Shittalpati
नागरिक निगरानी जरुरी
नागरिक निगरानी जरुरी संघीय लोकतान्त्रिक व्यवस्थापछि देशमा तीन तहका सरकार सञ्चालनमा छन् । तिनीहरुले आ–आफ्नै ढंगले काम गर्दै आएका छन् तर आम जनताको आवश्यकता र समस्या समाधानमा भने चुकेका छन् ।
लगानीमैत्री वातावरण बनाऊ
लगानीमैत्री वातावरण बनाऊ मुलुकमा राजनीतिक खिचातानी र जालझेलका कारण मुलुक दिशाहीन भइरहेको छ । जसका कारण नेपालको अर्थतन्त्रले अझै पनि आशातीत परिणाम दिन सकेको छैन । यहाँ लगानीको उचित वातावरण नहुँदा अर्थतन्त्र सुधार हुन सकिरहेको छैन ।
सार्वजनिक सेवा प्रवाहमा कर्मचारीतन्त्र : एक विश्लेषण
सार्वजनिक सेवा प्रवाहमा कर्मचारीतन्त्र : एक विश्लेषण सेवाको वरीपरि जनता होइन जनताको वरीपरि सार्वजनिक सेवा पुग्नु पर्दछ भन्ने मान्यता राख्दै ,घर आगनमै सिहं दरबारको नारा अनुरुप राज्यको नयाँ व्यवस्थासँगै नयाँ संरचनाको परिकल्पना साथ कार्यान्वयन गरिएको भन्ने कुरामा दुईमत रहँदैन् 
भूकम्प सुरक्षा दिवसको औचित्य
भूकम्प सुरक्षा दिवसको औचित्य विसं १९९० माघ २ गते भूकम्प गएको सम्झनामा मंगलबार देशभर विभिन्न कार्यक्रम आयोजना गरी २६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ । ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने मूल नाराका साथ यस वर्षको दिवस मनाइएको हो ।
दिव्योपदेश अझ बढी सान्दर्भिक
दिव्योपदेश अझ बढी सान्दर्भिक तत्कालीन समयमा पृथ्वीनारायणले लिएको एकीकरण अभियानको आधारभूमिमा उभिएरै आजको सार्वभौम, स्वतन्त्र, समावेशी, लोकतान्त्रिक गणतन्त्र नेपालसम्मको यात्रा तय भएको हो ।
फेरि देखियो कोरोना : सतर्कता अपनाऔं
फेरि देखियो कोरोना : सतर्कता अपनाऔं केही समय सामान्य बनेको कोरोना महामारी फेरि देखिन थालेको छ । भारतमा फैलिएको ओमिक्रोन भाइरसको नयाँ भेरियन्ट जेएन डट वान नेपालमा पनि देखिइसकेको छ । केही दिन अघि जिन सिक्वेन्सिङ गर्दा नेपालमा पहिलोपटक नयाँ भेरियन्ट देखिएको हो ।
एकता दिवसको औचित्य
एकता दिवसको औचित्य अखण्ड नेपालका पहिलो राजा पृथ्वीनारायण शाहको जन्मको सम्झनामा हरेक वर्ष पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ । आजको दिनलाई पृथ्वी जयन्ती र नेपाल एकीकरण दिवस पनि भनिन्छ ।
रूघाखोकी भनेर बेवास्ता नगरौं
रूघाखोकी भनेर बेवास्ता नगरौं मौसम चिसो भएसँगै रुघाखोकी विरामीहरु समेत बढ्ने गरेका छन् । चिसो मौसमको आगमनसँगै स्वास्थ्य संस्थाहरूमा रुघाखोकी र ज्वरोका बिरामीको संख्या बढेको छ ।
राजनैतिक चिन्तन र लोकतन्त्र
राजनैतिक चिन्तन र लोकतन्त्र राजनैतिक रुपमा देखिएका कतिपय समस्याहरुको समाधानका लागि विभिन्न प्रयास सुरु भएका छन् । मुलुकले आशा गर्ने कुराको चुरो नपाएका कारण पनि समस्याहरु घट्ने भन्दा पनि थपिने क्रम जारी रहेको महशुस भएको देखिन्छ ।
हरेक समस्याको समाधान ‘आत्मनिर्भर अर्थतन्त्र’
हरेक समस्याको समाधान ‘आत्मनिर्भर अर्थतन्त्र’ “हुने कहिल्यै हैन होला की ले कोहिल्यै छोडेन् ।” गाँउ घरमा यो उखानको प्रयोग आशाहरु निराशामा परिवर्तन  भएको अबस्थामा प्रयोग गर्ने गरेको पाइन्छ । हुन पनि विभिन्न आशा र अपेक्षा लिदैं नेपाली जनताले नेतृत्वले उठाएका हरेक कदमहरुमा साथ दिएका छन् ।
इमानदारिताको खाँचो
इमानदारिताको खाँचो लामो संघर्षपछि ल्याइएको संघीयता माथि अहिले विभिन्न तरिकाबाट बहसहरु सुरु भएका छन् । संघीयता कार्यान्वयनकै चरणमा रहेका बेला आवश्यकता र औचित्य माथि विभिन्न कोणबाट बहस हुने गरेका छन् । कतै संघीयता आवश्यक रहेको र कतै खारेज गर्नुपर्ने सम्मका आवाज सुनिएका छन् ।
अरनिको स्मृति दिवसको सन्दर्भ
अरनिको स्मृति दिवसको सन्दर्भ अरनि राष्ट्रिय विभूति कलाकार हुन् । उनको १३०६ मा मृत्यु भएको थियो । नेपाली ललितकला क्षेत्रमा अरनिको योगदान महत्वपूर्ण रहेको मानिन्छ । उनको योगदानको सम्झना गर्दै हरेक वर्ष पुस २३ गते अरनिको स्मृति दिवस मनाउने गरिन्छ ।
Weather Update