माथागढीमा कोरोना अस्पतालबाट २४ सै घण्टा सेवा दिइने
बिहीबार, वैशाख १६, २०७८
स्वास्थ्य पूर्वाधारको अभाव हुन नदेऊ
बिहीबार, वैशाख १६, २०७८
कोरोनाको दोस्रो लहरले नेपालमा पनि ठूलो रुप लिएको छ । महामारीका कारण मानव स्वास्थ्य मात्र होइन अन्य क्षेत्रहरु पनि नराम्रोसँग प्रभावित भएका छन् । पछिल्ला दिनहरुमा कोरोना महामारीका कारण कहालीलाग्दा दृश्यहरु देखिन थालेका छन् ।कोरोनाको पहिलो लहरमा देखाइएको जस्तो सतर्कता र प्राथमिक उपचारले मात्रै अब काम नदिने अवस्था प्रष्ट भइसकेको...
सम्बन्धित जिल्लामा प्रजिअले निषेधाज्ञा जारी गर्न सक्ने
बुधबार, वैशाख १५, २०७८
मन्त्रिपरिषद्का पछिल्ला बैठकका निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेनलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले संक्रमक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय संक्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा...
पाल्पा अस्पतालको सेवा थप प्रभावकारी बनाइने
बुधबार, वैशाख १५, २०७८
पाल्पा अस्पतालको सेवा थप प्रभावकारी बनाइने भएको छ । विरामीहरुको चाप बढ्दै गएपछि अस्पतालको सेवालाई थप प्रभावकारी बनाइने भएको अस्पतालले जनाएको छ । प्रयोगशाला र अस्पतालका गतिविधीका विषयमा जानाकारी गराउने उद्देश्यले बुधबार तानसेनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेले अस्पतालको सेवालाई गुणस्तरी र थप प्रभावकारी बनाउन...
पाल्पामा वैशाख १७ गतेदेखि २४ गतेसम्म निषेधाज्ञा
बुधबार, वैशाख १५, २०७८
कोरोना संक्रमण उच्च भएपछि पाल्पामा एक हप्ता निषेधाज्ञा लगाउने तयारी गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बैशाख १७ गतेदेखि निषेधाज्ञा लगाउने तयारी गरेको हो ।
रुपन्देहीमा निषेधाज्ञा हुने
मंगलबार, वैशाख १४, २०७८
बुटवल, रुपन्देहीमा कोरोना दर उच्च हुँदै गएपछि १५ दिनका लागि निषेधाज्ञा लगाउन गर्न सिफारिस गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बैशाख १६ गतेदेखि निषेधाज्ञा गर्न सिफारिश गरेको हो ।
समाजसेवी गौतमद्वारा विद्यालयमा माक्स र शैक्षिक सामग्री सहयोग
मंगलबार, वैशाख १४, २०७८
युवा समाजसेवी सन्तोष गौतमले जिल्लाको एक विद्यालयमा माक्स र शैक्षिक सामग्री सहयोग गरेका छन् । गौतमले कोरोना महामारीको संक्रमण बढ्दै गएपछि सत्यवती गाउँपालिकाको अस्लेवा स्थित जनता माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई माक्ससँगै आवश्यक शैक्षिक सामग्री सहयोग गरेका हुन् ।
गुल्मीका स्थानीय सरकार कृषि बजारीकरणमा
मंगलबार, वैशाख १४, २०७८
गुल्मी (सत्यवती) जिल्लाका केही स्थानीय सरकारहरु कृषि बजारीकरणमा लागेका छन् । ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपजको बजारीकरणमा समस्या भए पछि यहाँका केही स्थानीय सरकारहरुले बजारीकरणगर्ने तर्फ चासो देखाएका हुन् ।
पाल्पामा तानसेनका ३१ जना सहित थप ४१ जनामा कोरोना पुष्टि
मंगलबार, वैशाख १४, २०७८
पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा १६ जना महिला र २५ जना पुरुष गरी थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


