँपालिकाका पहिरो पिडितलाई राहत सहयोग गरेको हो ।
काज किरिया सञ्चालनका लागि आर्थिक सहयोग
काज किरिया सञ्चालनका लागि आर्थिक सहयोग विपन्न परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ । जिल्लाको रामपुर नगरपालिका ८ कोल्टारका विपन्न विक परिवारलाई रामपुर नगरपालिकाका कर्मचारी र नेपाल तरुण दल रामपुरले आर्थिक सहयोग गरेका हुन् ।
प्रेस युनियनका महासचिव शिवाकोटीद्वारा अक्षय कोषमा आर्थिक सहयोग
प्रेस युनियनका महासचिव शिवाकोटीद्वारा अक्षय कोषमा आर्थिक सहयोग नेपाल प्रेस युनियनका केन्द्रिय महासचिव अजयबाबु शिवाकोटीले अक्षयकोषमा आर्थिक सहयोग गरेका छन् । नेपाल प्रेस युनियन डोटी शाखाले स्व. पत्रकार तेज बहादुर खड्का (तेजु)को स्मृतीमा स्थापना गरेको अक्षय कोषमा शिवाकोटीले दस हजार एक सय ११ रुपैंयाँ सहयोग गरेका हुन् ।
Weather Update