Shittalpati
पाल्पामा निषेधाज्ञाको पहिलो दिन सुनसान देखियो
पाल्पामा निषेधाज्ञाको पहिलो दिन सुनसान देखियो कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जारी गरेको निषेधाज्ञाको पहिलो दिन पाल्पामा अत्यावश्यक बाहेकका सवारीसाधान चलेका छैनन् । जिल्लाका मुख्य मुख्य शहर र तानसेनका मुख्य सडकमा पनि सुनसान देखियो । मानिसहरुको आवतजावत न्यून रहेको छ भने अनावश्यक हिँडडुल गर्नेलाई प्रहरीले सम्झाई बुझाई गरेको छ । सँधै व्यस्त रहने तानसेनको बसपार्क, तेस्रो...
पाल्पामा २८ जना नयाँ कोरोना संक्रमित थपिए
पाल्पामा २८ जना नयाँ कोरोना संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा २८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा १९ जना पुरुष र ९ जना महिला गरी थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमितको सारथी बन्दै बगनासकाली सरकार
कोरोना संक्रमितको सारथी बन्दै बगनासकाली सरकार यतिखेर फेरि देश कोरोनाको दोस्रो लहरको चपेटामा परेको छ । महामारीका कारण देशमा भयावह अवस्था सिर्जना भएको छ । ज्यान गुमाउनेको संख्या बढ्दैछ ।
रामपुरमा शीतभण्डार सञ्चालनमा
रामपुरमा शीतभण्डार सञ्चालनमा पाल्पाको रामपुर नगरपालिकामा जिल्लामै सबैभन्दा ठूलो क्षमताको शीतभण्डार निर्माण गरिएपछि कृषकलाई राहत भएको छ ।
लकडाउनका सय दिन, (दैनकीमा एकान्तबासका अनुभूतिहरु ‘भाग–४’)
लकडाउनका सय दिन, (दैनकीमा एकान्तबासका अनुभूतिहरु ‘भाग–४’) आज पनि ६.०० बजे उठियो । बिहान कोठामा घामको किरण पसिसकेको थियो । आज त घामले नै मलाई उठाएको हो । घामले बोलाएकोले म घामसँगै गए । बाहिर बसेर करिव पन्ध्र मिनेट घामसँग बसें  । काममा ब्यस्त हुँदा घाम ताप्न छुटेको धेरै भएको थियो ।
आन्तरिक उडान ह्वात्तै घट्यो
आन्तरिक उडान ह्वात्तै घट्यो काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको असर मुलुकको आन्तरिक हवाई उडानमा देखिएको छ । अघिल्ला दिनको तुलनामा विमानस्थलको आन्तरिक उडान ह्वात्तै घटेको छ ।
श्रमिक दिवसको सार्थकता
श्रमिक दिवसको सार्थकता
क्रिकेट गतिविधि बन्द गरिने
क्रिकेट गतिविधि बन्द गरिने
गुल्मीका २ कोरोना संक्रमितको मृत्यु
गुल्मीका २ कोरोना संक्रमितको मृत्यु गुल्मीका थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । एक पुरुष र एक महिला संक्रमितको मृत्यु भएको हो । जिल्लाको रुरु गाउँपालिका ५ की ५० वर्षीया कोरोना संक्रमित महिलाको उपचारको क्रममा युनिभर्सल मेडिकल कलेज भैरहवामा मृत्युु भएको मेडिकलले जनाएको छ ।
गुल्मीमा वैशाख १८ गतेदेखि एक साता निषेधाज्ञा
गुल्मीमा वैशाख १८ गतेदेखि एक साता निषेधाज्ञा शुक्रबार बसेको डिसीसीएमसीको बैठकले बैशाख १८ गते राती १२ बजेदेखि वैशाख २५ गते राती १२ बजेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको छ । पछिल्लो समय २०० बढी सक्रिय संक्रमित भएपछि यसको नियन्त्रणका लागि एक साताको लागि निषेधाज्ञा गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
पाल्पामा १४ कोरोना संक्रमित डिस्चार्ज, ३९ जना नयाँ थपिए
पाल्पामा १४ कोरोना संक्रमित डिस्चार्ज, ३९ जना नयाँ थपिए यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ३९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार २९ जना पुरुष र १० जना महिला गरी थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ७८ जनामा पिसिआर परीक्षण गरिएकोमा ३९ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका...
Weather Update