Shittalpati
नेपालमा कोरोना संक्रमित थप एकको मृत्यु
नेपालमा कोरोना संक्रमित थप एकको मृत्यु त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा १ सय २८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थपिएका १ सय २८ संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७७ हजार ७ सय ६८ पुगेको हो ।
प्रधानमन्त्रीद्वारा एकैपटक १ सय ६५ सडक शिलान्यास
प्रधानमन्त्रीद्वारा एकैपटक १ सय ६५ सडक शिलान्यास एक सय ६५ निर्वाचन क्षेत्रमा एक/एक वटा सडकका दरले शिलान्यास गरिएको हो । प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालय, विभाग र सरोकारवालालाई शिलन्यास गरेका सडकका काम ढिला नगर्नसमेत आग्रह गरेका छन् ।
‘मुलुकको दिगो विकासका लागि सहकारी’
‘मुलुकको दिगो विकासका लागि सहकारी’ मन्त्री पौडेलले, भनिन्, ‘सहकारीको व्यवसायिक विकास नहुँदासम्म मूलुकको आर्थिक विकास सम्भव नहुने हुँदा सहकारी अभियानलाई प्रदेश सरकारले विशेष महत्वका साथ हेरी रहेको छ ।’ मन्त्री पौडेलले सहकारीमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने उल्लेख गरिन् । ‘अर्थतन्त्र दु्रत गतिमा अघि बढाउन सहकारीबाहेक अरु बाटो छैन, सहकारीको सही परिचालनबाट नै देश समृद्ध...
अथकको ‘अमर पात्र’अध्ययन गर्दा
अथकको ‘अमर पात्र’अध्ययन गर्दा सुत्रधार निर्देशक र शोधार्थीहरुद्वारा एउटै दृश्यमा नाटक प्रस्तुत गरिएको छ । दोस्रो नाटकको शीर्षक ‘‘पाल्पा राज्यका अन्तिम सेन वंशीय राजा पृथ्वीपाल सेन’’ रहेको छ । विशाल पाल्पामा राज्यका राजा पृथ्वीपाल सेनलाई केन्द्र बिन्दु बनाई सिर्जना गरिएको यस नाटकमा ६ वटा दृश्यहरु रहेका छन् । पहिलो दृश्य वि.सं. १८६१ बैसाखमा पाल्पा...
अफ्रिकी खेलाडी बुटवलमा
अफ्रिकी खेलाडी बुटवलमा विलियम र करिम आई लिग खेलेका खेलाडी हुन् भने चाडको अर्माडले गत सिजन च्यासल युथ क्लबबाट नकआउट प्रतियोगिता खेलेका थिए । गत सिजन च्यासल क्लबको प्रशिक्षक हुँदा आफूले नै प्रशिक्षण दिएको खेलाडी भएकाले र अर्मान्डलाई अनुबन्ध गरेका शाक्यले जानकारी दिए । नेपाल सुपर लिग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा वैशाख ११ गतेदेखि...
‘नेशनल एचआर एक्सिलेन्स’ अवार्ड एनसेललाई
‘नेशनल एचआर एक्सिलेन्स’ अवार्ड एनसेललाई ग्रोथ सेलर्सले विभिन्न पाँच विधामा प्रदान गरेको एचआर अवार्डमा एनसेलले पाएको यो अवार्ड मुख्य विधा अन्तर्गतको हो । प्रा.डा. सुवास केसीको संयोजकत्वमा रहेको निर्णायक मण्डलले एनसेललाई यो अवार्डका लागि छानेको हो ।
गुल्मीमा जलेर एक बालिकाको मृत्यु
गुल्मीमा जलेर एक बालिकाको मृत्यु गुल्मी, जिल्लामा आगोले जलेर एक बालिकाको मृत्यु भएको छ ।
पाल्पामा थप १५ जनामा कोरोना, संक्रमितको संख्या १९ सय ८८ पुग्यो
पाल्पामा थप १५ जनामा कोरोना, संक्रमितको संख्या १९ सय ८८ पुग्यो पाल्पा, जिल्लामा केही समय अघि शून्य नजिक पुगेको कोरोना संक्रमणको दर पुनः बढ्न थालेको छ । शुक्रबार जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा १५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
Weather Update