Shittalpati
कालीगण्डकी नदीमा युुवकको शव फेला
कालीगण्डकी नदीमा युुवकको शव फेला जिल्लाको रामपुर नगरपालिका–८ भुजातस्थित कालीगण्डकी नदी किनार एक युवकको शव फेला परेको छ । स्याङ्जाको चापाकोट नगरपालिका–९ बैडीका ३० वर्षीय दुर्गाबहादुर थापाको शव विहिबार नदीमा फेला परेको हो ।
गुल्मीमा उपभोक्ता ठग्दै गुड उद्योग : उखुको भन्दै भेलीको गुड विक्री
गुल्मीमा उपभोक्ता ठग्दै गुड उद्योग : उखुको भन्दै भेलीको गुड विक्री  गुल्मीको छत्रकोट गाउँपालिकामा सञ्चालित गुुड उद्योगहरुले शुद्ध उखुुको भन्दै भेलीको गुड विक्री गर्ने गरेको तथ्य भेला परेको छ ।
गुल्मीको खज्याङमा तटबन्ध नबन्दा बाढीको त्रास
गुल्मीको खज्याङमा तटबन्ध नबन्दा बाढीको त्रास आजभोलि पानी पर्दा पनि खोलामा बाढी आउने को कि भन्ने चिन्ता लाग्छ गुल्मी दरबार गाउँपालिका –५खज्याङ खोला किनारकी बविता सोमरेलाई ।
पाल्पामा पशुहिंसा र यातनाविरुद्धको अभियान
पाल्पामा पशुहिंसा र यातनाविरुद्धको अभियान पाल्पाका व्यवसायिक पशुपालक कृषकहरुलाई जुटाएर पशु अधिकारको बारेमा पहिलो पटक सरकारीस्तरबाट सचेतना अभियान शुरु गरिएको छ ।
रामपुरबाट अवैध रुपमा ओसारपसार गर्दै गरेका ट्रकसहित ४३ गोरु नियन्त्रणमा
रामपुरबाट अवैध रुपमा ओसारपसार गर्दै गरेका ट्रकसहित ४३ गोरु नियन्त्रणमा अवैध रुपमा ओसारपसार गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पाल्पा मातहत खटिएको प्रहरी टोलीले ४३ वटा गोरु नियन्त्रणमा लिएको छ ।
पाल्पा प्यारागनमा युजुरेस पुनर्गठन
पाल्पा प्यारागनमा युजुरेस पुनर्गठन पाल्पा प्यारागन इंग्लिस बोर्डिङ्ग स्कूलमा युवा जुनियर रेडक्रस सर्कल (युजुरेस) पुनर्गठन भएको छ । विश्व रेडक्रस दिवसको अवसरमा युजुरेस पुनर्गठन गरिएको हो ।
कानुन दिवसमा डिएलए पाल्पाद्वारा विरामीलाई फलफूल
कानुन दिवसमा डिएलए पाल्पाद्वारा विरामीलाई फलफूल लोकतान्त्रिक कानुन व्यवसायीहरुको छाता संगठन डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) पाल्पाले कानुन दिवसको अवसरमा विरामीहरुलाई फलफूूल वितरण गरेको छ । डिएलएले ७२ औं कानुन दिवसका अवसर पारेर जिल्ला अस्पताल पाल्पामा उपचाररत विरामीहरुलाई फलफूल वितरण गरेको हो ।
निजामती सेवामा पाल्पा अब्बल हुनुपर्छ  : नगरप्रमुख थापा
निजामती सेवामा पाल्पा अब्बल हुनुपर्छ  : नगरप्रमुख थापा रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले निजामती सेवामा पाल्पा अब्बल हुनुुपर्ने बताएका छन् । नगर सरकारले नगरवासीका मागलाई ध्यानमा राखेर सञ्चालन गरेको लोक सेवा आयोगको तयारी कक्षाको शुुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।
  सांसद भण्डारीले आगलागी पीडितलाई भने– ‘घरवास जले पनि, मन नजलाउँनुहोस्’ 
  सांसद भण्डारीले आगलागी पीडितलाई भने– ‘घरवास जले पनि, मन नजलाउँनुहोस्’  ‘आगोले घर जले पनि मन नजलाउनुहोस्, जिल्ला जलिरहँदा मेरो मन जल्यो, म आफै अस्वस्थ भएका कारण समयमै आउन सकिन, धैर्य रहनुहोस् हामी साथमा छौं’ यी भनाई नेपाली काँग्रेसका प्रभावशाली नेता तथा गुल्मी क्षेत्र १ का सांसद चन्द्र भण्डारीले अग्नि पीडितका घरआँगनमा पुगेर व्यक्त गरेका हुन् । 
‘शिक्षकमा राजनीतिक प्रभाव हावी हुँदा शैक्षिक अवस्था खस्कदो’
‘शिक्षकमा राजनीतिक प्रभाव हावी हुँदा शैक्षिक अवस्था खस्कदो’ नेपाल सरकारका सचिव डा. हरि प्रसाद लम्सालले शिक्षकमा राजनीतिक प्रभाव हावी हुँदा शैक्षिक अवस्था खस्कदो रहेको बताएका छन् ।
आगलागी पीडितलाई राहत
आगलागी पीडितलाई राहत मानव सेवामा सक्रिय रहेको रोटरी क्लव अफ रेसुङ्गा गुल्मीले आगलागी पीडितलाई राहत सामग्री वितरण गरेको छ ।क्लवले जिल्लाका विभिन्न स्थानमा आगलागीबाट घरगोठ जलेर घरबारविहिन भएका नागरिकलाई आवश्यक राहत सामग्री वितरण गरेको हो ।
स्याङ्जामा डढेलोले दुई हजार हेक्टर वन क्षेत्रमा क्षति
स्याङ्जामा डढेलोले दुई हजार हेक्टर वन क्षेत्रमा क्षति डढेलोले स्याङ्जामा झण्डै दुई हजार हेक्टर वन क्षेत्रमा क्षति भएको छ ।  जिल्लाका विभिन्न ११ स्थानीय तहमा रहेका एक सय १३ वनमा आगलागी हुँदा एक हजार आठ सय ६१ हेक्टर क्षेत्रफलमा क्षति भएको डिभिजन वन कार्यालय स्याङ्जाका सूचना अधिकारी अमरबहादुर पराजुलीले जानकारी दिए । 
Weather Update