पाल्पा अस्पतालमा अक्सिजन सहितको कोभिड उपचार सेवा विस्तार गरिदै
आइतबार, वैशाख १९, २०७८
कुंवरको हत्यामा संलग्न सार्वजनिक
आइतबार, वैशाख १९, २०७८
जिल्ला प्रहरी कार्यालयले इस्मा गाउँपालिका २ का होटल व्यवसायी मोतिबहादुर कुँवरको हत्यामा संलग्नहरुलाई सार्वजनिक गरेको छ । कुवँरको हत्या भएको सात महिना पछि निरन्तर अनुसन्धानबाट हत्यामा संलग्नहरुलाई आइतबार पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो ।
बगनासकालीको आर्यभञ्ज्याङ बजार क्षेत्र सिल
आइतबार, वैशाख १९, २०७८
जिल्लाको बगनासकाली गाउँपालिका ३ आर्यभञ्ज्याङलाई वैशाख २४ गतेसम्मका लागि सिल गरिएको छ । बजार क्षेत्रका केही व्यक्तिहरुमा कोरोना संक्रमण देखिएपछि बजार क्षेत्रसिल गरिएको हो ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पोखरेल पुनः नियुक्त
आइतबार, वैशाख १९, २०७८
शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
गुल्मीको सत्यवतीमा वडा सिल
आइतबार, वैशाख १९, २०७८
जिल्लाको सत्यवती गाउँपालिका ७ जुनियाँलाई २९ गतेसम्मका लागि सिल गरिएको छ । वडामा ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएपछि वडा सिल गरिएको हो । वडामा थप संकमण फैलिन नदिनका लागि वडा सिल गरिएको वडा अध्यक्ष लोकबहादुर बुढाथोकीले जानकारी बताए । सो समय सम्मका लागि अत्यावश्क काम बाहेक अन्य केही...
कृषि विकास बैंकको नाफा बढ्यो
आइतबार, वैशाख १९, २०७८
कृषि विकास बैंकको नाफा वृद्धि भएको छ । बैंकको चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १.३९ प्रतिशतले मूनाफा वृद्धि भएको हो । बैंकले २ अर्ब ७ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको ९ महिनाको तुलनामा १.३९ प्रतिशत धेरै हो । बैंकको खुद ब्याज...
अझै मास्क नलगाई हिँड्छन् मानिस
आइतबार, वैशाख १९, २०७८
नयाँ भेरियन्टसहित कोभिड–१९ संक्रमणको गति तीव्र भइरहे पनि मानिसहरु अझै पनि मास्क नलगाई हिँड्डुल गर्न छाडेका छैनन् । नेपाल प्रहरीका अनुसार मासिहरुले जान्दाजान्दै पनि लापरबाहीपूर्वक मास्क नलगाई हिँड्ने गरेको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न क्षेत्रमा मास्क नलगाई हिँड्डुल गर्ने ३३ हजार ७ सय...
धनगढी शीर्ष स्थानमा
आइतबार, वैशाख १९, २०७८
नेपाल सुपर लिग एनएसएल फुटबल अन्तर्गत शनिबारको पहिलो खेलमा धनगढी एफसीले एफसी चितवनलाई ३–० गोलले हराएको छ । दशरथ रंगशालामा भएको खेलमा धनगढीका लागि निशान लिम्बु,ओलावाले र बुद्धबल तामाङले गोल गरे । आजको जीतसँगै धनगढी सात अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ ।
निषेधाज्ञाको सदुपयोग गरौं
आइतबार, वैशाख १९, २०७८
कोभिड–१९ संक्रमण दर ह्वात्तै उच्च भएसँगै सरकारले पाल्पा सहित संक्रमित संख्या बढी देखिएका जिल्लाहरूमा निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमणका कारण घण्टैपिच्छे मृत्यु हुन थालेपछि सरकारले रोकथामको विकल्प रोजेको हो । छिमेकी भारतसँगै नेपालमा पनि महामारीले पुनः आक्रान्त पार्न थालेको छ । गतवर्ष चैत ११ गतेदेखि निषेधाज्ञा (लकडाउन) सुरु...
पाल्पाको तिनाउमा चट्याङ लागेर एकको मृत्यु
आइतबार, वैशाख १९, २०७८
जिल्ला तिनाउँ गाउँपालिका १ कचलमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । स्थानीय कर्णबहादुर उचईको घरमा चट्याङ पर्न जाँदा सोही ठाउँका १६ वर्षीय प्रेम बहादुर बगालेको शनिबार राती मृत्यु भएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा
आइतबार, वैशाख १९, २०७८
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष राजनीमा बुझाएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले विज्ञप्ति मार्फत् जानकारी दिएका छन् ।
तानसेनवासीलाई कोरोनाको भन्दा पानीको चिन्ता
शनिबार, वैशाख १८, २०७८
तानसेन नगरपालिका ३ भगवतीटोलकी नर्मता सारुले पानी भर्नकै लागि दैनिक तीन÷चार घण्टा खर्चिनु परेको छ । धारामा १४ दिनदेखि खानेपानी नआएपछि उनले निषेधाज्ञा (लकडाउन) पालना गर्न सकेकी छैनन्


