Shittalpati
गजल
गजल सटिफिकेट बनाउँ कि राहादानी बनाउँ सोच्दै छु । कपी कलम समाउँ कि पासपोर्ट समाउँ सोच्दै छु ।।
सुनिश्चित खाद्य अधिकार
सुनिश्चित खाद्य अधिकार खाद्य अधिकार मानिसले बाँच्न पाउने अधिकारसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो । खाद्य अधिकार भन्नाले ‘प्रत्येक व्यक्तिले सम्मानपूर्वक स्वस्थ तथा सक्रिय जीवन जीउनका लागि दिगो रूपमा पर्याप्त, पोषणयुक्त, सुरक्षित र संस्कृतीजन्य खाना खान पाउने अधिकार’ हो ।
तानसेनमा एमालेले सदस्यको परीक्षा लिदैं 
तानसेनमा एमालेले सदस्यको परीक्षा लिदैं  नेकपा एमाले तानसेन नगर कमिटीले सबै पार्टी सदस्यहरुको परीक्षा लिन लागेको छ । एमालेले पार्टी सदस्यहरुको ज्ञानको पुर्नताजकी र क्षमता बढाउन परीक्षा लिन लागेको हो । 
विद्यार्थी नै पढ्छन्, सिकाउँछन्
विद्यार्थी नै पढ्छन्, सिकाउँछन् धेरै विद्यालयमा शिक्षकहरूले पढाउँछन्, विद्यार्थीहरुले पढ्छन् र ज्ञान, सीप हासिल गर्छन् ।  हासिल गरेको ज्ञान, सीप विद्यार्थी आफैमा सिमित हुन्छ । न उनीहरुले आफुले सिकेका कुराहरु अरुलाई सिकाउन्छ नत व्यवहारमै उतार्छन् । तर पाल्पामा यौटा विद्यालय अपवाद जस्तो छ, जहाँ विद्यार्थी पढ्छन् र पढेका सिकेका ज्ञान, सीप अन्य विद्यालयमा गएर...
 तानसेनमा मुद्रण उद्योगीहरुको कार्यशाला 
 तानसेनमा मुद्रण उद्योगीहरुको कार्यशाला  मुद्रण उद्योगीहरुको कार्यशाला तानसेनमा भएको छ । मुद्रण उद्योग संघ रुपन्देहीको आयोजनामा दुई दिने कार्यशाला तथा संघको भावी रणनैतिक कार्य योजना सम्बन्धी गोष्ठी भएको हो ।
महाशिवरात्रिको सार्थकता
महाशिवरात्रिको सार्थकता महाशिवरात्रि अथवा शिवरात्रि हिन्दुहरूको प्रमुख चाड हो । यो भगवान शिवको प्रमुख पर्व पनि हो । भगवान शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ ।
नयाँ गठबन्धनमा मन्त्रिपरिषद् विस्तार, को–को बने मन्त्री ?
नयाँ गठबन्धनमा मन्त्रिपरिषद् विस्तार, को–को बने मन्त्री ? काँग्रेस, माओवादी, जनता समाजवादी पार्टीको सत्ता गठबन्धन भत्किएर एमाले–माओवादी–राष्ट्रिय स्वतन्त्र पार्टीलगायतको नयाँ गठन बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार पुनगर्ठित मन्त्रिपरिषद् विस्तार गरेका छन्।
सयुक्त टोल विकास संस्थाले तानसेन महोत्सवमा पाएको पुरस्कार रकम वृद्धाश्रमलाई दियो  
सयुक्त टोल विकास संस्थाले तानसेन महोत्सवमा पाएको पुरस्कार रकम वृद्धाश्रमलाई दियो   सयुक्त टोल विकास संस्था तानसेन ४ ले पुरस्कारबाट प्राप्त भएको रकम तानसेनस्थित नील सागर वृद्ध सहारा आश्रमलाई सहयोग गरेको छ । संस्थाले तानसेन महोत्सवमा आयोजित झ्याकी, र्‍यालीमा सान्तवना भई पाएको पुरस्कार रकम आश्रममा रहेका असहाय, बेसहारा, वृद्धवृद्धा र मानसिक रूपले विक्षिप्त व्यक्तिलाई एक छाक भोजनका लागि सहयोग गरेको हो ।
मुख्य मन्त्रालयको करिब टुंगो लाग्यो
मुख्य मन्त्रालयको करिब टुंगो लाग्यो  मुख्य मन्त्रालयको करिब टुंगो लागेको छ । बालुवाटारमा बसेको सत्ता गठबन्धन दलका नेतारुको बैठकमा मोटामोटी मुख्य मन्त्रालयहरूको भागबन्डामा कुरा मिलेको हो ।
पाल्पा आँखा अस्पतालमा हुन थाल्यो फेको मेसिनबाट आँखाको अप्रेसन 
पाल्पा आँखा अस्पतालमा हुन थाल्यो फेको मेसिनबाट आँखाको अप्रेसन  लायन्स लाकोल आँखा अस्पताल पाल्पाले मोतीबिन्दुका विरामीहरुको अत्याधुनिक  मेसिन फेकोबाट (अप्रेसन) शल्यक्रिया सेवा सञ्चालन गरेको छ । अस्पतालले बिहीबारदेखि आधुनिक  प्रविधि फेको मेसिनबाट आँखाको अप्रेसन सेवा सुरु गरेको हो ।
Weather Update