Shittalpati
बिल गेट्स दम्पत्तीद्वारा सम्बन्ध विच्छेद
बिल गेट्स दम्पत्तीद्वारा सम्बन्ध विच्छेद विश्वका धनी व्यक्ति बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले सम्बन्ध विच्छेद गरेका छन् । संसारको सबैभन्दा ठूलो परोपकारी कोष, बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशनका सञ्चालक जोडी गेट्सले सन् १९९४ मा हवाईको एउटा टापुमा विवाह गरी जोडेको सम्बन्ध २७ वर्षपछि बिच्छेद् गर्ने निर्णय भएको छ ।
एकदिवसीय र टी–२० वरीयतामा नेपालको सुधार
एकदिवसीय र टी–२० वरीयतामा नेपालको सुधार एकदिवसीय र टी–२० वरीयतामा नेपालको सुधार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को एकदिवसीय वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । एकदिवसीय वरीयतामा नेपाल १६ औँ स्थानमा छ । यसअघि नेपाल १७ औँ स्थानमा रहेको थियो । आईसीसीले सार्वजनिक गरेको एकदिवसीयको नयाँ वरीयतामा न्युजिल्यान्ड शीर्ष स्थानमा छ भने अष्ट्रेलिया दोस्रो तथा...
स्वास्थ्यकर्मीलाई जोखिम भत्ता ५० प्रतिशत दिइने
स्वास्थ्यकर्मीलाई जोखिम भत्ता ५० प्रतिशत दिइने कोरोना महामारीको अग्रहभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुलाई ५० प्रतिशत भत्ता दिइने भएको छ । सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीलाई मासिक तलबको ५० प्रतिशत भत्ताको व्यवस्था गरिने घोषणा गरेका छन् । प्रधामन्त्री ओलीले स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन संघ, प्रदेश र स्थानीय तहमा अवकाश...
ससंदीय व्यवस्था अफाप त होइन ?
ससंदीय व्यवस्था अफाप त होइन ? कुनै समयमा कहीँ नभएको जात्रा हाडी गाउँमा भनिन्थ्यो । हुन त हाडी गाउँ हाम्रो नेपालमा पर्दछ । त्यो पनि काठमाडौंमा हो । त्यही काठमाडौंमा हुने जात्रा अहिले संघीयता सँग सँगै विकेन्द्रीत हुन पुगेको छ । काठमाडौंमा प्रायजसो खड्क जात्रा हुने गर्दछ । केही दिन अगाडि गण्डकीमा पृथ्वी,लुम्बिनीमा शंकर जात्रा भयो ...
कोरोनाकालमा दलहरूका तमासा
कोरोनाकालमा दलहरूका तमासा देश फेरी पनि कोरोनाको दोस्रो लहरको चपेटामा छ । कोरोना ह्वारह्वार्ती आगोझैँ सल्किरहेको छ । सम्पूर्ण देश नै एकप्रकारले लकडाउनमा समेत गैसकेको अवस्था छ । ज्यान गुमाउनेको संख्या बढ्दैछ । हजारौँ संक्रमितहरू थपिँदै गएका छन् । आईसीयू बेडको अभावमा घरमै छटपटाइरहेका संक्रमितहरूले जीवनको भीख मागिरहेका छन् । अस्पतालमा अक्सिजनसमेत नपाएर...
कोरोनाको ‘हटस्पट’ बन्यो पाल्पा, एकै दिन ९३ संक्रमित थपिए
कोरोनाको ‘हटस्पट’ बन्यो पाल्पा, एकै दिन ९३ संक्रमित थपिए पछिल्लो समय जिल्लामा कोरोना संक्रमण भुसको आगो सरह फैलिरहेको छ । केही सातायता औसतमा ५० भन्दा माथि संक्रमित थपिने क्रम जारी छ । सोमबार मात्रा पाल्पामा ९३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ९७ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गर्दा ७३ जनामा कोरोना संक्रमण पुष्टि...
गुल्मीको कालीगण्डकी गाउँपालिकामा निषेधाज्ञाको अवज्ञा
गुल्मीको कालीगण्डकी गाउँपालिकामा निषेधाज्ञाको अवज्ञा जिल्लाको कालीगण्डकी गाउँपालिकामा निषेधाज्ञाको अवज्ञा गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण उच्च भएपछि वैशाख १८ गते राति १२ बजेदेखि वैशाख २५ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरे पनि यहाँ त्यसको अवज्ञा गरेको पाइएको हो ।
पाल्पामा एकै दिन २० जनाले कोरोना जिते, ७३ जनामा संक्रमण
पाल्पामा एकै दिन २० जनाले कोरोना जिते, ७३ जनामा संक्रमण जिल्लामा पछिल्लो २४ घण्टामा २० जनाले कोरोना जितेका छन् । सोमबार विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ४ जना महिला र १६ जना पुरुषले कोरोना जितेका हुन् ।
राष्ट्रिय जनगणना कार्यक्रम स्थगित
राष्ट्रिय जनगणना कार्यक्रम स्थगित राष्ट्रिय जनगणना कार्यक्रम स्थगित भएको छ । सरकारले कोरोना महामारीका कारण भएको लकडाउनले १२ औं राष्ट्रिय जनगणना २०७८ को सम्पूर्ण गतिविधि तत्कालका निम्ति स्थगित गरेको हो । राष्ट्रिय योजना आयोगको सिफारिसमा मन्त्रिपरिषद्को बैंठकले उक्त निर्णय गरेको हो । जेठ २५ गतेदेखि असार ७ गतेसम्म हुने तय भएको जनगणना स्थगित गर्ने...
कोरोना महामारी नियन्त्रणको लागि गुल्मीदरबार गाउँपालिकाको सक्रियता
कोरोना महामारी नियन्त्रणको लागि गुल्मीदरबार गाउँपालिकाको सक्रियता गुल्मी जिल्लाको एक स्थानीय सरकार कोरोना भाइरस (कोभिडअ–१९) संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जुटेको छ । पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्टका साथ संक्रमण दिनानुदिन बढ्दै गईरहेको हुँदा जिल्लाको गुल्मीदरबार गाउँपालिकाले नागरिकहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै कोरोना भाइरस (कोभिडअ–१९) संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जुटेको हो ।
पाल्पामा थप दुई संक्रमितको मृत्यु
पाल्पामा थप दुई संक्रमितको मृत्यु पछिल्लो दुई दिनमा पाल्पामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । रम्भा गाउँपालिका–३, पिपलडाँडाका ७८ वर्षीय एक पुरुष र रामपुर नगरपालिका–१० गेझाका अर्को ७२ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ ।
Weather Update