Shittalpati
मापदण्डको पालना गरौं
मापदण्डको पालना गरौं सरकारले तोकेको स्वास्थ्य मापदण्ड कतिपय सार्वजनिक गाडीका चालक र सह–चालकले नमानेको यात्रुले गुनासो गर्न थालेका छन् । सरकारले ५० प्रतिशतसम्म बढी भाडा लिन मिल्ने भने पनि उनीहरुले यसअघि लिँदै आएको भाडामा दोब्बर लिने गरेको, भौतिक दूरी कायम नगरेको र यात्रु उभ्याएर राख्ने गरेका गुनासो व्यापक आउन थालेका छन् ।
विकासमा नागरिक सहभागिता : नाम कि काम ?
विकासमा नागरिक सहभागिता : नाम कि काम ? आम नागरिक विकास प्रतिफलको निष्क्रिय प्रापक नभई सक्रिय भोक्ता, जीवन्त साझेदार हुन् । विकासका प्रयत्नबाट सिर्जित अवसर तथा प्रतिफल वितरण सरकारमा बस्नेले दिने र नागरिकहरुले लिने भन्ने विषयले अब सान्दर्भिकता पाउन सक्दैन ।
मानव बेचबिखन र समस्या
मानव बेचबिखन र समस्या मानव ओसार–पसार तथा बेचबिखन मानवता र मानव सभ्यताको विरुद्धको जघन्य अपराध हो । यो विश्वव्यापी रुपमै एक समस्याका रुपमा रहेको छ । विभिन्न अध्ययन अनुसार हातहतियार र लागुपदार्थ ओसार–
जनताका न्यूनतम आवश्यकता पुरा गर
जनताका न्यूनतम आवश्यकता पुरा गर समस्याले सबैलाई सताएको छ । यसबाट सिंगो मुलुुकको विकास योजनाका सधैँ समाजको दिनचर्यामा अत्यन्तै ठूलो समस्या परेको छ ।
कमजोर रोजगार कार्यक्रम
कमजोर रोजगार कार्यक्रम सबै नागरिकलाई रोजगारी दिलाउने उद्देश्य राखेर सरकारले सञ्चालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम देशभर चलिरहेको छ । सरकारले यसलाई ठूलो उपलब्धीको रुपमा लिएपनि आम जनता भने यसबाट प्रत्यक्ष लाभान्वित भएको देखिएको छैन ।
अबको प्राथमिकता कृषि
अबको प्राथमिकता कृषि लकडाउनकाका कारण सबैभन्दा ठूलो असर मुलुकको अर्थतन्त्रमा परिरहेको छ । नेपालको अर्थ मन्त्रालयले यस महामारीका कारण २ खर्बको हाराहारीमा क्षति हुने आँकलन गरेको छ ।
बीपी : समाजवाद र अराजकतावाद
बीपी : समाजवाद र अराजकतावाद कृष्णप्रसाद कोइरालाका तीनवटी पत्नीमध्ये कान्छी दिव्या कोइरालाको गर्भबाट शल्यक्रिया गरी वि.स. १९७१ भाद्र २४ गतेका दिन वाराणसीमा विश्वेश्वरप्रसाद कोइरालाको जन्म भएको हो । न्वारनको नाम चुडामणि भए तापनि भगवान् विश्वनाथको स्मृतिमा विश्वेश्वरप्रसाद राखियो भने बीपी कोइरालाको नामबाट उनी विश्वप्रशिद्ध भए ।
वर्षा र ग्रामीण सडक
वर्षा र ग्रामीण सडक जेठदेखि सुरु भएको वर्षाका कारण पाल्पाका धेरै जसो ग्रामीण सडकहरु हिलाम्मे र अवरुद्ध छन् । हिलोका कारण मध्य असारपछि जिल्लाका अधिकांश ग्रामीण सडकमा सहज रुपमा सवारी सञ्चालन हुन सकेका छैनन् ।
नाग पञ्चमी र परम्परा
नाग पञ्चमी र परम्परा घरको मूलढोकामा नागको चित्र टाँसेर पूजा गर्दै आज नाग पञ्चमी देशभर मनाइँदै छ । यसदिन विशेषगरी नवनाग अनन्त, वासुकी, शेष, पद्यनाभ, कम्बल, शंखपाल, धृतराष्ट्र, तक्षक र कालीय नागको पूजा गरिन्छ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन बिहानै घर दैलो सफा गरी शुद्ध गरेर मूलढोकामाथि विभिन्न रङ्ग प्रयोग गरी बनाइएको...
नेपालको प्राकृतिक सौन्दर्य र गौरवमय राष्ट्रियता
नेपालको प्राकृतिक सौन्दर्य र गौरवमय राष्ट्रियता नेपाल एक प्राकृतिक रूपमा संसारकै एउटा सुन्दर देश हो भन्ने कुरा कसैले नकार्न सक्दैन । जहाँ मनै लोभ्याउने, मानिसहरूको मननै तर·ित गराउने प्राकृृतिक छटा त छ नै, त्यसैमा बाह्रैमासे हिउँ परिरहने अनि तापक्रम सधै शून्य डिग्रीभन्दा तलै रहने र सधै हाँसिरहने संसारकै उच्च हिमालहरूदेखि कहिले पनि १० डिग्री तापक्रम भन्दा...
लकडाउन खुले पनि सावधानी अपनाऔं
लकडाउन खुले पनि सावधानी अपनाऔं सरकारले बुधबारदेखि लकडाउन हटाएसँगै चहलपहल बढेको छ । चहलपहल बढे पनि संक्रमणको अन्त्य भने भएको छैन । लकडाउन सुरु भएको बखतभन्दा अहिले झन जोखिमको मात्रा बढी छ । संक्रमण देशभरि फैलिएको छ । हालसम्म संक्रमितको संख्या १८ हजार भन्दा बढी पुगेको छ भने ४२ जनाको मृत्यु भइसकेको छ ।
विवाद निरोपणमा स्थानीय अदालत
विवाद निरोपणमा स्थानीय अदालत नेपालको संविधान २०७२ ले स्थानीय सरकारलाई कार्यकारिणी, व्यवस्थापकीय र न्यायिक अधिकार प्रदान गरेको छ । यो नयाँ संवैधानिक व्यवस्थाले सिंहदरबारमा केन्द्रित अधिकार स्थानीय सरकार मार्फत जनताको घरदैलोमा पुर्‍याएको छ ।
Weather Update