विपद्को सारथी बगनासकाली सरकार : कोरोनाबाट मृत्यु हुनेको परिवारलाई २५ हजार दिने
शुक्रबार, जेठ २१, २०७८
कालिगण्डकी गाउँपालिकाले दियो सञ्चारकर्मीलाई खाद्यान्न
शुक्रबार, जेठ २१, २०७८
जिल्लाको कालिगण्डकी गाउँपालिकाले कोरोना माहारीबाट प्रभावित सञ्चारकर्मीहरुलाई खाद्यान्न राहत वितरण गरेको छ । कोभिड महामारीका बिच अग्रमोर्चामा रहेर सूचना प्रवाह गर्ने गाउँपालिका भित्रका पत्रकार तथा सञ्चारकर्मीहरुलाई आधारभुत राहत वितरण गरेको हो ।
गुल्मीका पत्रकारलाई व्यवसायी ज्ञवालीले दिए राहत सामग्री
शुक्रबार, जेठ २१, २०७८
गुल्मीमा कोभिड महामारीका कारण आर्थिक संकटमा परेका जिल्लाभरका पत्रकार तथा सञ्चारकर्मीहरुलाई एक व्यवसायीले राहत सामग्री दिएका छन् । रुरुक्षेत्र गाउँपालिका ५ बम्घा घर भई हाल तम्घासमा अक्षता किराना पसल सञ्चाल गर्दै आएका विजय चन्द्र ज्ञवालीले कोभिडबाट प्रभावित जिल्लाका पत्रकार तथा सञ्चारकर्मीहरुलाई खाद्यान्न राहत सहयोग गरेका हुन् ।
हेफरले गर्यो तिनाउ गाउँसरकारको कोभिड राहत कोषमा १५ लाख सहयोग
शुक्रबार, जेठ २१, २०७८
हेफर ईन्टरनेशनल नेपालले पाल्पाको तिनाउ गाउँ सरकारको कोभिड राहत कोषमा सहयोग गरेको छ । हेफरले सामाजिक उत्तरदायित्व अन्तर्गत गाउँ सरकारले स्थापना गरेको राहत कोषमा १५ लाख सहयोग गरेको हो ।
पाल्पा कोरोना अपडेट : शुक्रबार ६४ संक्रमित कोरोनामुक्त, ३३ जनामा संक्रमण
शुक्रबार, जेठ २१, २०७८
जिल्लामा पछिल्ला २४ घण्टामा थप ६४ संक्रमित कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका ६४ जना संक्रमित कोरोनामुक्त भएको जनाइएको छ ।
रेडियो पुष्पाञ्जलीको विपद् व्यवस्थापन अभियानमा प्रवासीको सहयोग
शुक्रबार, जेठ २१, २०७८
गुल्मीको वामीमा रहेको सामुदायिक रेडियो पुष्पाञ्जली ९७.४ मेगाहर्जले सञ्चालन गरेको कोरोना विपद व्यवस्थापन अभियानमा प्रवासी नेपालीबाट सहयोग जुटेको छ । स्वदेशमा रोजगारी नपाएर विदेशमा पसिना बगाउन बाध्य वामीवासीहरुले विपद् व्यवस्थापन अभियानमा सहयोग गरेका छन् ।
लुम्बिनी प्रदेशको बजेट अधिवेशन :बजेटलाई कोभिड केन्द्रित बनाउन सांसदको सुझाव
बिहीबार, जेठ २०, २०७८
लुम्बिनी प्रदेशका सांसदहरुले कोभिड केन्द्रित बजेट ल्याउनुपर्ने बताएका छन् । प्रदेश सभाको आठौं अधिवेशनको दोस्रो दिन विहीबार विनियोजन विधेयक २०७८/०७९ को सिद्धान्त र प्राथमिकताका विषयमा भएको छलफलमा अधिंकास सांसदहरुले वर्तमान परिस्थतीलाई मध्यनजर गर्दै कोभिड केन्द्रित बजेट ल्याउनुपर्नेमा जोड दिएका हुन् ।
पाल्पा कोरोना अपडेट : विहीबार थप १ सय ५० संक्रमित कोरोनामुक्त, ९ जनामा संक्रमण
बिहीबार, जेठ २०, २०७८
जिल्लामा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ भने, जित्नेहरुको संख्यामा निरन्तर वृद्धि भएको छ । यहाँ विहीबार मात्र ९ जनामा संक्रमण पुष्टि हुँदा १ सय ५० जना संक्रमित कोरोनामुक्त भएका छन् ।
गुल्मीको सरकारी अस्पताललाई स्वास्थ्य सामग्री
बिहीबार, जेठ २०, २०७८
जिल्लाको सदरमुकाम तम्घासमा रहेको सरकारी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । रेसुङ्गा नगरपालिका ४ स्थायी घर भइ हाल इङ्ल्याण्डमा रहेकी सीता थापाले स्व.पति भोजेन्द्र बिक्रम थापा र स्व.छोरा राम थापाको सम्झनामा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेकी हुन् ।
ग्लोबल आईएमई बैंकले दियो गुल्मीका स्थानीय तहलाई स्वास्थ्य उपकरण
बिहीबार, जेठ २०, २०७८
ग्लोबल आईएमई बैकंले जिल्लाका स्थानीय तहहरुलाई स्वास्थ्य उपकरणहरु सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्य अन्तर्गत रहेर कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि स्थानीय तहलाई स्वास्थ्य उपकरण सहयोग गरेको हो ।


