Shittalpati
पाल्पामा नेपाली सेनाले मनायो वार्षिक उत्सव
पाल्पामा नेपाली सेनाले मनायो वार्षिक उत्सव पाल्पामा नेपाली सेनाले वार्षिक उत्सव मनाएको छ । यहाँको दि फेमस महिन्द्र दल गणले एक औपचारिक कार्यक्रमका बिच १७८ औं वार्षिक उत्सव मनाएको हो । नेपाली सेना २२ नं बाहिनीपती, विभिन्न जिल्लाका गणपती, जिल्लाका सुरक्षा निकाय, सरकारी कार्यालय, संघ संस्था र पूर्व नेपाली सेनाको सहभागितामा गणले कार्यक्रम गरेको छ ।
रेसुङ्गाका ९ जना शिक्षक र कर्मचारीलाई स्वेच्छिक अवकाश
रेसुङ्गाका ९ जना शिक्षक र कर्मचारीलाई स्वेच्छिक अवकाश आर्थिक संकटकाल घोषणा गरेको गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसले शिक्षक तथा कर्मचारीलाई स्वेच्छिक अवकाश दिएको छ । क्याम्पस सञ्चालन समितिको शनिबार बसेको बैठकले ७ जना शिक्षक र २ जना कर्मचारी गरी ९ जनालाई स्वेच्छिक अवकाश गर्ने निर्णय गरेको हो ।
प्रेस चौतारी पाल्पाको कार्यालय शुभारम्भ
प्रेस चौतारी पाल्पाको कार्यालय शुभारम्भ प्रेस चौतारी नेपाल पाल्पा शाखाले तानसेनको सिल्खानटोलमा कार्यालय स्थापना गरेको छ । चौतारी कार्यालयको नेकपा एमालेका पोलिटिव्यूरो सदस्य एवं पाल्पा इन्चार्ज ठाकुर गैरेले शुभारम्भ गरेका हुन् ।
बुटवलबाट हराएका तीन बालक भारतमा भेटिए
बुटवलबाट हराएका तीन बालक भारतमा भेटिए बुटवलबाट हराएका तीन बालक भारतमा भेटिएका छन् । तीन दिनअघि विद्यालय जान हिँडेका बालकहरू भारतको केरलामा भेटिएका हुन् ।
विद्यालय हिँडेका तीन बालक बेपत्ता
विद्यालय हिँडेका तीन बालक बेपत्ता बुटवलमा विद्यालय जान निस्केका तीन बालक बेपत्ता भएका छन् । बुटवल उपमहानगरपालिका–११ न्यू दर्गानगर का १४ वर्षीय सागर पौडेल, १५ वर्षीय प्रदीप पन्थी र १६ वर्षीय समीर लम्साल शुक्रबारदेखि बेपत्ता भएको आफन्तहरूले जनाएका छन् ।
एकपटक घुम्नैपर्ने ‘ज्याग्दी सामुदायिक वन’
एकपटक घुम्नैपर्ने ‘ज्याग्दी सामुदायिक वन’ उत्तरतर्फ सलल बगेको कालीगंगा, पूर्वतर्फ गौशाला, तालपोखरा । यसैसँग जोडिएको आहा ¤ क्या सुन्दर त्यो ज्याग्दी सामुदायिक वन । मनमा भएका पीडा, वेदना सबै बिर्साइदिन्छ, यहाँको प्राकृतिक वातावरणले । मुक्तिनाथदेखि बग्दै आएकी कालीगण्डकीको सुसाउँदो आवाज कानमा गुञ्जयमान हुँदा मनमा भएका सारा पीडा, दुखाइ हराएर जान्छ । पाल्पा रामपुर नगरपालिका(६ स्थित...
देशभर अझै केही दिन वर्षा हुने
देशभर अझै केही दिन वर्षा हुने देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन वर्षा हुने भएको छ । देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए ।
पाल्पा, गुल्मी र अर्घाखाँचीका स्थानीय सरकार सैद्धान्तिक तथा व्यवहारिक अभ्यासमा
पाल्पा, गुल्मी र अर्घाखाँचीका स्थानीय सरकार सैद्धान्तिक तथा व्यवहारिक अभ्यासमा पाल्पा, गुल्मी र अर्घाखाँचीका गाउँपालिकाहरुलाई गाउँ नगर सभा सञ्चालन, सभा सञ्चालन गर्ने कानुनी विधि र प्रक्रिया सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक अभ्यास कार्यक्रम तानसेनमा सञ्चालन भएको छ । गाउँपालिकाले आ–आफ्नै शैली र पक्रियाबाट गाउँ सभा सञ्चालन गर्दै आएकोमा गाउँपालिका महासंघले लुम्बिनी प्रदेश सरकारको कानुन नियम र विधि पक्रिया अनुसार सञ्चालन गर्ने...
राम्दीमा पक्की पुल बनाउन प्रक्रिया थालियो
राम्दीमा पक्की पुल बनाउन प्रक्रिया थालियो गण्डकी र लुम्बिनी प्रदेशको संमस्थल राम्दीस्थित कालीगण्डकी नदी माथि पक्की पुल बनाउने प्रक्रिया थालिएको छ । सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा र पाल्पाको सीमामा हाल रहेको पुल जीर्ण भएपछि नयाँ पुल बनाइने भएको हो ।
तिनाउ गाउँ सरकारका सय दिन, उपलब्धी सार्वजनिक
तिनाउ गाउँ सरकारका सय दिन, उपलब्धी सार्वजनिक तिनाउ गाउँपालिका पाल्पाका नवनिर्वाचत जनप्रतिनिधिहरुले एक सय दिने कार्यप्रगति सार्वजनिक गरेको छ । एक सय दिनको अवधिमा विकास निर्माणदेखि सुशासन कायम गर्ने सबै किसिमका आर्थिक, कानुनी आधारहरु तयार गरी अगाडि बढेको गाउँपालिकाले जनाएको छ ।
विविध कार्यक्रम गरी मनायो बगनासकालीले निजामती दिवस
विविध कार्यक्रम गरी मनायो बगनासकालीले निजामती दिवस निजामती दिवसको अवसरमा बगनासकाली गाउँपालिकाले विभिन्न कार्यक्रमहरु गरी मनाएका छन् । निजामती दिवसको अवसरमा गाउँपालिकाले बगनासकाली पालिकाभित्रको साहित्यको अनुसन्धान कृति प्रकाशन, निवन्ध प्रतियोगिता, महिला दौड प्रतियोगिता र व्याडमिण्टन प्रतियोगिताका कार्यक्रमहरु गरी दिवस मनाएका हुन् ।
बेपत्ताको अवस्था अझै सार्वजनिक भएन
बेपत्ताको अवस्था अझै सार्वजनिक भएन नेपालमा सशस्त्र द्वन्द्व अन्त्यभएको डेढ दशक पुगेकोे छ । द्वन्द्वका क्रममाधेरै मानिसको राज्य र विद्रोही पक्षबाट हत्या भयो, कतिपय बेपत्ता पनि पारिए तर अहिले सम्म ति व्यक्तिको अवस्था बारे दुवै पक्षले सार्वजनिक गरेका छैनन् । सशस्त्र संर्घष, जनआन्दोलन, मधेस आन्दोलनको उपलब्धिका रुपमा गणतन्त्र आयो, नयाँ संविधान जारी भयो, संघीयता कार्यान्वयनमा...
Weather Update