Shittalpati
मौलिकता बिर्सिएको तिज
मौलिकता बिर्सिएको तिज तिज हिन्दू नारीहरूले मनाउने एउटा महत्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । तिजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाँचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । तिज अन्तर्गत आज दर खाने दिन हो । तर हिजो आज भने एक महिना अघिदेखि नै दर खाने...
भ्रष्टाचार गर्दिन, गर्न पनि दिदैन : नगर प्रमुख श्रेष्ठ
भ्रष्टाचार गर्दिन, गर्न पनि दिदैन : नगर प्रमुख श्रेष्ठ तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले आफुले कुनै पनि भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने बताएका छन् । निर्वाचित भएको एक सय दिनका काम तथा उपलब्धी सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । नगर प्रमुख श्रेष्ठले तानसेन नगरमा विकास गर्न, सुशासन कायम, गर्न जनताले जिताएर पठाएकाले जनताको भावना अनुसार नै...
पाल्पाको माथागढीमा छोराले गरे बाबुको हत्या !
पाल्पाको माथागढीमा छोराले गरे बाबुको हत्या ! पाल्पाको माथागढी गाउँपालिकामा छोराले आफ्नै बाबुको हत्या गरेका छन् । माथागढी गाउँपालिका–४ नेटाका १४ वर्षीय बालकले बाबु ४५ वर्षीय तिल बहादुर दिसाको हत्या गरेका हुन् । घरायसी विवाद हुने क्रममा उनले चिर्पट दाउराले हानेर बाबुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
तानसेनमा ‘जुग पञ्चदान’ पर्व मनाइयो
तानसेनमा ‘जुग पञ्चदान’ पर्व मनाइयो बौद्ध दर्शनमा पवित्र मानिएको दानको महत्व दर्साउने ‘जुग पञ्चदान’ पर्व तानसेनमा मनाइएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन पाल्पासहित देशैभरका बौद्धमार्गी नेवार समुदायले यो पर्व मनाउने गर्दछन् ।
आज कुसे औंसी, पितालाई विशेष सम्मान गरी मनाइँदै
आज कुसे औंसी, पितालाई विशेष सम्मान गरी मनाइँदै प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुसे औँसी पर्व आज पिताको विशेष सम्मान गरी मनाइँदै छ । यसै अवसरमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् ।
रैनादेवी छहरामा १७ वर्षीय किशोर मृत फेला
रैनादेवी छहरामा १७ वर्षीय किशोर मृत फेला जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा एक किशोर मृत अवस्थामा फेला परेका छन् । रैनादेवी छहरा गाउँपालिका ८ खुर्सानेका १७ वर्षीय लीलाबहादुर कार्की शुक्रबार विहान मृत अवस्थामा फेला परेका हुन् ।
नागरिकता बनाउन सदरमुकाम जानुपर्ने बाध्यता हट्यो
नागरिकता बनाउन सदरमुकाम जानुपर्ने बाध्यता हट्यो इलाका प्रशासन कार्यालय रामपुरबाटै नागरिकता वितरण गर्न थालिएपछि स्थानीय उत्साहित भएका छन् । पछिल्लो समय सेवाग्राहीको संख्यासमेत बढेको छ । दैनिकरुपमा नागरिकता बनाउन आउनेहरु बढ्दै गएका छन् । आर्थिक वर्ष २०७८/७९ मा तीन हजार नौ ७८ जनाले नागरिकता बनाएका छन् ।
प्रतिनिधिसभा निर्वाचनका लागि ८७ दल दर्ता
प्रतिनिधिसभा निर्वाचनका लागि ८७ दल दर्ता मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि ८७ वटा राजनीतिक दलले दल दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार अगामी प्रतिनिधि सभाको निर्वाचनाका लागि ८७ वटा दलले दर्ता गराएका हुन् । त्यसमध्ये एकल रूपमा सहभागी हुने दलको संख्या ७५ रहेको आयोगले जनाएको छ ।
बन्दले नागरिकलाई सास्ती
बन्दले नागरिकलाई सास्ती लामो समय बन्द, हड्तालको सास्ती झेल्न नपरेका नेपालीले मंगलबार भने फेरी सास्ती झेल्नु पर्‍यो । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहित चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चाले सरकारसँग भएको आफ्ना कार्यकर्ता माथिको मुद्दा फिर्ता लगायत सहमति पालना गर्न माग गर्दै नेपाल बन्दको आह्वान गरेपछि सर्वसाधारणले सास्ती खेप्नुपरेको हो ।
बगनासकालीमा नवजात शिशु मृत फेला
बगनासकालीमा नवजात शिशु मृत फेला जिल्लाको बगनासकाली गाउँपालिका–३ आर्यभञ्जयाङ स्थित सिद्धार्थ राजमार्गमा नवजात शिशु मृत फेला परेको छ । मंगलबार दिउँसो सडक छेउमा लिङ्ग पहिचान नभएको शिशु मृत अवस्थामा फेला परेको हो ।
निर्वाचनमा गठबन्धनले नै सफलता हासिल गर्छ : खनाल
निर्वाचनमा गठबन्धनले नै सफलता हासिल गर्छ : खनाल नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पाँचदलीय गठबन्धनले नै निर्वाचनमा सफलता हासिल गर्ने बताएका छन् । एकीकृत समाजवादीले सोमबार तानसेनमा गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै खनालले दृढतापूर्वक गठबन्धन अगाडि बढेकाले निर्वाचनमा सफलता हासिल गर्ने दावी गरेका हुन् 
रामपुरमा शहीद स्मृति पार्क निर्माण
रामपुरमा शहीद स्मृति पार्क निर्माण पाल्पाको रामपुरमा शहीद स्मृति पार्क निर्माण गरिएको छ । पर्यटकीय विकास गर्ने उद्देश्यले रामपुर नगरपालिका–३ स्थित सानीअमराई सामुदायिक वन क्षेत्रमा पार्क निर्माण गरिएको हो ।
Weather Update