Shittalpati
नक्कली शरणार्थी प्रकरणले उब्जाएका प्रश्न
नक्कली शरणार्थी प्रकरणले उब्जाएका प्रश्न यस पटक बेमौसमी वर्षाद्ले चिसिएको मौसमलाई नक्कली भुटानी शरणार्थी बनाएर अरबौं रुपैयाँ ठगी गरेको प्रकरणले तताएको छ । यस प्रकरणमा आरोपित पूर्व गृहमन्त्री टोपबहादुर रायमाझीको नाम अनुसन्धानको क्रममा जोडिनु, उनी एका एक प्रहरीलाई झुक्काएर फरार हुनु, उनका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाललाई भेट्नु र ओलीको सार्वजनिक अभिव्यक्तिका कारण...
विश्व रेडक्रस दिवस र परोपकारका कुरा
विश्व रेडक्रस दिवस र परोपकारका कुरा मे ८ लाई रेडक्रस दिवसको रूपमा हेर्ने गरिएको छ । सोमबार बिश्वभरका रेडक्रसकर्मीहरुले यो दिवस मनाए । ई.सं १८२८ को मे ८ मा रडेक्रसका संस्थापक महामानव हेनरी ड्यूनाको जन्म भएको थियो । विश्व मानव समुदाय र खास गरी रेडक्रसकर्मीहरुका निम्ति यो दिन महत्वपूर्ण पर्व र दिवसका रुपमा रहेकाले नेपालका रेडक्रसकर्मीहरुले...
बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल
बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल सांसद रघुजी पन्तले आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा राखिएका विषय अमूर्त तथा विरोधाभाषपूर्ण रहेको बताएका छन् ।
नागरिकता सम्बन्धी विधेयक अघि बढाउन एनआरएनएको माग
नागरिकता सम्बन्धी विधेयक अघि बढाउन एनआरएनएको माग गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले नागरिकता सम्बन्धी विधेयकलाई अघि बढाइ तत्काल गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा ल्याउन सरकारसँग अनुरोध गरेको छ ।
पाल्पामा थप ५ जनामा कोरोना
पाल्पामा थप ५ जनामा कोरोना पाल्पामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न स्थानीय तहका ५ जनामा कोरोना देखिएको हो ।
तानसेनका पर्यटकीय क्षेत्रमा लगानी गर्न तयार छु : अध्यक्ष ढकाल
तानसेनका पर्यटकीय क्षेत्रमा लगानी गर्न तयार छु : अध्यक्ष ढकाल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले तानसेनका पर्यटकीय क्षेत्रमा लगानी गर्न आफु तयार रहेको बताएका छन् । देशका विभिन्न ठाउँका पर्यटकीय क्षेत्रहरुमा ठूलो लगानी गर्दै आएका ढकालले स्थानीय सरकाले लगानी गर्ने उचित वातावरण सिर्जना गरिदिए तानसेन र आसपास क्षेत्रका पर्यटकीय क्षेत्रमा लगानी गर्न आफु तयार रहेको बताएका हुन् ।
प्रयोगमा आएनन् गुल्मीका १४ एम्बुलेन्स
प्रयोगमा आएनन् गुल्मीका १४ एम्बुलेन्स एम्बुलेन्स खरिद र बिक्रीसम्बन्धी उचित नीति नहुँदा गुल्मीमा १४ एम्बुलेन्स प्रयोगविहीन बनेका छन् । विभिन्न संघ संस्थाले बिरामी बोक्ने उद्देश्यले खरिद गरेका एम्बुलेन्स हाल प्रयोगबिहीन अवस्थामा थन्किएका हुन् ।
पाल्पामा हुने रायमाझी कूलपुजाको तयारी अन्तिम चरणमा
पाल्पामा हुने रायमाझी कूलपुजाको तयारी अन्तिम चरणमा पाल्पाको छहरामा हुने रायमाझी बन्धुहरुको कूल पुजाको तयारी अन्तिम चरणमा पुगेको छ । बैशाख २७ गते हुन लागेको कूल पुजाको तयारी अन्तिम चरणमा पुगेको हो ।
वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र
वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र नेपाल २६० २२० देखि ३०० २७० उत्तरी आक्षाश र ८०० ४० देखि ८८० १२० पूर्वी देशान्तरको भौगोलिक अवस्थितिमा रहेको छ । यसले विश्वको ०.०३ प्रतिशत र एसियाको ०.३ प्रतिशत क्षेत्रफल समेटेको सानो भौगोलिक विविधता भएको संघीय लोकतान्त्रीक गणतन्त्रात्मक शासन व्यवस्था भएको भुपरिवेष्ठित दक्षिण एसियाली मुलुक हो ।
सकियो पाल्पा महोत्सव, ८ करोडको कारोबार, ३ लाखले गरे अवलोकन
सकियो पाल्पा महोत्सव, ८ करोडको कारोबार, ३ लाखले गरे अवलोकन बैशाख १४ गते देखी सञ्चालन भएको पाल्पा महोत्सव आइतबारदेखि सकिएको छ । १० दिनसम्म चलेको महोत्सवमा ३ लाख दर्शकहरुले अवलोकन गरे भने ८ करोड बराबरको कारोवार भएको संघका अध्यक्ष शैलेन्द्र भट्टराईले बताए ।
पाल्पाको छहरामा हुने रायमाझी कूलपुजाको तयारी अन्तिम चरणमा
पाल्पाको छहरामा हुने रायमाझी कूलपुजाको तयारी अन्तिम चरणमा पाल्पाको छहरामा हुने रायमाझी बन्धुहरुको कूल पूजाको तयारी अन्तिम चरणमा पुुगेको छ । बैशाख २७ गते हुन लागेको कूूल पूजाको तयारी अन्तिम चरणमा पुुगेको हो ।
कारोबारको पहिलो दिन नेप्से ओरालो लाग्यो
कारोबारको पहिलो दिन नेप्से ओरालो लाग्यो शेयर कारोबारको पहिलो दिन नेप्से परिसूचक ओरालो लागेको छ । कारोबारमा बजार खुले लगत्तै उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से परिसूचक १९ दशमलब १२ अङ्कले ओरालो लागेको हो ।
Weather Update