सरकारको स्वागत योग्य काम
बुधबार, जेठ ७, २०७७

खतराको घण्टी
मंगलबार, जेठ ६, २०७७
नेपालमा कोरोना भाइरसको प्रभाव कम रहेको चर्चा चलिरहेकै बेला यसबाट दुई जनाको मृत्यु भएको छ । पहिला संक्रमित फेला परेको चार महिनामा यस्तो दुःखद घटना भएको हो ।

म पत्रकारकी श्रीमती !
सोमबार, जेठ ५, २०७७
आज अचानक मेरा आँखा बैठक कोठाको भित्तामा सजिएको हाम्रो बिहेको मालामा टक्क अडियो । सितारा जडित रंगीन हरियो दुबोको मालाभित्र हाम्रो बिहेको कार्डमा, त्यसमा पनि अझै बेहुलाको नामसंगै लेखिएको पत्रकारमा । हाम्रो बिहे भएको एक दशक नै भएछ । बिहेको कार्डमा उहाँको नामसंगै पत्रकारको परिचय पनि जोडिएको थियो ।

जाँच प्रणाली तीव्र बढाऊ
सोमबार, जेठ ५, २०७७
समस्यै समस्या बीच कोरोना महामारीले ग्रस्त विश्वमान चित्र भित्रको हाम्रो मुलुकमा पनि दिन प्रतिदिन महामारी फैलिने क्रम बढेको छ । हालसम्म कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या दुई पुगेको छ भने संक्रमितहरु झण्डै ३ सय पुगेका छन् । यस्तो अवस्थाप्रति सरकारको ध्यान जुन रुपमा जानुपर्ने हो त्यस्तो भएको पाइदैन ।

दूरसञ्चार दिवस र यसको इतिहास
आइतबार, जेठ ४, २०७७
आज विश्व दूरसञ्चार दिवस मनाइदैछ । सञ्चार प्रविधिबारे नागरिकहरुलाई सू–सूचित गर्दै हरेक वर्ष मे १७ तारिखमा यो दिवस मनाउने गरिन्छ । सन् १८६५ मे १७ मा आयोजित पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ सम्मेलनले अन्तर्राष्ट्रिय टेलिकम्यूनिकेशन यूनियन स्थापनाका लागि आधार तयार गरेको थियो ।

खतरामुक्त छैन ओली सरकार
शनिबार, जेठ ३, २०७७
कोरोना संक्रमणको दवदवाले त्रस्त मुलुकमा राजनैतिक वितण्डा पनि मचिएको छ । प्रधानमन्त्री ओलीलाई उनकै समकक्षीहरुबाट गरिएको अशोभनिय व्यवहार र छिमेकी देश भारतले सीमा मिचेको विषयले पनि सरकारलाई अप्ठ्यारोमा पारेको छ ।

सीमा सुरक्षा बढाऊ
शुक्रबार, जेठ २, २०७७
नेपाल–भारत सीमा विवाद अहिले फेरि चर्किएको छ । भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई आफ्नो नयाँ नक्सामा राखेपछि सीमा विवाद चर्किएको हो ।

देश रोइरहेको छ नेताहरु आँशु पुछ्न जान्दैनन् !
बिहीबार, जेठ १, २०७७
देशलाई दुखिरहेको छ कहिले छिमेकीले भाला हान्छन्,कहिले घाउँमा नुन छर्किन्छ । बस् समय हेरेर मौकामा चौका हान्न छिमेकी दक्षिणमा देशको देह पर्खेर बसेको छ । कहिले नाकाबन्दी लगाउँछ,कहिले देशको सीमाना मिच्छ,लाग्छ मिच्नु उसको स्वभाव हो ।

लोकतन्त्रमा ओली सरकारको योजनावद्ध प्रहार
बिहीबार, जेठ १, २०७७
निर्वाचनमा बामपन्थीहरुले विजय हासिल गर्दा लोकतन्त्रवादीहरु खुसी हुने कुरा भएन । तत्कालीन नेकपा(एमाले) र नेकपा(माओवादी) बीच एकीकरण हुने उद्घोषसंगै सहकार्य गरेर चुनावमा गएपछि विजय सुनिश्चित हुने नै भयो ।

लकडाउन र यसको व्यवस्थापन
बिहीबार, जेठ १, २०७७
विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउनको घोषणा गरेको ५२ औं दिन भएको छ । लकडाउनले पाल्पा लगायत देशभर ठप्प छ ।

लकडाउनमा बालबालिकाको मनोविज्ञान र मार्गदर्शन
बुधबार, वैशाख ३१, २०७७
कोरोना भाइरस कोभिड १९ का कारण विश्वभरको आर्थिक, सामाजिक, शैक्षिक, राजनैतिक पक्षमा अनपेक्षित प्रकृतिको परिमार्जन देखिएको छ । विश्वका कोरोना प्रभावित राष्ट्रहरुमा देखिएका गतिविधिका कारण आर्थिक, सामाजिक, शैक्षिक, राजनैतिक पक्षमा असर पर्नु स्वभाविक नै हो ।

आगामी आर्थिक वर्षकोे बजेटसँग नागरिकका अपेक्षा
बुधबार, वैशाख ३१, २०७७
सात दशकभन्दा लामो समयदेखिको लोकतान्त्रिक संघर्षलाई तार्किक निष्कर्षमा पुर्याउदै बनेको संविधान बमोजिम सपन्न निर्वाचनमा झण्डै दुई तिहाई बहुमतको सरकार बनेको छ ।

महामारीले ल्याउने समस्या
बुधबार, वैशाख ३१, २०७७
कोरोना १९ को महामारीले विश्वमै जस्तो नेपालमा पनि आफ्नो फैलावलाई विस्तार गरिरहेको छ । महामारीलाई नियन्त्रण गर्ने उपाय भनेको लकडाउन नै हो भन्ने मान्यता सर्वव्यापी रुपमा मानिएको छ, तर एकान्तवासले मात्रै पनि समस्याको समाधान गर्न नसकेको अवस्था यथार्थ हो ।