Shittalpati
युवालाई विदेश, अहिलेको परिवेश !
युवालाई विदेश, अहिलेको परिवेश ! थालीमा रातो टिका मुछेर, कापिरहेका हातले निधारमा छिट्टै फर्किएर आय भन्ने आशीर्वादसहित थरथराएका ओठ अनि नयनबाट झरेका बलिन्द्र अश्रुधारा, आजकाल धेरैका घरमा देखिएका कारुणीक र मर्मस्पर्शी  दृश्य हो यो । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा देखिएका घाँटीका खादा अनि मालाले लाग्छ देश रित्तिदै छ, देशमै बसेर छोरा छोरीले केही गरुन् भनेर...
स्वदेशमै रोजगारका अवसर सिर्जना गरौं 
स्वदेशमै रोजगारका अवसर सिर्जना गरौं  नेपाल अहिले युवाहरू निर्यात गर्ने मुलुकका रूपमा विश्व बजारमा चिनिएको छ । गुणस्तरीय शिक्षा मार्फत दक्ष जनशक्ति उत्पादन गरी उनीहरूको ज्ञान र सीपलाई विकास निर्माणमा लगाउन राज्यले सकेको छैन । नेपालमा रोजगारीको सम्भावना नभएकै कारण युवा विदेशिएका छन् ।
विद्युत क्षेत्रमा देखिएको आस
विद्युत क्षेत्रमा देखिएको आस नेपाल र भारतबीच दीघर्कालीन ऊर्जा व्यापार सम्झौतामा हस्ताक्षर भएसँगै नेपालबाट १० वर्षमा १० हजार मेगावाटसम्म विद्युत निर्यातको ढोका खुलेको छ । बिहीबार नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकका क्रममा सम्झौता भए बमोजिम आपसी हित हुने गरी दुई देशबीच दीर्घकालीन विद्युत व्यापारका लागि आवश्यक प्रक्रिया अगाडि बढाइनेछ । सरकारी र निजी दुवै...
छानविन प्रभावित नबनोस्
छानविन प्रभावित नबनोस् बालकुमारीमा भएको घटनाको छानबिन गर्नका लागि मन्त्रिपरिषद्को बैंठकले उच्चस्तरीय छानविन समिति गठन गरेको छ । पूर्वन्यायाधीश शेखर पौडेलको नेतृत्वमा गठित समितिमा नेपाल प्रहरीका पूर्व एआईजी अरुण बीसी र गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुखलाई सदस्य बनाइएको छ ।
पत्रकार महासंघ पाल्पा र पाल्पाली पत्रकारिता
पत्रकार महासंघ पाल्पा र पाल्पाली पत्रकारिता नेपाल पत्रकार महासंघ (स्थापनाकालमा नेपाल पत्रकार संघ) को स्थापना कृष्णप्रसाद भट्टराईको नेतृत्वमा वि.सं.२०१२ (चैत १६ गते) भएको थियो भने पाल्पा शाखाको स्थापना मेघराज शर्माको नेतृत्वमा वि.सं. २०४९ (पुस १९ गते) भएको हो ।
राष्ट्रिय सभाको मर्यादा ख्याल गरौं
राष्ट्रिय सभाको मर्यादा ख्याल गरौं राष्ट्रियसभा भनेको संसदीय व्यवस्थाको गहना हो । तल्लो सदन व्यवस्थापकीय कामका साथै सरकार गठन र उसमाथि ‘चेक एण्ड ब्यालेन्स’ गर्ने भूमिकामा हुन्छ भने राष्ट्रियसभाले चाहिँ प्रतिनिधिसभामा छुटेका वर्ग, समुदाय र प्रतिभाहरुलाई राष्ट्र निर्माणमा समेट्ने लक्ष लिएको हुन्छ ।
लोककल्याणकारी राज्य खोई ?
लोककल्याणकारी राज्य खोई ? कोरियाको पानी जहाज निर्माण कम्पनीमा श्रम गर्नका लागि जान खोजेका नेपाली युवाहरुको भाषा परीक्षामा अनियमितता भएको भन्ने गुनासालाई लिएर प्रर्दशन गर्ने क्रममा पुस १३ गते दुई युवामाथि प्रहरीले चलाएको गोली लाग्दा मृत्युवरण गर्न बाध्य भएका छन् ।
मेलमिलाप दिवसको औचित्य
मेलमिलाप दिवसको औचित्य पुस १६ गते अर्थात् नेपाली काँग्रेसको इतिहासमा नयाँ आयाम थपिएको दिन ।  काँग्रेस र यसका भातृसंस्था तथा शुभेच्छुक संस्थाले यस दिनलाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रूपमा मनाउने गर्दछन् । यस वर्ष पनि सोमबार यो दिवस मनाइएको छ ।
मेलमिलाप दिवस र नेपाली काँग्रेस
मेलमिलाप दिवस र नेपाली काँग्रेस २०३३ सालमा नेपाली काँग्रेसका नेता वि.पी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का लगायतका नेताहरु राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएको दिनलाई आज सम्म राष्ट्रिय मेलमिलापको दिवसको रुपमा काँग्रेसले मनाउँदै आएको छ ।
टोपी दिवसको औचित्य
टोपी दिवसको औचित्य राष्ट्रिय टोपी दिवस आज नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालीहरूले हरेक अंग्रेजी वर्षको जनवरी १ तारिखमा टोपी दिवस मनाउने गरेका छन् । नेपाली टोपीको प्रयोगलाई संसारभर व्यापक बनाउने उद्देश्यले सन् २०१४ जनवरी अर्थात् २०७० पुस १७ गतेदेखि अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको हो ।
ल्होसार र पुसे पन्ध्रको महिमा
ल्होसार र पुसे पन्ध्रको महिमा पुस १५ विशेष दिनका रुपमा परिचित छ । आजकै दिन तमु ल्होसार पर्छ । यो गुरुङ जातिको महान चाड हो । यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूमा पनि मनाइन्छ । ल्होसार भनेको नयाँ वर्ष हो । हाल यो हिन्दू जातिको पात्रो विक्रम सम्वतको पुस महिनाको १५ गतेलाई आधार...
Weather Update