Shittalpati
सहकारी अभियान प्रति किन वितृष्णा
सहकारी अभियान प्रति किन वितृष्णा कानुनी प्रक्रियालाई वाईपास गरेर सहकारीको मर्म र भावना अनुरुप काम गर्न नसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछाने र नेपालका केही ठूला मिडियाबीच अहिले घम्साघम्सी चलेको छ । त्यति मात्र कहाँ हो र राजनैतिक छविनै धुमिलो हुने गरी सामाजिक रुपमा भनाभन भएका छन् ।
अनुभूति गर्न नसकिएको एक वर्ष
अनुभूति गर्न नसकिएको एक वर्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भएको एक वर्ष पुरा भएको छ । एक वर्ष पुरा गरेको अवसरमा प्रधामन्त्री प्रचण्डले मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै थुप्रै उपलब्धि हासिल गरेको दावी गरेका छन् ।
सामाजिक सद्भाव कायम राखौँ
सामाजिक सद्भाव कायम राखौँ पछिल्लो समय उच्च पदस्थ व्यक्तिहरुबाट समाजमा भाँडभैलो मच्चाउने काम भएको छ । धार्मिक होस् वा जातियताका नाममा समाजलाई नकारात्मक प्रवृत्तितर्फ उद्यत् बनाउन मानिसहरु लाग्ने गरेका छन् ।
उधौली र योमरी पुन्हीको सांस्कृतिक महत्व
उधौली र योमरी पुन्हीको सांस्कृतिक महत्व नेपाल संवत् अनुसार हरेक मंसिर शुक्ल पूर्णिमाका दिन उधौली पर्व र योमरी पुन्ही (ज्यापु दिवस) मनाइने गरिन्छ । यस वर्षको पर्व आज परेको छ । विशेषगरी किराँत समुदायले उधौली पर्व र नेवार समुदायले योमरी पुन्ही धुमधामसँग मनाउँछन् ।
क्रिसमस पर्वको बढ्दो आकर्षण
क्रिसमस पर्वको बढ्दो आकर्षण जिसस क्राइस्टको जन्मदिनलाई इसाई धर्मावलम्बीले ‘क्रिसमस डे’का रूपमा मनाउँछन् । त्यसो त पछिल्लो समय अन्य धर्मावलम्बीले पनि ‘क्रिसमस डे’ मनाउँदै आएको पाइन्छ । जसका कारण यसको रौनक बढेको छ । अहिले ‘क्रिसमस डे’ पर्व मनाउनेहरुको आकर्ष चुलिदो छ ।
विषादी प्रयोगमा सावधानी अपनाऔं
विषादी प्रयोगमा सावधानी अपनाऔं नेपालमा सबैभन्दा बढी तरकारीमा विषादीको प्रयोग हुँदै आएको छ । देशभर व्यावसायिक तरकारी खेतीसँगै रासायनिक विषादीको प्रयोग बढेको हो । विषादीको जथाभावी प्रयोग चाहिं निकै जोखिमपूर्ण र चिन्ताजनक रहेको छ ।
समस्या राजनीतिक नेतृत्वमा की कर्मचारी प्रशासनमा ?
समस्या राजनीतिक नेतृत्वमा की कर्मचारी प्रशासनमा ?  लोकतान्त्रिक गणतान्त्रिक संघीय साशन व्यवस्थाको अभ्यास भएको पनि करीब दुई दशक पुरा हुन लाग्यो । यस साशन व्यवस्था सञ्चालनका परिपुरक जस्तै मानिने राजनीतिक नेतृत्व र कर्मचारी प्रशासनले यसको बागडोर राम्रोसँग सञ्चालन गर्नमा भने समस्या सिर्जना भएको देखिन्छ ।
लोकको तन्त्र, लोकैको हातमा
लोकको तन्त्र, लोकैको हातमा समयको गतिलाई पहिल्याउँने नेता भएनन् भन्ने चिन्ता अहिले मुलुकका हरेक ठाउँबाट आएका छन् । सीधासादा भनिएका जनता पनि नेताका नोकर जस्तै भएका छन् ।
आर्थिक सम्वृद्धि खोजौं 
आर्थिक सम्वृद्धि खोजौं  नेपालका तीन चौथाई युवाहरु विदेशिने अवस्था आउँनै लाग्दा पनि हामीले चिन्ता गर्न नसक्नु समस्याको विषय हो । युवाहरुको श्रम नहुँदा र लगानीका सबै सम्भावनाहरु कमजोर हुँदै जादा देश कसरी सम्वृद्ध बन्न सक्छ ।
प्याजमा भएको अस्वाभाविक मूल्य नियन्त्रण गर
प्याजमा भएको अस्वाभाविक मूल्य नियन्त्रण गर भारतले प्याज निर्यातमा बन्देज लगाउने निर्णय गरेसँगै नेपाली बजारमा मूल्य अचाक्ली बढेको छ । दुई साताअघि खुद्रामा प्रतिकिलो एक सय ५० रुपैयाँसम्ममा प्याज खरिद गरेका उपभोक्ताले अहिले एक सय ५० रुपैयाँभन्दा बढी तिर्नुपरिरहेको छ । भारतबाटै निर्यात बन्द गरिएपछि व्यापारीले मनपरी प्याजको भाउ ह्वात्तै बढाएका हुन् । यसले आम उपभोक्ताको...
Weather Update