विद्यार्थीले बनाए गेडागुडीबाट नेपालको नक्सा
शनिबार, माघ ६, २०८०

जाडोमा काम्लोको व्यापार : काम्लो बेचेरै घर खर्च
शनिबार, माघ ६, २०८०
पश्चिम बागलुङमा काम्लोको अझै कारोबार हुँदै आएको छ । काम्लोका भारी पिठ्युँमा बोकेर बुर्तिवाङ बजार बिक्रीका लागि आएकी विनमाया पुन जाडो याममा काम्लोको व्यापारका लागि विभिन्न स्थान पुग्ने गर्छिन् ।

साताको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना
शुक्रबार, माघ ५, २०८०
नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले बदली र हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज काठमाडौँको आकाश आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।

राष्ट्रियसभा निर्वाचनमा सुरक्षा प्रबन्धबारे निर्देशन
शुक्रबार, माघ ५, २०८०
निर्वाचन आयोगले यही माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार र मतदाताहरू निर्वाचन कार्यक्रममा सहभागी हुँदा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर मात्र आवागमन गर्ने व्यवस्था मिलाउन नेपाल सरकार, गृह मन्त्रालयलाई निर्देश गरेको छ ।

अब त्रिविका शैक्षिक प्रमाणपत्र अनलाइनबाटै
बिहीबार, माघ ४, २०८०
त्रिभुवन विश्व विद्यालयमा विद्यार्थी संख्या घट्दै गएका बेला विद्यार्थीहरुलाई सहज बनाउन शैक्षिक प्रमाणपत्र अनलाईनबाटै पाउने व्यवस्था मिलाउन लागिएको छ ।

हजुरबाको ‘रामराज्य’ कथा
बिहीबार, माघ ४, २०८०
हजुरबा आज कुन कथा भन्नु हुन्छ ? नाति नातिनाहरुले एकै स्वरले जिज्ञासा पस्किए । तिमीहरुले जे विषयमा सुन्न चाहान्छौ ,त्यहि भन्छु ल भनभन हजुरबाले आज्ञा गर्नु भयो ।

गुल्मीकी मनिषाले गरिन एकैवर्षमा लोकसेवाको पाँच परीक्षा उत्तीर्ण
बिहीबार, माघ ४, २०८०
ल्मीकी मनिषा जिसी (विष्णु घर्ती)ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एक वर्षभित्रमा उत्तीर्ण गरेकी छन् । जिल्लाको धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण गरेकी हुन् ।

लुम्बिनी प्रदेश : संसदीय समिति चयनमा अलमल
बिहीबार, माघ ४, २०८०
लुम्बिनी प्रदेशसभामा संसदीय समिति चयनमा अलमल देखिएको छ । सरकारमा रहेका दलहरुबिच भागबण्डा नमिल्दा समिति चयनमा अलमल देखिएको हो ।
17053247251705472773.jpg)
रिडीमा भक्तजन : माघे संक्रान्तिको पहिलोे दिन घुँइचो, दोस्रो दिन न्यून
बुधबार, माघ ३, २०८०
यस वर्षको माघे संक्रान्तिको पहिलो दिन पाल्पा, गुल्मी र स्याङ्जाको संगम स्थल रुरु क्षेत्र धाम रिडीमा भक्तजनहरुको घुँइचो लागेको थियो । कालीगण्डकी स्नान तथा हृषिकेशव भगवानको दर्शन गर्न डेढ लाखको हाराहारीमा भक्तजनहरुको त्यहाँ पुगेका थिए ।
मगर संस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त
आइतबार, पुस २९, २०८०
पछिल्लो समय मगर समुदायको संस्कृति हराउँदै गएकोमा चिन्त व्यक्त गरिएको छ । जिल्लाको रामपुरमा रहेका मगर समुदायले आफ्नो रितिरिवाज भेष–भूषा र संस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त गरेका हुन् ।

पाल्पा जेसीजका पदाधिकारीलाई ‘लोम अफिसर’ तालिम
आइतबार, पुस २९, २०८०
पाल्पा जेसीजका पदाधिकारीलाई ‘लोम अफिसर’ तालिम दिइएको छ । पाल्पा जेसीज बर्ष २०२४ ले आफ्नो शाखाको कार्य सम्पादनलाई व्यवस्थित बनाउन ब्यक्तिगत क्षेत्रतर्फको लोम अफिसर तालिम पदाधिकारीलाई दिइएको हो ।
खानेपानी आवश्यकता परिपूर्ति गर्न प्रतिवद्ध छौं : नगर प्रमुख थापा
आइतबार, पुस २९, २०८०
रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले नगरवासीलाई खानेपानीको आवश्यकता परिपूर्ति गर्न नगर सरकार प्रतिवद्ध रहेको बताएका छन् । रजघरा खानेपानी तथा उपभोक्ता समिति रामपुर–३ रजघराको प्रथम साधारण सभालाई सम्बोधन गर्दै खानेपानीको आवश्यकता परिपूर्ति गर्न नगर सरकार सधैव प्रतिवद्ध रहेको बताएका हुन् ।
मखनटोल टोल विकास संस्थाको अध्यक्षमा ज्ञानु कार्की
शनिबार, पुस २८, २०८०
मखनटोल टोल विकास संस्था तानसेन –४ पाल्पाको अध्यक्षमा महिला उद्यमी तथा सामाजिक व्यक्तित्व ज्ञानु कार्की चयन भएकी छन् । संस्थाको छैठौ साधारण सभाले कार्कीलाई अध्यक्षमा चयन गरेको हो ।