Shittalpati
नेतृत्व तहमा मजदुरहरुको उपस्थिति जरुरी
नेतृत्व तहमा मजदुरहरुको उपस्थिति जरुरी नेतृत्व तहमा मजदुरहरुको उपस्थिति जरुरी रहेको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । उनीहरुले निर्वाचनका बेला सबै राजनीतिक दलहरुले मजदुरहरुको हक हितमा काम गर्ने आश्वासन दिने गरे पनि व्यवहारमा कार्यान्वयन नहुने भन्दै मजदुर वर्ग नै नेतृत्व तहमा पुग्नु पर्नेमा जोड दिए ।
गाई संरक्षणलाई काफलडाँडामा गौशाला निर्माण
गाई संरक्षणलाई काफलडाँडामा गौशाला निर्माण स्याङ्जाको वालिङ–८ काफलडाँडामा गौशाला निर्माण गरिएको छ । वालिङ नगरपालिकाले गाई संरक्षणका लागि वालिङ–१० स्थित स्वर्गाश्रममा निर्माण गरेको गौशालालाई स्थानान्तरण गरी काफलडाँडास्थित शिवालय धुनीको गुठीमा गौशाला बनाएर सञ्चालन गरेको हो ।
जोगिथुम भगवती मन्दिरको निर्माण आकर्षक
जोगिथुम भगवती मन्दिरको निर्माण आकर्षक गुल्मीको रेसुङ्गा नगरपालिका ४ जोगिथुममा रहेको जोगिथुम भगवतीको मन्दिर निर्माण आकर्षक बनेको छ । दुई सय वर्ष पुरानो मन्दिरको नयाँ संरचना निर्माण आकर्षक बनेको हो । रेसुङ्गा नगरपालिकाको ४४ लाख १९ हजार ६ सय २८ रुपैयाँको लागतमा मन्दिर निर्माण भएको छ ।
पाल्पाबाट दुई लाख ६५ हजार बढीको अवैध कपडा बरामद
पाल्पाबाट दुई लाख ६५ हजार बढीको अवैध कपडा बरामद पाल्पाबाट दुई लाख ६५ हजार बढीको अवैध कपडा बरामद गरिएको छ । जिल्लाको बगनासकाली गाउँपालिका–३ आर्यभञ्ज्याङमा चेकजाँच गर्ने क्रममा प्रहरी चौकी आर्यभञ्ज्याङले विभिन्न प्रकारको तीन बोरा अवैध कपडा बरामद गरेको हो ।
कक्षा १२ को नतिजा सार्वजनिक
कक्षा १२ को नतिजा सार्वजनिक राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय (कक्षा १२) ले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा बोर्डले शुक्रबार प्रकाशित गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
बगनासकाली गाउँ सरकारका सय दिन : ५० उपलब्धी सार्वजनिक
बगनासकाली गाउँ सरकारका सय दिन : ५० उपलब्धी सार्वजनिक बगनासकाली गाउँपालिकाले एक सय दिनमा भएका कामहरु तथा उपलब्धी सार्वजनिक गरेको छ । एक सय दिनको समयमा निति कार्यक्रम बजेट निर्माणदेखी ऐन नियम कार्यविधी निर्माण गरी सबै किसिमको काम गर्ने वातावरण निर्माण भएको गाउँपालिकाले जनाएको छ ।
सप्त ऋषिको पूजा गरी ऋषि पञ्चमी मनाइयो
सप्त ऋषिको पूजा गरी ऋषि पञ्चमी मनाइयो भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी विहीबार नारीहरुले सप्त ऋषिको पूजा आराधना गरी मनाएका छन् । महिलाले बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझी, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दै ऋषि पञ्चमी मनाएका हुन् ।
‘पुस्तक वितरणमा सबैलाई समान गर्छौं ’
‘पुस्तक वितरणमा सबैलाई समान गर्छौं ’ पुस्तक समयमै उपलब्ध गराउन नसकेर आलोचित बन्दै आएको जनक शिक्षा सामग्री केन्द्रको प्रादेशीक कार्यालय बुटवलका प्रमुख रामविनय श्रेष्ठले पुस्तक वितरणमा सबैलाई समान गर्ने बताएका छन् । पुस्तक वितरणमा जनक शिक्षाले विभेद गरेको व्यवसायीहरुको गुनासो प्रति लक्षित गर्दै श्रेष्ठले आगामी दिनमा वितरण प्रणालीलाई समान गर्ने बताए ।
पाल्पाबाट दुई बोरा अवैध कपडा बरामद
पाल्पाबाट दुई बोरा अवैध कपडा बरामद पाल्पाबाट अवैध दुई बोरा कपडा बरामद गरिएको छ । जिल्लाको तिनाउ गाउँपालिका–३ पैठेडाँडामा चेकजाँच गर्ने क्रममा प्रहरी चौकी दोभानले विभिन्न प्रकारको दुई बोरा कपडा बरामद गरेको हो ।
यसरी मनाइँदै छ आज ऋषि पञ्चमी
यसरी मनाइँदै छ आज ऋषि पञ्चमी भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्तऋर्षिको पूजा आराधना गरी मनाउँदै छन् । महिलाले बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् ।
समयसँगै बदलिँदो तिज
समयसँगै बदलिँदो तिज ‘जेलैमा हो जेलैमा, चरी जेलैमा, मै छोरी रुँदै रुँदै बेसी मेलैमा’ विष्णु माझीको स्वर रहेको यो तिज गीत यहाँका होटल र पार्टी प्यालेसमा निकै घन्कियो । निकै चर्चामा रहेको यो गीतमा पछिल्लो एक महिना बजारका पार्टी प्यालेसमा नाच्ने र रमाउनेको संख्या उल्लेख्य थियो । घरसँगै कार्यालयको पनि जिम्मेवारी भएका महिला...
आज नहुने भयो कक्षा १२ को परीक्षाफल प्रकाशित
आज नहुने भयो कक्षा १२ को परीक्षाफल प्रकाशित राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल मंगलबार सार्वजनिक गर्ने भने पनि साँझा अवेरसम्म पनि गरेनन् । बोर्डले परीक्षाफल सार्वजनिक गर्ने भनिए पनि तयारी नपुगेका कारण गर्न नसकेको हो ।
Weather Update