निजी क्षेत्रको मनोबल माथि नउठाइकन समृद्ध नेपाल बन्दैन: सभापति श्रेष्ठ
आइतबार, जेठ ४, २०८२
स्थानीय आफैँले बनाउन थाले खोलामा पुल
आइतबार, जेठ ४, २०८२
दाङ–रोल्पा सडकखण्डअन्तर्गत विजौरी–होलेरी सडकखण्डको बीचमा पर्ने ग्वारखोलामा पुल छैन । पुल नहुँदा बर्खामा आवतजावत नै ठप्प हुन्छ । रोल्पाको रुन्टीगढी गाउँपालिकाको व्यापारिक थलो भनेकै दाङको विजौरी हो ।
बजेटमा सुधारका कुरा लेखौं, सपना बाड्ने कुरा होइन्
आइतबार, जेठ ४, २०८२
पछिल्लो समय नेपालको बजेट देशको यर्थाथ धरातल भन्दा माथि उठेर ,बजेट निर्माणको विधि र सिद्धान्तलाई लत्याउदै बनाउने परिपाटी मौलाउदै गएको देखिन्छ ।
लोकतान्त्रिक निर्माण व्यवसायी संघ पाल्पाको अध्यक्षमा केसी
शनिबार, जेठ ३, २०८२
नेपाली काँग्रेस पार्टीको शुभेच्छुक संगठन लोकतान्त्रिक निर्माण व्यवसायी संघ पाल्पाको अध्यक्षमा राजेन्द्र केसी चयन भएका छन् । संघको शनिबार सम्पन्न भएको प्रथम जिल्ला अधिवेशनले केसीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
मदन आश्रित स्मृती दिवस: तानसेनमा जनताको बहुदलीय जनवाद र सञ्चार संवाद
शनिबार, जेठ ३, २०८२
३२ औं मदन आश्रित स्मृती दिवसको अवसरमा जिल्लामा जनताको बहुदलीय जनवाद र सञ्चार संवाद कार्यक्रम गरिएको छ । प्रेस चौतारी नेपाल पाल्पा शाखाको आयोजनामा कार्यक्रम गरिएको हो ।
रामपुरका महिलालाई पोते, माला र चुरा बनाउने तालिम
शनिबार, जेठ ३, २०८२
, जिल्लाको रामपुर नगरपालिकाले महिलाहरुलाई पोते माला तथा चुरा बनाउने तालिम दिइएको छ । नगरपालिकाले यहाँका महिलाहरुलाई उद्यमशील बनाउने उद्देश्यले तालिम प्रदान गरेको हो ।
विश्व उच्च रक्तचाप दिवस मनाइँदै
शनिबार, जेठ ३, २०८२
आज विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष मे १७ तारिखका दिन यो दिवस मनाइन्छ । यो दिवस सन् २००५ देखि मनाउन थालिएको हो ।
आज विश्व दूरसञ्चार दिवस मनाइँदै
शनिबार, जेठ ३, २०८२
आज विश्व दूरसञ्चार दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । दूरसञ्चारमा भएका उपलब्धि र आवश्यकतालाई परिपूर्ति गर्ने बारेमा जानकारीमूलक कार्यक्रम आयोजना गरेर विश्वभर यो दिवस मनाइँदै छ ।
तानसेनमा आदिवासी जनजाती महोत्सव
शनिबार, जेठ ३, २०८२
तानसेन नगरपालिका –२ असनटोलमा आदिवासी, जनजाती महोत्सव भएको छ । असनटोल ३ टोल विकास संस्थाले आदिवासी जनजाती महोत्सव गरेको हो ।
तानसेनमा प्रताप शमशेरले बनाएको धाराको जिर्णाेद्धार गरी सञ्चालन
शनिबार, जेठ ३, २०८२
जिल्लाको तानसेन नगरपालिका–२ असनटोलमा रहेको प्रताप शमशेर राणाले निर्माण गरेको खानेपानीको सार्वजनिक धारा जिर्णाेद्धार गरी सञ्चालनमा ल्याइएको छ । वडा कार्यालयको एक लाख बजेटमा धाराको जिर्णोद्धार गरी सञ्चालनमा ल्याइएको हो ।
रैनादेवी छहरा गाउँपालिका पूर्णखोप सुनिश्चितता घोषणा
शुक्रबार, जेठ २, २०८२
जिल्लाको रैनादेवी छहरा गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । १५ महिना मुनीका गाउँपालिकाभित्र रहेका सबै बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता भए पछि सो गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।
कालीगण्डकीको पानी लिफ्टमार्फत सिँचाइ
शुक्रबार, जेठ २, २०८२
बागलुङकै ठूलो खेतीयोग्य जमिनमध्येको एक बलेवाको दम्काफाँटमा कालीगण्डकीको पानी पु¥याएर सिँचाइ गरिएको छ । करिब २४ हेक्टरको दम्काफाँटमा सिँचाइको अभावमा जमिन विस्तारै बाँझिन थालेपछि लिफ्टमार्फत कालीगण्डकीको पानी ल्याइएको हो ।
भारतीय वनमन्त्री यादव नेपालमा
बिहीबार, जेठ १, २०८२
भारतका वातावरण, वन तथा जलावायु परिवर्तन मन्त्री भूपेन्द्र यादव नेपाल भ्रमणका लागि आज यहाँ आइपुगेका छन् ।


