राष्ट्रिय सभाको गरिमा नभुलुन्
मंगलबार, फागुन २९, २०८०

गणतन्त्र : हात्ती आयो हात्ती आयो फुस्सा !
सोमबार, फागुन २८, २०८०
उत्कृष्ट साशन व्यवस्थाको रुपमा गणतान्त्रिक साशन व्यवस्थालाई लिने गरिन्छ । देशको साशन व्यवस्थाको मुख्य अंगहरुमा प्रजातान्त्रिक पद्धती र विधिद्वारा जनताको छोरो पुग्ने व्यवस्था हो यो । जुन व्यवस्था हरेक रुपमा देश र जनतामा केन्द्रीत हुने गर्दछ । त्यस व्यवस्थाका सञ्चालकहरु देश र जनतालाई केन्द्र विन्दुमा राखेर साशनको अभ्यास गर्ने गर्दछन् ...

सडक दुर्घटना : समस्या नै मान्दैन सरकार
सोमबार, फागुन २८, २०८०
सडक दुर्घटना चुनौतिका रुपमा देखापरेको छ । प्रहरीको तथ्याङ्क अनुसार विगत १ वर्षमा ४० हजारभन्दा बढी सवारीसाधन दुर्घटनामा परेको देखिन्छ, जसमा धेरै दुईपाङ्ग्रेको बाहुल्यता छ ।

नयाँ गठबन्धनको सार्थकता
आइतबार, फागुन २७, २०८०
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेससँगको गठबन्धन भत्काए एमालेसहितका दलहरुसँग मिलेर पुनः सरकार विस्तार गरेका छन् । ‘प्रचण्ड’ले भइरहेका सबै मन्त्रीलाई पदमुक्त गरी एमाले, माओवादी, रास्वपा, एकिकृत समाजवादी, जनता समाजवादी पार्टी लगायतबाट प्रतिनिधित्व हुने गरी सरकार पुर्नगठन गरेका हुन् ।

महाशिवरात्रिको सार्थकता
शनिबार, फागुन २६, २०८०
महाशिवरात्रि अथवा शिवरात्रि हिन्दुहरूको प्रमुख चाड हो । यो भगवान शिवको प्रमुख पर्व पनि हो । भगवान शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ ।

नारी दिवस र समाज परिवर्तनमा महिलाको भूमिका
शुक्रबार, फागुन २५, २०८०
आज नारी दिवस । विश्वभर विभिन्न कार्यक्रम गरी मनाइरहेका छौं ।

समतामूलक समाजको निर्माण गरौं
बिहीबार, फागुन २४, २०८०
प्रत्येक वर्ष मार्च ८ मा विश्वका अधिकांश देशमा अन्तर्राष्ट्रिय नारी दिवस मनाइन्छ । नारी मुक्तिको सवाललाई लिएर विश्वभर विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै आएको हो ।

गठबन्धनको कहर
बुधबार, फागुन २३, २०८०
नेपाली राजनीतिले यो साता नया कहर थपेको छ । देशले प्रचण्डमयी तापलाई पूर्व र पश्चिम दिशादेखि परपीडा भएको अनुभूत गरिरहेको छ ।

निर्यातले बढाएको खुसी
मंगलबार, फागुन २२, २०८०
नेपालमा अधिकांस वस्तुहरु बाहिरबाट आयात भइरहेको बेला सिमेन्ट र विजुली निर्यातले केही खुसी दिएको छ । खाद्यान्नदेखि हरेक वस्तु पूर्ति गर्न छिमेकी र अन्य देशमा भर पर्नुपर्ने नेपालको नियति छ ।

किन टिकेन देउवा–प्रचण्ड गठबन्धन ?
सोमबार, फागुन २१, २०८०
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालको सम्बन्ध एक वर्षमै टुटेको छ । बालकोटमा बनेको गठबन्धन तोडेर १२ फागुन २०७९ मा ‘पुनर्मिलन’ भएका यी शीर्ष दुई नेता एक वर्ष ९ दिन पुग्दा ‘बिछोडिएका’ हुन् । नेकपा (माओवादी केन्द्र) ले विभिन्न कारण देखाउँदै सोमबारदेखि नेपाली काँग्रेससँगको सहकार्य तोडेको...

गठबन्धनभित्रको खटपट
सोमबार, फागुन २१, २०८०
अहिले एकाएक गठबन्धनभित्र खटपट पैदा भएको छ । राष्ट्रिय सभा निर्वाचन र काँग्रेसको महासमिति बैठकबाट सत्ता गठबन्धन दल नेकपा माओवादी र काँग्रेसबिच खटपट सिर्जना भएको प्रतित हुन्छ ।

वन्यजन्तु संरक्षणमा सबै जुटौँ
आइतबार, फागुन २०, २०८०
पछिल्लो केही समय यता वन्यजन्तुु लोप हुुुँदै गएका छन् । तिव्र मानव विकाससँगै तिनीहरु लोपउन्मुख अवस्थामा पुगेका छन् । मानिस जंगलको आडमा र त्यसमा आश्रित हुँदै जीवन चलाइरहेका हुन्छन् ।

छाडा चौपाया व्यवस्थापनको चुनौती
शनिबार, फागुन १९, २०८०
सनातन धर्म मान्नेहरूले जनावरलाई भगवान सरह मान्दछन् । तिहारमा गाई, कुकुर, गोरुलाई पूजा गर्ने पनि गर्दछन्, तर अघिपछि तीनै जनावरलाई घरबाट बाहिर छाडिदिने, लखेटिदिने पनि गरेको पाइन्छ । पशुधनीले गोठबाट निकालेका÷छाडेका चौपाया नै सडक, चोकमा आएका हुन् ।