दसैँमा बैंक नखुल्ने
मंगलबार, कात्तिक ४, २०७७
मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको समीक्षा
मंगलबार, कात्तिक ४, २०७७
जिल्लाको माथागढी गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको वार्षिक समीक्षा गरिएको छ । आर्थिक वर्ष २०७६/०७७ मा सञ्चालन गरिएको कार्यक्रमको एक कार्यक्रमका बिच समीक्षा गरिएको हो ।
बाली तथा पशुपंक्षी बीमा सम्बन्धी तालिम
आइतबार, कात्तिक २, २०७७
बाली तथा पशुपंक्षी बीमा सम्बन्धी स्थानीय स्रोत व्यक्ति विकासका लागि अभिकर्ता लाई तालिम दिइएको छ । बीमा समितिको समन्वय तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा तालिम सञ्चालन गरिएको हो ।
कर कार्यालय पाल्पामा कर्मचारीलाई कोरोना देखिएपछि सेवा स्थगित
शुक्रबार, असोज ३०, २०७७
करदाता सेवा कार्यालय, पाल्पामा कार्यरत कर्मचारीलाई संक्रमण पुष्टि भएपछि कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा स्थगित गरिएको छ ।
विपन्न परिवारको निःशुल्क स्वास्थ बिमा
बिहीबार, असोज २९, २०७७
माथागढी गाउँपालिका ७ रहवासका विपन्न परिवारका लागि गाउँपालिकाले निःशुल्क बिमा गरिदिएको छ । गाउँपालिकाले आर्थिक अभावमा स्वास्थ्य बिमा गर्न नसकेका रहबासका ८२ विपन्न परिवारको स्वास्थ्य बिमा गरिदिएको हो ।
आजदेखि खाली सिलिण्डरको मूल्य लागू
बुधबार, असोज २८, २०७७
नेपाल एलपी ग्यास उद्योग सङ्घले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने फलामे खाली सिलिण्डरको मूल्य तोकेको छ । दुर्गमका क्षेत्र बाहेकका जिल्लामा ग्यास सिलिण्डरको मूल्यमा एकरुपता ल्याउन तोकिएको नयाँ मूल्य रु दुई हजार एक सय आजबाट लागू भएको छ ।
सुजुकीको दसैँ तिहार योजना ‘पर्वोत्सव’
बुधबार, असोज २८, २०७७
नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सिजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले दसैँ–तिहारभरिका लागि ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ ल्याएको छ । कम्पनीले मूल्यमा छुटसहित विभिन्न अफरको योजना ल्याएको हो ।
टोक्सेका विपन्नलाई काँग्रेस नेताले गरिदिए स्वास्थ्य बीमा
सोमबार, असोज २६, २०७७
नेपाली काँग्रेसका नेताहरुले जिल्ल्लाको बगनासकाली गाउँपालिका–६, टोक्सेका विपन्न दलित परिवारका लागि स्वास्थ्य बीमा गरिदिएका छन् । नेपाली काँग्रेस पाल्पाका सभापति तथा लुम्बिनी प्रदेशका सांसद वीरबहादुर राना, बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्याल र प्रवक्ता लक्ष्मी प्रसाद अधिकारीले व्यक्तिगत रुपमा विपन्न परिवारको स्वास्थ्य बीमा गरिदिएका हुन् ।
राष्ट्र बैंकले दशैंमा नयाँ नोट वितरण नगर्ने
आइतबार, असोज २५, २०७७
नेपाल राष्ट्र बैंकले यस वर्षको दशैंमा नयाँ नोट वितरण नगर्ने भएको छ । विगतका दशैं तिहारलाई लक्षित गर्दै नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले यस वर्षको दशैंमा नयाँ नोट वितरण नगर्ने भएको हो ।
कुमारी बैंकले ल्यायो ग्राहकहरुलाई विशेष छुट
आइतबार, असोज २५, २०७७
कुमारी बैंक लिमिटेड आफ्ना ग्राकहरुका लागि विशेष छुट ल्याएको छ । बैंकले होटलका विभिन्न सेवाहरुमा आफ्ना ग्राकहरुलाई विशेष छुटको व्यवस्था मिलाएको छ । बैंक, टिका रिसोर्ट, सुईट्स एण्ड स्पाका बीच होटलका विभिन्न सेवा सुविधाहरुमा छुट प्रावधान सम्बन्धी सम्झौता भएको छ ।
बजाजको एभेन्जर स्ट्रीट १६० एबीएस नेपाली बजारमा
शुक्रबार, असोज २३, २०७७
बजाज मोटरसाइकलका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिलेनयाँ एभेन्जर स्ट्रीट १६० एबीएस नेपाली बजारमा ल्याएको छ । आफ्ना ग्राहकहरुका ेमागलाई मध्यनजर गर्दै कम्पनीले नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस नेपाली बजारमा ल्याएको हो ।
पाल्पाली समाज युकेले गर्यो पहिरो पीडितलाई आर्थिक सहयोग
बुधबार, असोज २१, २०७७
असोज ८ गते पाल्पा रम्भा गाउँपालिका वडा २ फोक्सिङ्गकोट बेलौजाका पहिरो पीडितहरुलाई पाल्पाली समज युकेले चन्दा रकम उठाएर सहयोग गरेको छ । पाल्पाली समाजक युकेका प्रतिनिधि ईन्द्र थापा, बृहस्पती राना, मगर पत्रकार महासंघका महासचिव देव पचभैया मगर, वडा २ का वडा अध्यक्ष उमानसिंङ्ग सारु सहयोग रकम हस्तान्तरण गरेका छन् ।
एनसेलको आकर्षक योजना ‘कुरै कुरामा उपहार’
मंगलबार, असोज २०, २०७७
एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले आफ्ना ग्राहकहरुका लागि आकर्षक योजना ल्याएको छ । कम्पनीले दसैं, तिहार र छठ पर्व लक्षित ‘कुरै कुरामा उपहार’ योजना ल्याएको हो ।


