संयुक्त राष्ट्रसंघका महासचिव लुम्बिनी आउँदै , तयारी तीव्र
आइतबार, कात्तिक १२, २०८०
वैकुन्ठेमा जीप खस्दा ६ जनाको मृत्यु एक घाईते
आइतबार, कात्तिक ५, २०८०
घटना स्थलमा मृत्यु हुनेहरुमा नवलपरासी देबचुलीनगरपालिका १६ का अन्दाजी ५५ वर्षिया पार्वती लोहनी, ६५ वर्षिय कृष्ण लोहनी, ११ वर्षिय सविस लोहनी, ढाई वर्षिय इशव लोहनी, ३५ वर्षिया सविना धिताल, र लमजुङ्ग बेशीशहर २ की ५५ वर्षिया चुना धितालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
वैकुन्ठेमा जीप खस्दा : ६ जनाकाे मृत्यु एक घाईते
आइतबार, कात्तिक ५, २०८०
रानीमहल सडक खण्ड अन्तर्गत बैकुन्ठ पहाडमा जीप दुर्घटनामा परी ६ जनाको घटना स्थलमा मृत्यु भएको छ । चालक घाईते अवस्थामा भेटिएका छन । जीप वैकुण्डे पहाडबाट तीन सय मीटर तल वराङ्दी खोलामा खसेको हो ।
आज दसैँको पाँचौं दिन, स्कन्दमाताको पूजा गरिँदै
बिहीबार, कात्तिक २, २०८०
आज बडादसैँको पाँचौं दिन देवी स्कन्दमाताको पूजा–आराधना गरेर मनाउँदै छ । दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरी मनाउन लागिएको हो ।
घर आँगनमा बडादसैँको आगमन
आइतबार, असोज २८, २०८०
हिन्दूहरूको घरआँगनमा महान् चाड बडा दसैँ सुरु भएको छ । आजबाट औपचारिक रुपमा बडादसैँको आगमन भएको हो । बडादसैँको पहिलो दिन अर्थात् घटस्थापनाको दिन हो । यसदिनलाई जमरा राख्ने दिनका रुपमा समेत लिइन्छ ।
बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा अर्याल
मंगलबार, असोज २३, २०८०
बुटवल उद्योग वाणिज्य संघको अध्यक्ष पदमा हरिप्रसाद अर्याल निर्वाचित भएका छन् । संघको सोमबार भएको २५ औं अधिवेशनमा अर्यालले प्रतिष्पर्धी दिनेशप्रसाद श्रेष्ठलाई पराजित गर्दै प्यानलसहित निर्वाचित भएका हुन् ।
रामपुरमा चाडपर्व लक्षित बजार अनुगमन
मंगलबार, असोज २३, २०८०
नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर जिल्लाको रामपुर नगरपालिकाले बजार अनुगमनलाई तीव्र दिएको छ ।
श्रीनगर बहुउद्देश्यीय सहकारीले गर्यो २३ औं वार्षिक साधारण सभा
शनिबार, असोज २०, २०८०
श्रीनगर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २३ औं वार्षिक साधारणसभा गरेको छ । सहकारीले शनिबार तानसेनमा एक कार्यक्रमका बिच साधारण सभा गरेको हो ।


