Shittalpati
तिनाउ गाउँपालिकाको प्राथामिकता कृषि, शिक्षा र स्वास्थ्य
तिनाउ गाउँपालिकाको प्राथामिकता कृषि, शिक्षा र स्वास्थ्य जिल्लाको तिनाउ गाउँपालिकाले कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथामिकतामा राख्दै नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । बुधबार नवौं गाउँसभामार्फत गाउँपालिकाले कृषि, शिक्षा र स्वास्थ्यमा केन्द्रित गर्दै आर्थिक वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको हो ।
पाल्पा कोरोना अपडेट: बुधबार २२ जना संक्रमितले कोरोना जिते
पाल्पा कोरोना अपडेट: बुधबार २२ जना संक्रमितले कोरोना जिते जिल्लामा पछिल्लो २४ घण्टामा २२ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका २२ जना संक्रमितले कोरोना जितेका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १२ जना महिला र १० जना पुरुषले कोरोना जितेका छन्...
पहिरो पीडितलाई काँग्रेस पाल्पाको सहयोग
पहिरो पीडितलाई काँग्रेस पाल्पाको सहयोग नेपाली काँग्रेस पाल्पाले पहिरो पीडित परिवारलाई राहत सहयोग गरेको छ । काँग्रेसले केही दिन अघि अविरल वर्षाका कारण गएको पहिरोले घरमा क्षति पुर्‍याएका परिवारलाई आवश्यक राहत सामग्री सहयोग गरेको हो । पार्टीका जिल्ला सभापति तथा प्रदेश सांसद वीर बहादुर रानाको नेतृत्वमा गएको टोलीले रिब्दीकोट गाउँपालिका पालुङ मैनादी चम्पती धनराजाका तीन...
बगनासकाली गाउँ सरकारको कोभिड केन्द्रित नीति–कार्यक्रम तथा बजेट
बगनासकाली गाउँ सरकारको कोभिड केन्द्रित नीति–कार्यक्रम तथा बजेट जिल्लाको बगनासकाली गाउँ सरकारले कोभिड–१९ केन्द्रित नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । बुधबार दशौं गाउँसभामार्फत गाउँपालिकाले कोभिड नियन्त्रण र व्यवस्थापनमा केन्द्रित गर्दै आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
नयाँ मन्त्रीहरुलाई कामकाजमा रोक
नयाँ मन्त्रीहरुलाई कामकाजमा रोक सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि विस्तार गरिएको मन्त्रिपरषद्लाई मान्यता नदिने अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको मंगलबारको संयुक्त इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि दुई पटक विस्तार गरेको मन्त्रिपरिषद् उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीलाई मुद्दाको अन्तिम किनारा नलागेसम्म कामकाज गर्न रोक लगाउने आदेश दिएको हो...
स्थानीय तहमा बजेटको तयारी
स्थानीय तहमा बजेटको तयारी
पाल्पा कोरोना अपडेट : मंगलबार ३५ जना संक्रमित कोरोनामुक्त
पाल्पा कोरोना अपडेट : मंगलबार ३५ जना संक्रमित कोरोनामुक्त जिल्लामा पछिल्ला २४ घण्टामा ३५ जना संक्रमित कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ३५ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।
असारे विकास
असारे विकास
ताराखोला गाउँ सरकारको प्राथमिकता स्वास्थ्य,रोजगारी र कृषि
ताराखोला गाउँ सरकारको प्राथमिकता स्वास्थ्य,रोजगारी र कृषि बाग्लुङको ताराखोला गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । कोरोना रोकथाम, रोजगारी सिर्जना, गरिबी निवारण र कृषि क्षेत्रलाई प्राथमिकता दिँदै गाउँपालिकाले नवौँ गाउँ सभामार्फत नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।
रैनादेवी छहरा गाउँपालिकाको प्राथमिकता कोभिड रोकथाम र कृषि
रैनादेवी छहरा गाउँपालिकाको प्राथमिकता कोभिड रोकथाम र कृषि जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले कोभिड रोकथाम तथा कृषिलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रममा कोभिड रोकथाम तथा कृषिलाई प्राथमिकतामा राखेको हो ।
Weather Update