विश्व कार्यसुरक्षा र स्वास्थ्य दिवस
आइतबार, वैशाख १६, २०८१

बढ्दो वायु प्रदूषण
शनिबार, वैशाख १५, २०८१
विगत केही हप्तायता देशभरि नै वायु प्रदूषण बढिरहेको छ । डढेलोका कारण वायु गुणस्तर अत्यन्तै अस्वस्थ स्तरमा पुगेको छ । हाम्रै आँखाले प्रष्ट देखिने गरी प्रदूषण बढेको छ । यो अवस्थामा प्रदूषणले कुनै न कुनै किसिमको स्वास्थ्य समस्या हुनसक्छ ।

बौद्धिक सम्पत्ति संरक्षण गर
शुक्रबार, वैशाख १४, २०८१
कुनै व्यक्ति वा संस्थाद्वारा मानिसको बौद्धिकता (ज्ञान, सीप, श्रम आदि) प्रयोग गरी आफ्नो स्वामित्वमा गरिएको सिर्जनालाई बौद्धिक सम्पत्ति भनिन्छ ।

विश्व औलो दिवसको सन्दर्भ
बिहीबार, वैशाख १३, २०८१
विश्व औलो दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । औलो रोगबारे जनचेतना फैलाउने उद्देश्यका साथ प्रत्येक वर्ष अप्रिल २५ का दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । ‘एनोफिलिज’ नामक लामखुट्टेको टोकाइका कारण औलो रोग फैलिने गर्छ ।

सोंचमा परिवर्तन ल्याऊ
बुधबार, वैशाख १२, २०८१
खडेरीले सुख्खा भएको अवस्था अनि पहाडका डाँडाकाँडामा सल्केको डढेलोका कारण मुलुकका हरेक स्थानहरुमा अहिले वातावरण दूषित छ । मुलुकको राजनैतिक वृत्तमा पनि प्रकृतिकै भाती राजनैतिक वातावरण धूमिल हुँदै गएको छ ।

पृथ्वी दिवस र हाम्रो दायित्व
सोमबार, वैशाख १०, २०८१
आज अप्रिल २२ तारिख विश्व पृथ्वी दिवस संसारभर मनाइँदै छ । सन् १९७० मा पहिलो पटक पृथ्वी दिवस मनाइएको थियो । सन् १९९० देखि यो दिवसलाई वार्षिक रुपमा मनाइदै आइएको छ ।

सुशासनको खडेरी
आइतबार, वैशाख ९, २०८१
राज्यको हरेक संयन्त्रलाई जनमुखी बनाई जनताको आवश्यकता अनुसार सेवा प्रवाह गर्नु तथा राज्य प्रणालीमा सरोकारवालाहरूको सक्रिय एवं सार्थक सहभागिता गराई राज्यले नागरिकलाई उपलब्ध गराउने वस्तु तथा सेवाहरू छिटो छरितो सरल एवं न्यायिक रूपमा उपलब्ध गराई आमनागरिकलाई शासनको सुखद् अनुभुति दिलाउनु नै वास्तवमा सुुशासन हो ।

छन्द संरक्षणमा ध्यान देऊ
शनिबार, वैशाख ८, २०८१
छन्द शास्त्रीय काव्यको महत्वपूर्ण आधार हो । यसको प्रयोगले काव्यलाई प्रभावकारी, स्तरीय र पाठकलाई सहजै स्पर्श गर्ने हुनाले परम्परादेखि नै हाम्रो पूर्वीय साहित्य–काव्यमा छन्दको महत्वपूर्ण भूमिका रहने गरेको छ ।

बन्द गरिएको जनबोली
शुक्रबार, वैशाख ७, २०८१
संसद प्रतिनिधिसभा जनताको आवाज उठाउने मुख्य थलो मानिन्छ । तर, त्यही थलोलाई बन्द गरिएको छ । सहकारीको बचत अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न समिति बनाउन प्रमुख प्रतिपक्ष दल काँग्रेससँगै राप्रपा र सत्तारूढ दलहरू भित्रबाट समेत दवाब बढेपछि सरकारले संसद् अधिवेशन अन्त्य गरेको हो ।

‘पाल्पाका भैरवनाथ’ पुस्तक : एक संक्षिप्त परिचय
बिहीबार, वैशाख ६, २०८१
लेखकद्वय राम ज्ञवाली र नवराज ज्ञवालीद्वारा लेखिएको ‘पाल्पाका भैरवनाथ’ नामक पुस्तक हालसालै प्रकाशित भएको छ । यो पुस्तक भैरवनाथ मन्दिर व्यवस्थापन समिति, रिब्दीकोट–४, पाल्पाले प्रकाशन गरेको हो । खोज अनुसन्धान विधाको यो कृतिको प्रकाशन मिति २०८० मंसिर १९ (भैरव कृष्णाष्टमी) रहेको छ ।

पाल्पा प्यारागन स्कुलमै भर्ना किन ?
बुधबार, वैशाख ५, २०८१
नयाँ शैक्षिक शत्र सुुरु भएपछि कुन विद्यालय पढाउने भन्ने चिन्ताले अभिभावकलाई सताउने गर्छ । अहिले विद्यालयमा भर्ना हुने विद्यार्थीका अभिभावक राम्रो विद्यालय खोज्न भौंतारिरहेका छन् । वैशाख महिना सुरु भएसँगै अधिकांश अभिभावक चिन्तामा छन् ।