ओली माथि यसरी खनिए बाबुराम भट्टराई
मंगलबार, वैशाख १६, २०७७
कोभिड–१९ : राहत प्याकेज ल्याउन चेम्बरको आग्रह
मंगलबार, वैशाख १६, २०७७
निजी क्षेत्रले विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ बाट अर्थ व्यवस्था प्रत्यक्ष प्रभावित भएको भन्दै सुधारका लागि चरणबद्ध राहतका कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरेको छ ।
विदामा नेपाल गएकालाई कोरिया ल्याइने
मंगलबार, वैशाख १६, २०७७
कोरोना माहामारी अघि विदा लिएर दक्षिण कोरियाबाट नेपाल पुगेका नेपाली श्रमिक, विद्यार्थी तथा व्यवसायीलाई नेपाल एयरलाइन्सको चार्टर्ड विमानमार्फत कोरिया फर्काउन सहयोग गरिने भएको छ ।
गुल्मीका १२ हजार पाँच सय बढी परिवारलाई राहत वितरण
मंगलबार, वैशाख १६, २०७७
जिल्लामा बन्दाबन्दीको कारण समस्यामा परेका १२ हजार ५ सय बढी गरिब, मजदुर तथा अति विपन्न परिवारलाई राहत वितरण गरिएको छ ।
पूर्वखोलाको क्वारेन्टाइनमा रहेका ६ जनाको रिपोर्ट ‘नेगेटिभ’
सोमबार, वैशाख १५, २०७७
जिल्लाको पूर्वखोला गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा रहेका ६ जनाको ¥यापिड टेस्ट रिपोर्ट नेगेटिभ आएको छ । मुकुन्द प्रावि देवीनगरमा बसेकालाई ६ जनाको कोरोना संक्रमण आरडिटी परीक्षण पछि रिपोर्ट नेगेटिभ आएको हो । गाउँपालिकाको स्वास्थ्यकर्मीहरुको टोलीले आरडिटी गरेको थियो ।
पाल्पाका निर्माणधिन पुलहरु जोखिममा !
सोमबार, वैशाख १५, २०७७
कालीगण्डकी करिडोर अन्तर्गत रामपुर ३ र ४ लाई जोड्ने अँधेरी खोलापुल गत चैत्र १३ गते ढलान गर्ने तयारी भएको थियो । तर कोरोना संक्रमणको फैलावट रोक्न ११ गतेदेखि लकडाउन घोषणा भएसंगै निर्माणको काम रोकिन पुग्यो । अनुमति प्राप्त हुने वित्तिकै काम गर्ने गरी निर्माण व्यवसायीले मजदुरहरुलाई यथास्थान मै तयारी अवस्थामा...
पाल्पाका स्थानीय तहमा मापदण्ड विपरीत राहत वितरण
सोमबार, वैशाख १५, २०७७
सरकारले लकडाउनबाट प्रभावित असंगठित क्षेत्रमा कार्यरत श्रमिक, मजदुर र असहायका लागि उपलब्ध गराइने राहत सम्बन्धी मापदण्ड बनाए पनि जिल्लाका केही स्थानीय तहहरुले निश्चित मापदण्ड र प्रक्रिया पालना नगरी वितरण गरिएको पाइएको छ ।
तिनाउका २ हजार १ सय बढी विपन्न परिवारलाई राहत
सोमबार, वैशाख १५, २०७७
तिनाउ गाउँपालिकाले गाउँपालिका भित्रका २ हजार १ सय ४२ अति विपन्न घरपरिवारलाई राहत सामग्री वितरण गरेको छ । गाउँपालिकाले वडा–वडा, टोल –टोलमा पुगी निश्चित दुरी कायम गर्दै राहत वितरण गरेको हो ।
पाल्पामा असिनापानीले तरकारी बालीमा क्षति
सोमबार, वैशाख १५, २०७७
असिनापानीले पाल्पाका विभिन्न स्थानमा लगाइएका तरकारी बालीमा क्षति पुगेको छ । हावाहुरीसहितको असिनापानीले फल लाग्दै गरेका र फूल खेलेका तरकारी बालीमा क्षति पुगेको कृषक बताउँछन् । तरकारीको मुख्य क्षेत्र रहेको निस्दी गाउँपालिका २ सहलकोट क्षेत्रमा मात्रै करीब ३५ रोपनी क्षेत्रफलमा लगाइएको बेमौसमी तरकारी खेतीमा नोक्सान पुगेको छ ।
नेविसंघ गुल्मीका नेता पन्थीद्वारा कोरोना विपद् कोषमा सहयोग
सोमबार, वैशाख १५, २०७७
कोरोना संक्रमणको प्रकोप व्यवस्थापनका लागि रेसुङ्गा नगरपालिकाले स्थापना गरेको राहत कोषमा नेपाल विद्यार्थी संघ गुल्मीका कार्यवाहक सभापति राम प्रसाद पन्थी (राम्जी) ले आर्थिक सहयोग गरेका छन् ।
लकडाउनको बेला अभिभावकको भूमिका
सोमबार, वैशाख १५, २०७७
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमण नेपालमा पनि फैलिरहेको तपाई हामी सबैलाई सर्वविदितै छ । यतिबेला सरकारले लकडाउनको घोषणा गरेको पनि महिना दिन बितिसक्यो । तपाई हाम्रो छोरा छोरी बालबालिका घरमा किताब छुने त कुरै नगरम पढाईको समेत वास्ता हुन छोडिसकेको अवस्था छ ।


