Shittalpati
कालीगण्डकी नदीमा रिब्दीकोटका ६७ वर्षीय पुरुष मृत फेला 
कालीगण्डकी नदीमा रिब्दीकोटका ६७ वर्षीय पुरुष मृत फेला  जिल्लाको तानसेन नगरपालिका–१४ दुमैस्थित कालीगण्डकी नदीमा एक पुरुष मृत फेला परेका छन् । मंगलबारदेखि हराएका रिव्दीकोट गाउँपालिका –३, मालमुलका ६७ वर्षीय होमबहादुर खत्री विहीबार दिउँसो मृत फेला परेका हुन् ।
तुलसीको विवाह गरी मनाइयो हरिबोधनी एकादशी
तुलसीको विवाह गरी मनाइयो हरिबोधनी एकादशी तुलसीको विवाह गरी हरिबोधिनी एकादशी मनाइएको छ । बिहीबार घर–घरमा रहको तुलसीको दामोदर ‘विष्णु’ सँग विवाह गरी हरिबोधिनी एकादशी मनाइएको हो ।
पप माविमा अयोध्याप्रसाद प्रधानको शालिक अनावरण
पप माविमा अयोध्याप्रसाद प्रधानको शालिक अनावरण तानसेनस्थित पद्य पव्लिक नमूना माध्यमिक विद्यालयमा शिक्षाका पिता अयोध्याप्रसाद प्रधानको शालिक अनावरण गरिएको छ । विद्यालयले अमृत महोत्सव वर्षको अवसर पारेर बिहीबार एक औपचारिक कार्यक्रमका बिच प्रधानको अर्धकदको शालिक अनावरण गरेको हो ।
शिक्षाका पिता : अयोध्या प्रसाद प्रधान
शिक्षाका पिता : अयोध्या प्रसाद प्रधान लुम्बिनी प्रदेश पाल्पा तानसेन असनटोल निवासी माता तिलोत्तमादेवी प्रधान र पिता बद्रीनारायण प्रधानका कनिष्ठ सुपुत्र अयोध्या प्रसाद प्रधानको जन्म वि.सं १९६० बैशाख १८ गते अक्षय तृतीयाका दिन भएको हो ।
तुलसीको विवाह गरिँदै
तुलसीको विवाह गरिँदै एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकोमा आज तुलसीको दामोदर ‘विष्णु’सँग विवाह गरिँदै छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतिकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्ने गरिन्छ ।
बोरामा बाँधेर फालेको अवस्थामा दुई शव फेला
बोरामा बाँधेर फालेको अवस्थामा दुई शव फेला भरतपुर महानगरपालिका–१२ मिलनचोकस्थित कलवडमा आज एक पुरुष र एक महिलाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार अन्दाजी ३०–३२ वर्षको उमेरका उनीहरुको शव भेटिएको हो । 
लुम्बिनीमा अझै जुटेन सरकार विस्तारको सहमति
लुम्बिनीमा अझै जुटेन सरकार विस्तारको सहमति लुम्बिनी प्रदेशमा सरकार विस्तारको सहमति अझै जुट्न सकेको छैन । सत्ता साझेदार दलभित्रै आ–आफ्नै अडान कायम राख्दा सरकार विस्तारमा सहमति नजुटेको हो ।
चिसो छल्न चितवनमा ‘पर्यटक’ चरा आउन थाले
चिसो छल्न चितवनमा ‘पर्यटक’ चरा आउन थाले चितवन राष्ट्रिय निकुञ्जलगायत आसपासका क्षेत्रमा स्वदेशी तथा विदेशी ‘पर्यटक’ चराको आगमन सुरु भएको छ । जाडो चल्न हाँस प्रजाति सहित बाज, चिललगायतका चरा यहाँ आउन थालेका हुन् ।
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो छठ
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो छठ उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यस वर्षको छठ सकिएको छ । आइतबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका ब्रतालुले सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य  दिएपछि छठ पर्व सकिएको हो । 
पाटेबाघ मृत फेला
पाटेबाघ मृत फेला चितवनमा पाटेबाघ मृत फेला परेको छ । भरतपुर महानगरपालिका–२७ स्थित चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत हरियाली सामुदायिक वनमा आज बिहान बाघ मृत फेला परेको हो । 
आज लुम्बिनीका ४ जिल्लामा सार्वजनिक बिदा
आज लुम्बिनीका ४ जिल्लामा सार्वजनिक बिदा लुम्बिनी प्रदेशका चार जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ । सरकारले छठ पर्वको समापनको अवसरमा ती जिल्लामा  सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । 
‘खुला दिसामुक्त’ पाल्पामै छैनन् सार्वजनिक शौचालय
‘खुला दिसामुक्त’ पाल्पामै छैनन् सार्वजनिक शौचालय ६ वर्षअघि पाल्पालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिए पनि कागजमै सीमित भएको छ । अनुगमन र घोषणा कार्यान्वयन नहुँदा जिल्ला घोषणामै सिमित बन्न पुगेको हो ।
Weather Update