रम्भामा घाँस काट्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु
शुक्रबार, जेठ ४, २०८१

बालविवाहविरुद्धको अभियानमा सक्रिय हुँदै किशोरी
बिहीबार, जेठ ३, २०८१
रुपन्देहीकी एक किशोरीलाई १३ वर्षको हुँदा घरमा विवाहको कुरा आयो । आमाले राम्रो घरबाट प्रस्ताव आएको छ, अब बिहे गर्नुपर्छ भन्दा कक्षा आठमा पढ्दै गरेकी ति किशोरी छागाबाट खसेजस्तै भइन् ।

बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
बुधबार, जेठ २, २०८१
बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएका छन् । उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्ट्याउँदै उनलाई सफाइ दिएको हो ।

बबईमा डुबेर दाजुभाइको मृत्यु
बुधबार, जेठ २, २०८१
पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर दाजुभाइको मृत्यु भएको हो ।

गाँउले देउरालीले मनायो : ३१ औ वार्षिकोउत्सव
मंगलबार, जेठ १, २०८१
गाउँले देउराली साप्ताहिक समाचारपत्रले ३१ औ वार्षिकउत्सव तानसेनमा मनाएको छ । पत्रिकाको वार्षिकउत्सवको अवसरमा लेखकहरु हरिप्रसाद भुसाल र नारायण अधिकारीलाई सम्मान गरिएको थियो ।

बेसहारा बालबालिकाको भविष्य खोज्दै गाउँपालिका
मंगलबार, जेठ १, २०८१
यही वैशाख १४ गते गाउँ नजिकैको जङ्गलमा लागेको आगो निभाउने क्रममा तमानखोला गाउँपालिका–२ सिल्गुमका ४८ वर्षीय देवसिंह कामीको मृत्यु भयो ।

मिडिया कमजोर भए लोकतन्त्र कमजोर हुन्छ : पत्रकार शर्मा
सोमबार, वैशाख ३१, २०८१
वरिष्ठ पत्रकार एवं पत्रकार महासंघ पाल्पाका संस्थापक अध्यक्ष मेघराज शर्माले मिडिया कमजोर भए लोकतन्त्र कमजोर हुने बताएका छन् ।

पाल्पामा प्राविधिक शिक्षक समिति गठन
सोमबार, वैशाख ३१, २०८१
पाल्पामा पहिलो पटक प्राविधिक शिक्षक समिति (TTA पाल्पाको गठन भएको छ ।

स्थायी आवास बनाइदिन इस्माका अग्निपीडितको माग
सोमबार, वैशाख ३१, २०८१
गुल्मीको इस्मा गाउँपालिकामा यही वैशाख ८ र ९ गते आगलागी हुँदा वडा नं. २ सिन्दुखा र वडा नं. ४ को हुल र कोटकोटेरीको सिङ्गो गाउँ सखाप भयो ।

त्रिविको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बन्दै छः मन्त्री श्रेष्ठ
आइतबार, वैशाख ३०, २०८१
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बनाउने तयारी भएको बताएका छन् ।

आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइँदै
आइतबार, वैशाख ३०, २०८१
अन्तर्राष्ट्रिय नर्सिङ दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका उपलक्ष्यमा नर्सिङ कलेज तथा सम्बन्धित संघसंस्थाले विभिन्न कार्यक्रम गर्दैछन् ।

वर्षाले मकै छर्ने तयारीमा रहेका किसान उत्साहित
शनिबार, वैशाख २९, २०८१
लामो समयको खडेरीपछि वर्षा हुँदा किसानलाई उत्साहित भएका छन् । मकै छर्न तथा अन्य बालीनाली लगाउन तयारी अवस्थामा रहेका किसानहरु वर्षा भएपछि उत्साहित भएका हुन् ।

प्रेस चौतारी पाल्पाको स्थापना दिवस : जिल्ला अस्पतालको सेवाका विषयमा छलफल
शनिबार, वैशाख २९, २०८१
प्रेस चौतारी नेपाल पाल्पा शाखाले स्थापना दिवस मनाएको छ । चौतारीले जिल्ला अस्पतालको सेवा प्रवाहका विषयमा सरोकारवाला निकायहरुसँग छलफल गरी २४ औं स्थापना दिवस मनाएको हो ।